भोलि वर्षा र हिमपात हुने, चिसो बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह
काठमाडौं । भोलि धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको...
बीमा कम्पनीहरुको व्यवसाय र शंकास्पद भुक्तानीको बिषयमा प्राधिकरणको चासो, १३ बुँदे निर्देशन जारी
काठमाडौं ।नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको व्यवसाय र शंकास्पद रुपमा हुने भुक्तानीको बिषयमा चासो राखेको छ । नेपाल बीमा प्राधिकरणले एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई यस्तो जानकारी दिएको हो । प्राधिकरणले जीवनतर्फ एकल बीमाशुल्क आर्जन, पोलिसी...
बाँसबारी काण्डपछि बौद्धको तारागाउँ, हरिसिद्धि इट्टा र नक्सालको बालमन्दिरमा सीआईबीको अनुसन्धान, डकुमेन्ट जुटाईदै
काठमाडौं । बाँसबारीको १० रोपनी जग्गा अतिक्रमण पछि बौद्धको तारागाउँ विकास समितिको जग्गा, नक्सालको बालमन्दिर र ललितपुरको हरिसिद्धि इट्टा तथा टायल कारखानाको जग्गामा पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको छ। सीआईबीले एउटा टीम नै बनाएर यी...
बजारमा नक्कली नोटको बिगबिगी, ६ महिना मै करोडौं बरामद, कस्तो छ प्रहरीको अप्रेसन ?
काठमाडौं । पछिल्लो समय नेपाली नक्कली नोटहरुको बिगबिगी बजारमा बढी रहेको छ । राजधानी काठमाडौंमै नक्कली नोटका कारखाना भेटिनु तथा राजधानी बाहिर र भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी बढ्दा अर्थमन्त्रमा गम्भिर नकारात्मक असर परिरहेको देखिएको छ । दिनानुदिन...
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी चन्दले दिए राजीनामा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।डीआइजी चन्दले शुक्रबार नै राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। व्यक्तिगत कारणले राजीनामा दिएको जानकारी दिएका छन्।
अर्थ मन्त्रालय मातहतका आधा दर्जन निकायको प्रमुखहरु हेरफेर, भुपाल बराल बने आन्तरिक राजश्व विभागका महानिर्देशक
काठमाडौं । अर्थ मन्त्रालयमा नयाँ अर्थ मन्त्री आउन सक्ने भन्दै बाहिर चर्को हल्ला भइरहेको बेला हिजो सो मन्त्रालय मातहतका आधा दर्जन बढि विभागको जिम्मेवारी हेरफेर भएको छ । यसअघि अर्थमन्त्रालयकै वित्तीय शाखाका प्रमुख भुपाल बराललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको...
बीमितको जुत्ता फाट्दा पनि बीमा दावी नदिने प्रवृत्ति कम्पनीहरुले फेर्नुपर्छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमितको जुत्ता फाटिने समयसम्म पनि बीमा दाबी नहुने अवस्था रहेको बताएका छन् । नेको इन्स्योरेन्सको एप लञ्च कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बीमा दाबी भुक्तानीको अवस्था नाजुक हुने...
लगानीकर्तालाई बाध्यात्मक कारण शेयर बिक्री वापतको रकम समयमा भुक्तानी दिन नसकेको हो: स्टक ब्रोकर
काठमाडौं । स्टक ब्रोकर एशोशियन अफ नेपाल विभिन्न बाध्यात्मक कारणले शेयर कारोबारको भुक्तानी दिन नसकिएको छ जनाएको छ । विभिन्न बाध्यात्मक परिस्थितिहरुले गर्दा ब्रोकर कम्पनीहरुको भरपुर प्रयत्नका वावजुद पनि शेयर बिक्री वापतका केही रकमहरु विद्युतिय माध्यमवाट भुक्तानी गर्न विलम्व...
उद्योगी विनोद चौधरीका भाई अरुण चौधरीले जग्गा फिर्ता गर्न तयार छु भन्दै दिए बयान
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उद्योगी अरुण चौधरीसँग बयान लिएको छ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा चौधरी अहिले सीआईबीको नियन्त्रणमा छन् । बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्डमा च्याम्पियन फुटवेयर स्थापना गरेको त्यहाँको १० रोपनी जग्गा...
साल्ट ट्रेडिङ कर्पोरेसन मुनाफामा आकर्षक सुधार, अन्य वित्तिय सूचक कस्तो ?
काठमाडौं । त्तसाल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद मुनाफा अर्जन गर्न सफल भएको छ । गत वर्षको यसैअवधिको तुलनामा ९०।१६ प्रतिशतले धेरै हो । यस कर्पोरेसनले गत वर्ष...
