बाँसबारी जग्गा प्रकरणबाट भाई रिहा भएकै दिन विनोद चौधरी दिल्ली प्रस्थान
काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा पक्राउ परेका भाई अरूण चौधरी रिासतमुक्त भएको केही घण्टा नवित्तै कांग्रेस सांसद विनोद चौधरी बुधबार साँझ सुटुक्क दिल्ली प्रस्थान गरेका छन् । उनी छोरा राहुललाई लिएर अहिले साँझ ५ बजे इण्डिगो एयरको...
जीवन बीमा (कविता)
जीवन बीमा दुई प्रचलित सावधिक र आवधिक सावधिकमा हुन्छ गुण सुरक्षा, बचत र बोनस अधिक । जस्को हुन्छ बचत थोरै लिनु लघु बीमा बचत बढ्दा थप्न मिल्छ यसको अरू सिमा । बालकहरू कमाइ हुन्नन् प्रस्तावक राख्नु बुवा वा आमा...
६ महिनामा ८५ हजार विद्यार्थी बाहिरिदा ५८ अर्ब विदेशियो, विश्वविद्यालयमा राजनीति गर्ने संगठन कता भासिए ?
काठमाडौं । दिन प्रतिदिन विदेशिनेको संख्या बढिरहेको छ । पछिल्लो समय विदेश जाने लहर नै चलेको छ । गाउँघर युवाविहिन बन्दै गएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा मात्र रोजगारीका लागि ३ लाख ४३ हजार ४०५ जना विदेशिएको...
खराब कर्जाको बढ्दै गएको एनआईसी एसिया बैंकको ऋण असुली न्यायाधिकरणमा ८३ वटा मुद्दा
काठमाडों । एनआईसी एसिया बैंक पछिल्लो समय खराब कर्जा बढ्दै गएको छ। चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको ९५।०८प्रतिशतमाथि रहेको छ। वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दै २ खर्ब ९३...
बुढानिलकण्ठ हेरिटेजले १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौँ । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात् प्रतिसेयर अंकित मुल्य १०० रुपैयाँमा १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । साधारण शेयर सर्वसाधारणमा...
सामुदायिक र बिपिडब्ल लघुवित्तको मर्जर प्रकृयालाई राष्ट्र बैैंकबाट स्वीकृत
काठमाडौं। सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकले मर्जरको लागी स्वीकृती प्रदान गरेको छ । कम्पनीको विशेष साधारण सभाले सम्झौताअनुसार बिपिडब्लु लघुवित्तको १ शेयर बराबर सामुदायिक लघुवित्त ०.८५३५ कित्ता शेयर कायम हुने गरी शेयर स्वाप रेसियो...
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले...
हिमालयन हाइड्रो एक्स्पो बैशाख दोस्रो साता हुने, लगानी बिस्तारमा टेवा पुग्ने अपेक्षा
काठमाडौँ । आगामी बैशाख दोस्रो साता राजधानीको भृकुटीमण्डपमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा “समृद्धिका लागि हरीत उर्जा” भन्ने...
प्रिमियमको रकम फिर्ता गर्न माग सहितको रिट आज हेर्न नभ्याइनेमा
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रिमियमको आईपीओको विषयमा उच्च अदालत पाटनमा दायर भएको रिट आज हेर्न नभ्याइनेमा परेको छ । उच्च अदालत पाटनमा न्यायाधीशद्वय रमेश ढकाल र विदुर कोइरालाको इजलाशमा पेशी तोकिएको थियो । यो मुद्दा उक्त इजलाशको सातौ नम्बरमा...
गिरिबन्धु टि-स्टेट जग्गा विवाद : केपी ओलीको सरकारले गरेको कानून संशोधन सर्वोच्चद्वारा बदर
काठमाडौं । सर्वोच्च अदालतले गिरिबन्धु टि-स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनेर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय बदर गरिदिएको छ । बुधबार प्रधानन्यायाधीशसहितको (पाँच जना) संवैधानिक इजलासले त्यो जग्गा व्यावसायिक वा हाउजिङ प्रयोजनमा लैजाने भनी...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको थप पाँच नयाँ शाखा संचालनमा
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत साता भित्र मात्रै विभिन्न स्थानमा पाँच नयाँ शाखा संचालनमा ल्याएको छ । यस कम्पनीले माघ १४ देखि १८ गतेसम्म क्रमशः घोराही, कोहलपुर, भैरहवा, टाँडी तथा लहानमा शाखा तथा उपशाखा कार्यालय संचालनमा ल्याएको हो...
