तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने पशुपति क्षेत्र विकास कोषको अल्टिमेटम

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने ताकेता गरेको छ । कोषले एक सूचना जारी गर्दै १५ दिन भित्र अधिग्रहण भएका संरचना हटाउन भनेको हो । संरचना नहटाए कानुनबमोजिम...


मुगुको गमगडिमा प्रभु बैंकको ३०६औं शाखा सञ्चालनमा

काठमाडौँ ।  प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ४ देखि मुगु,छायानाथ रारा नगरपालिका,वडा नं.०२ मा स्थित गमगढिमा आफ्नो ३०६ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आआफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै...


चाइना उच्चस्तरिय शैक्षिक प्रदर्शनी काठमाडौंमा सुरु, नेपाली विद्यार्थीले यसरी लिन सक्छन् फाइदा

काठमाडौं । नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिलको लागि सजिलो बनाउने उदेश्यका साथ ‘चाइना उच्चस्तरिय शैक्षिक प्रदर्शनी’ भव्य रुपमा सुरु भएको छ । चिनका विश्व चर्चित ३१ वटा विश्व विद्यालयको सहभागितामा उक्त प्रदर्शनी मंगलबार बिहान १० बजेदेखि काठमाडौंको हायात रिजेन्सी,...


भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ। भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५...


ब्याज, लाभांश र शेयर कारोबार आम्दानीको कर शतप्रतिशत बढाउने तयारी, कर प्रणाली सुधार समितिले गर्यो सिफारिस

काठमाडौं। ब्याज, लाभांश र दीर्घकालीन पुँजीगत लाभकरलाई १० प्रतिशत पुराउन विद्याधर मल्लिकको अध्यक्षतामा गठित समितिले सुझाव पेश गरेको छ।विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने सेयर आयमा आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको...


रसुवागढी हाइड्रोपावरको साधारण सभाको मिति र स्थान परिवर्तन

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले दशौं र एघारौं वार्षिक साधारणसभाको मिति र स्थान परिवर्तन गरेको छ । योसँगै अब कम्पनीको सभा असार ३० गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान ११...


औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन्। काठमाडौंमा आजदेखि सुरु भएको विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा) को...


प्राइम कमर्सियल बैंकमा कर्मचारी माग

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विभिन्न आठ वटा पदका लागि कर्मचारी माग गरेको हो । बैंकले विजनेश डभलपमेन्ट, ब्रान्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट, लिगल अफिसर, रिलेशनशिप म्यानेजर, गोल्ड...


मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...


विश्व बैंक अन्तर्गतको आईडीए बैठक काठमाडौँमा सुरु, २०० देशका प्रतिनिधि नेपालमा

काठमाडौँ । आजदेखि काठमाडौँमा विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को तेस्रो बैठक सुरु भएको छ । राजधानीको सोल्टी होटलमा सुरु भएको यो बैठक विश्व बैंकले नेपालमा आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो बैठक हो । यो बैठकमा सहभागीताका...


बागलुङमा आइएमई लाइफद्वारा अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम प्रदान

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बागलुङमा अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। कम्पनीले सोमबार साविक धौलागिरि क्षेत्रका एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई तालिम प्रदान गरेको हो । उक्त अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि...


यौनकाण्डमा मुछिएका प्रधानलाई निर्वाचन आयुक्त बनाउन प्रधानमन्त्री प्रचण्डको सिफारिस

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले यौन दुर्व्यवहारको मुद्दा लागेका कृष्णमान प्रधानलाई निर्वाचन आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरिएको छ । संवैधानिक निकायमा यौन दुराचारीलाई नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डबाटै सिफारिस भएपछि महिला अधिकारवादीहरु,...


सर्वोत्तम सिमेन्ट काण्डले कर छुट लिने ठूला व्यापारीहरु अप्ठेरोमा, कर छुट लिनेहरुले अर्बौ रुपैयाँ तिर्नुपर्ने अवस्था आउँदै

काठमाडौं । सर्वोत्तम सिमेन्टले कर छुट लिई राज्यबाट प्राप्त लाभको व्यापारिक गणना गरेको बिषय अब राष्ट्रिय अर्थतन्त्रको चर्को बहसको बिषयको रुपमा प्रवेश पाएको छ । बीमापोष्टले गहन खोजविन गर्दै उजागर गरेको कर छुट र व्यापारिक लाभको गणनाबारे अर्थमन्त्रालय र...


सूर्यज्योति लाइफको शेयर बेचेर बाहिरिँदै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले कम्पनीको तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो । सुर्य ज्योति लाइफमा ठूलो रकम संस्थापक शेयरधनी रहेको बैंकले सो...


अपर हेवाखोला हाइड्रोपावरले फेरि बोलायो साधारणसभा

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा असार २६ गते गर्ने भएको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले गौशाखास्थित तारकेश्वर पार्टी प्यालेशमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीले यसअघि चैत्र...


कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । कुमारी बैंक लिमिटेडले जेठ २९ गते देखि लिलामीमा ल्याएको पाँच लाख ८१ हजार २५१ कित्ता संस्थापक शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकका अनुसार अब उक्त शेयरमा असार ११ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ...


बेष्ट फाइनान्सको शेयर आजदेखि लिलामीमा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको तीन लाख ५६ हजार ७४.५७ कित्ता अवितरित संस्थापक (हकप्रद) शेयरमा आज असार ४ गते देखि लिलामी खुलेको छ । सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय रुपैयाँ रहेको छ भने यो शेयर जोकोही...


बीमापोष्टमा प्रकाशित समाचार राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइरालाद्धारा खण्डन

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी ( आरबिसिएल) का डेपुटी सिईओ सुवास कोईराकोले बीमापोष्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । बीमापोष्टमा गत जेठ २८ गते प्रकाशित ‘राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइराला भ्रष्टाचार काण्डमा मुछिए, तत्काल निलम्वन गर्न प्राधिकरणको...


विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट, के के भयो छलफल ?

काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको...


क्रसर उद्योग नवीकरणको माग गर्दै व्यवसायीले गरे विरोध प्रदर्शन

काठमाडौँ । क्रसर उद्योग नवीकरणको माग गर्दै व्यवसायीले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन् । क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । उनीहरूले दूरीसम्बन्धी...