लगातार चार दिन बढ्यो बजार, परिसूचक २१ सय बिन्दु नजिक, मनोबल दरिलो बनाउँदै लगानीकर्ता

काठमाडौँ । सेयर बजारमा निरन्तर चौथो दिन समेत सुधार देखिएको छ । सामान्य अकंले वृद्धि भइरहेको बजारले बिस्तारै लय समालि रहेको संकेत गरी रहेको हो । बजारमा सुधार आएसँगै लगानीकर्तामा उत्साह छाएको छ । सेयर बजारका लागि आवश्यक परिसूचक...


बजार बढ्दा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको बढ्यो सर्वाधिक?

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचीकृत १५७ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज समाज लघुवित्त र बुद्ध भुमी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेको हो । त्यस्तै, यस दिन त्रिशुली जलविद्युत कम्पनी, किसान लघुवित्त, माया खोला...


हिमालयन रि मै झुम्मिए लगानीकर्ता, आज अन्य कुन कम्पनीको भयो शिर्ष कारोबार ?

काठमाडौं। साताको अन्तिम कारोबारको दिन नेप्सेमा नेप्से उकालो लागेर बन्द भएको छ। निरन्तर दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा पर्दै आएको हिमालयन रि इन्स्योरेन्स कम्पनीको नै आज पनि सर्वाधिक कारोबार भएको छ । त्यस्तै, चन्द्रागिरी हिल्स, अपी पावर, डाङी गुप्र, एनआरएन...


विन नेपाल लघुवित्तले बोलायो फागुन २९ गते साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदन...


युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका ३ घर भएका सरोज यादव, नागेन्द्र यादव नाम बताउने...


‘एस पावर क्यान इन्फोटेक २०२४’ आजदेखि काठमाडौँमा शुरु, सूचना प्रविधि क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा आज अर्थात माघ २५ गतेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला शुरु भएको छ । सूचना तथा सञ्चार रेखा शर्माले उक्त क्यान इन्फोटेक मेलाको उद्घाटन गरेकी हुन्...


एनआरएन इन्फ्रान्ट्रक्चरको नाफामा उल्लेख्य वृद्धि, कस्ता छन् अन्य सूचक?

काठमाडौं । चालु आवको दोस्रो त्रैमाससम्म एनआरएन इन्फ्रान्सट्रक्चर एन्ड डेभलपमेन्टको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको यस अवधिमा कम्पनीको खुद नाफा १८८.०७ प्रतिशतले बढेर १ करोड ६३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको समीक्षा...


झ्यामोलोङ्गमा हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ५१ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशनका लागि कम्पनीले एलएस क्यापिटल, नयाँ बानेश्वर काठमाडौंलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले आयोजना...


जीवन बीमामा बोनसदर घोषण गर्ने तरिका के हो र कसरी निर्धारण गरिन्छ ? नारायण अर्पण घिमिरेको लेख

बोनसदर बीमा क्षेत्रमा हामीले सुनीरहने बिषय हो । बीमा क्षेत्रमा बोनस र यसको एनलाइसिस एकदमै महत्वपूर्ण कार्य हो ।किनभने यसले कुनै कम्पनीको बोनस अथवा कम्पनी कै स्थायित्वमा असर गरेको हुन्छ । १. जीवन बीमामा बोनस जीबन बीमा अवधि समाप्तिमा...


एशियन लाइफको संचालकमा राजभण्डारी नियुक्त

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा शिला राजभण्डारी नियुक्त भएकी छिन् । कम्पनीको सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने संचालक पद रिक्त अवस्थामा रहेको थियो । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको १९० औं बैठकले रिक्त संचालक पदमा...


नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्याउने लगानी सम्मेलनको प्रमुख ध्येयः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्याउने लगानी सम्मलेनको प्रमुख ध्येय रहेको बताएका छन् । बिहीबार सम्पन्न तेश्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्...


आईजीआई प्रुडेन्सियलले लाभांश नदिने

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९र८० को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेको हो । बुधबार बसेको कम्पनीको १२ औँ सञ्चालक समितिको बैठकले फागुन २० गते २६ औँ बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । जसमा...


राष्ट्रिय जीवन बीमा कम्पनीको बेथितीमा बीमा प्राधिकरणको ल्याप्चे, हचुवामा समान बोनसदर स्वीकृत

काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनीले बोनसको दर घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०६७/६८ देखि आव २०६९/७० सम्मको इन्फोर्स पोलिसी बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बोनसको दर घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय जीवन बीमा कमपनीले हचुवाको आधारमा...


राष्ट्र बैंकले दियो सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरका लागि अन्तिम स्वीकृति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सामुदायिक र बीपीडब्लु लघुवित्त वित्तीयबीच मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबैं कम्पनीलाई मर्जरका लागि केन्द्रिय बैंकले माघ २४ गते स्वीकृति दिएको हो । अब मर्जरपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को...


चन्द्रागिरी हिल्सको सिईओमा अरुण प्रधान नियुक्त

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको ५९ औं बैठकले प्रधानलाई सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आज (माघ २५...


सिवाईसी नेपाल लघुवित्तको २ करोड १० लाख, वितरणयोग्य नाफा र खराब कर्जा कति ?

काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा २ करोड १० लाख ९७ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा कम...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा फागुन २० गते बस्दै, के–के छन् एजेण्डा?

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा फागुन २० गते आइतबार लैनचौर वैङ्कैट, लैनचौर काठमाडौंमा विहान १० बजेदेखि बस्ने भएको छ । लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश नगरेको यस कम्पनीको सभाले गत आर्थिक वर्षको वार्षिक...


एशियन लाइफ इन्स्योरेन्सले फागुन १८ गते बोलायो साधारण सभा, लाभांश पारितसहित के–के छन् एजेण्डा ?

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा फागुन १८ गतेका लागि बोलाएको छ । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले होटल क्लासिक सिमरा बारामा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।...


सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको बुक बिल्डिङ आइपीओमा आवेदन दिने आज अर्थात माघ २५ गते अन्तिम दिन रहेको छ । उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका आजसम्म मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपारासी जिल्लाको...


जीवन बीमा बाध्यता की आवश्यकता ? भविष्यको साहारा कसरी ?

सामान्य हिसाबले हेर्ने हो भने कोही कसैलाई पनि जोखिम पर्दा रक्षावरण गर्ने एउटा औजार बीमा हो । केही गाह्रो अप्ठ्यारो पर्दा बीमा कम्पनीले मात्रै हेर्दछ । त्यसैका लागि बीमा गर्ने हो । यता जीवन बीमालाई अनिवार्य बचत र लगानी...