सुन तस्करीमा जोडिएकी अमला रोकाविरुद्ध रेडकर्नर नोटिस जारी, सँगै सुन खानी खोल्ने प्रनिश पुनलाई जोगाउँदै सीआईबी
काठमाडौं । सत्य सेवा सुरक्षणम् भन्ने मूलमन्त्रसहित स्थापित नेपाल प्रहरीको मुख्य दायित्व कोही निर्दोष नफसुन र कोही अपराधी नछुटुन भन्ने हो । तर, यतिबेलाको शक्तिशाली नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो शक्तिशाली र पहुँचवालाहरुको वरिपरि नै नजाने र निमुखा, निर्दा...
कस्तो रह्यो आज नेपाल रि र हिमालयन रिको शेयर कारोबार ?
काठमाडौं । बुधबार पनि बजारले बढ्ने निरन्तरता पाएको छ । बजार उकालो लाग्दै जाँदा आज नेप्सेमा सूचीकृत १६८ कम्पनीहरुको शेयरमूल्य बढेको छ भने ६८ कम्पनीको शेयरमूल्य घटेको छ । यस दिन हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स कम्पनीको पनि शेयरमूल्य...
नेपाल लाइफ र नेशनल लाइफलाई दाँजेर हेर्दा, कसको अवस्था कस्तो ? (तथ्यांक सहित)
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका दुई ठूला स्थापित जीवन बीमा कम्पनी हुन् । नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ । नेशनल लाइफ दोस्रो स्थानमा सर्वाधिक...
नेप्सेमा एनएलजी इन्स्योरेन्सको सेयर मुल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार एनएलजी इन्स्योरेन्सको सेयर मुल्य समायोजन भएको हो । कम्पनीको ५.५० प्रतिशत बोनस बापतको सेयर मूल्य समायोजन गरीएको छ । समायोजन पछि सो कम्पनीको...
जीवन बीमा कम्पनीको सेयर मूल्यमा उछाल, निर्जीवनको अवस्था कस्तो ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९४ अकंले बढेर २०९०.६४ बिन्दुमा बन्द भएको छ । सेयर बजारमा आएको निरन्तर सुधारले अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार आएको हो । आज जीवन बीमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । नेप्सेमा...
सम्पत्ति शुद्धीकरण संशोधन विधेयक २०८० संसदबाट पारित
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभालेपारित गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही...
अर्थमन्त्रीले गरे भैरहवा भन्सारको निरीक्षण, राजस्वको लक्ष्य भेट्टाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्वको लक्ष्य भेट्टाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै महतले यस्तो निर्देशन दिएका हुन् । कर्मचारीलाई उच्च कर्तव्यनिष्ठताका साथ काम गर्न निर्देशन दिँदै मन्त्री डा.महतले...
१३ वाणिज्य बैंकको सेयर मूल्य बढ्यो, कुनको कति ?
काठमाडौँ । बुधबार सेयर बजार अंकल एकले बढेको छ । बजारमा लगातार तेस्रो दिन सुधार आएको हो । बजारमा सुधार आएसँगै लगानीकर्ताका उत्साह छाएको छ । आज वाणिज्य बैंक समूहको सेयर २.९९ अकंले बढेर ११४३.६९ बिन्दुमा बन्द भएको हो...
घरबाटो सिफारिस गर्न पाँच लाख घुस लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । घरबाटो सिफारिस गर्न घुस लिएको आरोपमा पक्राउ परेका वडाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरकोे छ । घरबाटो सिफारिस गरिदिन घुस मागेको भन्ने उजुरीको आधारमा खटेर गएको अख्तियारको टोलिले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३...




















