लगातार तीन दिन घटेको सुन आज बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । तीन दिन ओरालो लागेको सुन आज भने बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ५०...
महालक्ष्मी विकास बैंकको सीइओमा दिपेश लम्साल नियुक्त
काठमाडौँ । महालक्ष्मी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दिपेश लम्साललाई नियुक्त गरेको छ । कम्पनीको माघ २३ गते बसेको संचालक समितिको बैठकले कामु सीइओ लम्साललाई सीइओको जिम्मेवारी दिएको हो । उनलाई माघ २४ गतेदेखि लागू हुने गरी...
राष्ट्रिय बीमा कम्पनीद्वारा सिईओका लागि दरखास्त आह्वान
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । सोका लागि कम्पनीले योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । यसका लागि सूचनामा तोकेबमोजिमको शैक्षिक योग्यता र अनुभव...
अंकित मूल्य ५० रुपैयाँमा अकामा होटेलले आइपीओ जारी गर्ने
काठमाडौँ । अकामा होटेल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव सहित वाषिक साधारण सभा फागुन १४ गते बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ । सभामा हाल कायम...
एनएलजी इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (माघ २४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन...
नेपाल लाइफको वित्तीय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोषमा एक खर्ब ८३ अर्ब संचिती, नाफासहित सबै सूचांकमा बृद्धि
काठमाडौं । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीका जीवन बीमा कोषको आकार बढेर एक खर्ब ८३ अर्ब पुर्याउन सफल भएको छ ।...
दोस्रो त्रैमासमा शेयर धितोमा कति कर्जा प्रवाह भए ?
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै करिब ८ अर्ब रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार पुस मसान्तसम्म ८४ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह भइसकेको छ । गत वर्ष असार मसान्तसम्ममा...
संसदमा नारायणगढ–बुटवल सडक समयमा सम्पन्न नभए ठेक्का तोड्नेसम्मको निर्णय
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तार निर्धारित समयमा पुरा गर्न ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रसन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सिएससिइसि) लाई निर्देशन दिएका छन् । म्याद थपिएको समयभित्र काम सम्पन्न नभए पुनः म्याद नथपिने...
ग्रीन डेभलपमेन्ट बैंकका सिईओले जन्मदिनमा हिमालयन लाइफको बीमा पोलिसी गरे खरिद
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले बीमा पोलिसी खरिद गरी जन्मदिन भव्य रुपमा मनाएका छन् । सिईओ बुढाथोकीले हिमालयन लाइफबाट सावधिक जीवन बीमा योजना खरिद गरेका हुन्। कम्पनीका एजेन्सी म्यानेजर रेशम गौतमले बुढाथोकीको कार्यकक्षमै...
क्षत्रपाटी निःशुल्क चिकित्सालय ६७ औं वर्षमा, बीर गणेशमान सिंह भवन बनाउने उद्घोष
काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले आज ६७ औं बार्षिकोत्सव एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । चिकित्सालयका संस्थापक कम्पाउण्डर बद्री मालीको शालिकमा माल्र्यापणसहित विभिन्न कार्यक्रम गरेर अस्पतालले बार्षिकोत्सव मनाएको हो । सोही अवसरमा एक कार्यक्रम आयोजना...
एनआइबिएल स्टेबल फन्ड योजनाको इकाई भोलि बाँडफाँट हुने
काठमाडौँ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड” बन्दमुखी योजनाको इकाई बाँडफाड भोली गरिने भएको छ । उक्त योजनाको १ अर्ब रकम बराबरको १० करोडइकाईहरु प्रति इकाई अंकित मूल्य १० दरमा माघ २ गते देखि १६...
राष्ट्रिय तथ्याङ्क प्रणालीमा बीमालाई समावेश गर्न र प्राधिकरणसँग सहकार्य गर्न तयार छौंः तोयम राय
काठमाडौं। नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ बिषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग समन्वयात्मक रूपले अगाडि...
संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त
काठमाडौँ । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि लागू हुनेगरी पाण्डेलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेका हुन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६...
माघभित्रै मौद्रिक नीतिको समीक्षा गर्ने तयारी भइसकेको छ, बोर्डले पारित गरे आँउछः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले माघको अन्तिमसम्ममा मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ। पुससम्मको तथ्यांक आइसकेकोले केन्द्रीय बैंकले केहि दिनमै मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेको हो। मौद्रिक नीतिको समीक्षा माघभित्रै गर्ने गरी तयारी भइसकेको छ,“ केन्द्रीय...
९.७ मेगावाटको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको ड्राई टेस्ट सम्पन्न
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी भएको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन २०८० फागुन मसान्त भित्र सुरु हुने भएको छ । पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत...
लघुवित्त पीडितद्वारा फागुन १ बाट आन्दोलनको घोषणा, पीडित भन्छन्– ‘दुर्गा प्रसाईले न्याय दिएनन्’
काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति नेपाललाई आफ्नो साथ रहेको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा बिडारीले सरकारले पीडितरुलाई न्याय नदिए उसविरुद्ध कडा आन्दोलन् गर्नुपर्ने समेत बताए । समितिले...
थुप्रै बैंक तथा वित्तीय संस्थामा करोडौं लगानी रहेका महाप्रसाद नैतिकता कुल्चिएर गभर्नरको जागिर खाँदै, कानूनको उडाए धज्जी
काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट (सीए)को व्यवसायिक डिग्री लिएर साढे १४ वर्षदेखि लगातार लाभको पदमा रहेका नेपाल राष्ट्र बैंकका बहालवाला गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठेको छ । जसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । तर, उनीमाथि नैतिकताको प्रश्न...
नातिनीको पास्नीमा हजुरबुवाले दिए बीमा पोलिसी उपहार
काठमाडौं । नातिनीको पास्नीको अवसर पारेर एक हजुरबुवाले २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । चाडपर्व तथा उत्सवमा महंगो गिफ्ट र अनावश्यक भोजभतेरमा फजुल खर्च गर्न पछाडि नहट्ने हाम्रो समाज बद्लिदो समयसँगै केही सभ्य र भविष्यप्रति चिन्तित...
हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु
काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ । साढे तीन महिनादेखि बन्द रहेको उत्पादन सुरु भएको हो । आवश्यकपर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादन बन्द थियो । उद्योगमा आर्थिक सङ्कट भएका कारणले बोलपत्र...
२० बीमा कम्पनीको शेयरमूल्यमा सुधार, कुनको कति?
काठमाडौं । मंगलबार नेप्से ९ अंकले बढेको छ। शेयर बजार बढ्ने क्रमले निरन्तरता पाएसँगै आज २० बीमा कम्पनीहरुको मूल्यमा सुधार देखिएको हो। जीवन बीमा यस दिन बीमा उपसूचक ०.७५ प्रतिशतले उचालिएको छ। मंगलबार जीवन बीमा सेक्टरबाट कारोबारमा आएका कुल...




















