सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने
काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सम्पन्न भएको छ । नेपाल...
सांसद हरि ढकालको आक्रोसः धितोपत्र बोर्ड हो कि ढिलोपत्र बोर्ड ? अध्यक्ष भाग लगाउने बेला भएन ?
काठमाडौँ । प्रतिनिधि सभाका सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्ड ढिलोपत्र बोर्ड भएको सरकारले प्रमाणीत गरेको बताएका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन् । उनले भने, नेपालको पुँजी बजारमा ६५ लाख लगानीकर्ता प्रत्यक्ष...
सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरू भएको छ । यसबाट युएईमा रहेका नेपालीहरूले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका...
शिखर इन्स्योरेन्सद्वारा धनगढीमा नमुना विद्यालयका बालबालिकाका लागि १३ लाख सहयोग
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा सहयोग गरेको छ । उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो । नमुना...
ग्लोबल इक्विटी फण्डको विशेष साधारणसभा भोलि, हकप्रद जारी गर्ने
काठमाडौं । ग्लोबल इक्विटी फण्ड लिमिटेडले भोलि असार ७ गते विशेष साधारणसभा गर्दैछ । कम्पनीको गत जेठ २१ गते बसेको संचालक समितिको बैठकले ललितपुरको सानेपामा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो । सभाले हकप्रद शेयर जारी गर्ने...
श्री एयरलाइन्सको क्यू ४०० ड्यास ८ विमानबाट भरतपुर विमानस्थलमा परीक्षण उडान सम्पन्न
काठमाडौँ । श्री एयरलाइन्सको क्यू ४०० ड्यास ८ विमानबाट भरतपुर विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पयर्टकहरूको पहुँच अझ सहज र सुरक्षित गर्ने उद्देश्यका साथै पूर्वपश्चिम राजमार्गको केन्द्रबिन्दु र व्यापारिक क्षेत्रमा यात्रुहरूको अत्याधिक चापलाई सहज...
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुन आज भने तोलामा ६०० रुपैयाँले बढेको हो । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...
विन्ध्यावासिनी हाइड्रोपावरको सञ्चालकमा धन कुमारी अधिकारी नियुक्त
काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा धन कुमारी अधिकारीलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको (असार ५) गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा अधिकारीलाई नियुक्त गरेको हो ।
एनएमबि बैंक र कतार एयरवेजबीच सम्झौता, ग्राहकलाई फ्लाईट टिकटमा १०% सम्म छूट
काठमाडौं । एनएमबि बैंक लिमिटेडले कतार एयरवेजसँग साझेदारी गरी ग्राहकहरूलाई विशेष छूट उपलब्ध गराउने भएको छ । एनएमबि बैंकका ग्राकहले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरीद गर्दा १० प्रतिशतसम्म छूट पाउने भएका छन् । छूट पाउका लागि नेपालबाट प्रस्थान...
मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको गम्भीर असहमति, पुनर्लेखन गर्नुपर्ने माग
काठमाडौं । मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले ‘मिडिया काउन्सिल’सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाएका छन् । नेपाल नेटवर्कले काठमाडौंमा गरेको मिडिया काउन्सिल विधेयक अन्तरसम्वाद कार्यक्रममा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले विधेयक पुर्नलेखन गर्नुपर्ने माग गरेका हुन् । कार्यक्रममा सांसदहरुले...
तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ्ग प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न आज असार ६ गते नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले बजारमा भएको तरलता व्यवस्थापन गर्न समय समयमा निक्षेप संकलन उपकरण जारी गर्दै आइरहेको...
प्रभु महालक्ष्मी लाइफको १.३८ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी श्री सनराईज होल्डिङ्गस् प्रा.लि.को नाममा रहेको एक लाख ३८ हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले...
मितेरी डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको एनसीएचएलको शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ । यो शेयर विद्यमान संस्थापक शेयरधनी वा अन्य बैंक तथा वित्तीय संस्थाहरूले किन्न पाउनेछन् । शेयरको न्यूनतम...
प्रभु महालक्ष्मी लाइफको ४.२३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको चार लाख २३ हजार ७२५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थापकहरूले यो शेयर किन्न नचाहेपछि सर्वसाधारणका लागि...
हिमालयन लाइफको बीमालेख नवीकरणमा १००% सम्म छूट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छूट दिने निर्णय गरेको छ । साविकको प्राइम, यूनियन र गुराँस लाइफबाट जारी भई व्यतित भएका बीमालेखहरू असार ६ देखि २३ गतेसम्म नवीकरण गरेमा...
कुमारी बैंकको १३.८७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल कुमारी बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै...
प्रतिकित्ता १०५ रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी यस बहादुर खत्रीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थापकहरूले यो शेयर किन्न नचाहेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको...
अभियान लघुवित्त र युनाइटेड मेवा खोला हाइड्रोपावरको साधारणसभा आज
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आज असार ६ गते वार्षिक साधारणसभा गर्दैछन् । अभियान लघुवित्तको चौथौं वार्षिक साधारणसभा आज काभ्रेपलाञ्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा बिहानको ११ बजे देखि शुरू हुनेछ ।...
सिटिजन लाइफले एक महिनामा १ हजार रुपैयाँमै बीमा गर्न पाईने योजना ल्याउदै
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना ल्याउने भएको छ । यो स्थायी बीमा योजना हो । यो योजनामा सरिक हुनको लागि न्यूनतम १८ बर्ष र अधिकतम ५५ बर्ष उमेर समूहका व्यक्तिले सहभागी हुन पाउन सक्नेछन्...
मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच एक सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौँ । मिरा बायोटेक प्रा.लि. र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच मिरा बायोटेक प्रा.लि.तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध...




