सरकारका कारण देश अप्ठ्यारो स्थितिमा रहेको छः विष्णु पौडेल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण देश अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।शनिबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देशको राजनीति बिग्रिरहेको बताएका हुन् । उनले राजनीति संग्लो नभएसम्म देश ठीक ढंगबाट अघि बढ्न नसक्ने...
के लगानीकर्ताको मनोबल उच्च नहुँदा बजारमा करेक्सन देखिएको हो ?
काठमाडौँ । यो साता (माघ ७–११ गते) का तिन कारोबारमा उत्साहित लागनीकर्तालाई अन्तिम दुई कारोबारको दिन भने निराश बनायो । गत साता पाँच वटै कारोबारको दिन राताम्य भएको बजार यो साता भने तीन दिन सुधार आएको हो । तीन...
प्राधिकरणका अध्यक्ष सिलवालद्वारा बीमालाई प्रबिधि मैत्री बनाउन जाेड
काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमालाई प्रबिधिमैत्री बनाउन जाेड दिएका छन् । नेकाे ईन्स्याेरेन्सकाे इन्स्याेरेन्स साेलुशन एप सार्वजनिक गर्दै अध्यक्ष सिलवालले बीमालाई प्रबिधि मैत्री बनाउन आग्रह गरे । अध्यक्ष सिलवालले डिजिटलकाे माध्यमबाट बीमा गराउने कार्यसँगै...
नेकाे इन्स्याेरेन्सकाे इन्स्याेरेन्स साेलुशन एप सार्वजनिक, माेबाइलबाटै बीमा सुविधा
काठमाडाैं । नेकाे इन्स्याेरेन्स कम्पनीले माेबाइल एपबाटै बीमा सुबिधा पाइने इन्स्याेरेन्स साेलुशन नामक माेबाइल एप सार्वजनिक गरेकाे छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले ओैपचारिक रूपमा शुभारम्भ गरेका हुन् । अध्यक्ष सुर्य प्रसाद सिलवालले आफ्नै माेबाइलबाट घरकाे...
मुक्तिनाथ विकास बैंकको लाजिम्पाट शाखालाई महानगर प्रहरीले गर्यो कारबाही
काठमाडौं । महानगर प्रहरीले सडकपेटी विगार्ने मुक्तिनाथ विकास बैंकको लाजिम्पाट शाखालाई कारबाही गरेको छ । सडकपेटी विगारेको भन्दै शुक्रबार महानगर प्रहरीबलले काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा रहेको मुक्तिानाथ विकास बैंकको शाखा कार्यालयलाई दण्ड जरिवाना स्वरुप १० हजार तिराएको छ । महानगर...
अरुण चौधरीले बाँसबारी छालाजुत्ताको सरकारी शेयर किनेको रहस्य खुल्यो, जालझेलपूर्वक च्याम्पियन फुटवेयरलाई चाँदबाग स्कुल बनाइयो
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अरुण चौधरीले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगका नाममा रहेकोमध्येबाट २५ प्रतिशत शेयर किनेको खुलासा गरेको छ । सीआईबीले त्यसै आधारमा अरुण चौधरीलाई पक्राउ गरेको समेत बताएको छ । शुक्रबार सिआईबीले पत्रकार...
प्राधिकरणले तोकेको दररेट अनुसार बीमालेख जारी गर्ने निर्जीवन बीमकको निर्णय
काठमाडौं । लुम्बिनी प्रदेशका निर्जीवन बीमा गर्ने बीमकहरुले प्राधिकरणले तोकेको दररेट अनुसार बीमालेख जारी गर्ने निर्णय गरेका छन्। नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज शुक्रबार प्रदेश प्रमुखहरुसँग गरिएको छलफलमा उक्त निर्णय गरिएको हो। साथै, कृषि तथा पशुपन्छी...
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेशको छलफलमा बोलाइयो
काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको विवादमा सरकारका नामा अन्तरिम आदेश जारी गर्न छलफलमा डाकेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकार, संचार तथा प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेशको छलफलका लागि...
कालंगा हाइड्रोले आईपीओ निष्काशन गर्ने, शेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको १०० रुपैयाँ अंकित मूल्यको ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयरमध्ये ३४ करोड ९० लाख रुपैयाँ बराबरको ३४ लाख ९० हजार कित्ता शेयर ज्योति क्यापिटल लिमिटेडले प्रत्याभूति गर्ने...
खुद ब्याज आम्दानी घट्दा र सञ्चालन नाफा ऋणात्मक हुँदा समाज लघुवित्त घाटामा
काठमाडौं। समाज लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससको वित्तिय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्ममा१६ लाख ७० हजार रुपैयाँ खुद घाटामा रहेको देखिएको छ। लघुविवर्षको यसैअवधिमा ७५ लाख ८२ हजार रुफैयाँ नाफा आर्जन...




















