क्रसर उद्योग नवीकरणको माग गर्दै व्यवसायीले गरे विरोध प्रदर्शन

काठमाडौँ । क्रसर उद्योग नवीकरणको माग गर्दै व्यवसायीले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन् । क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । उनीहरूले दूरीसम्बन्धी...


टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, खरिद गर्लान त ग्राहकहरुले ?

काठमाडौँ । टाटा मोटर्सको टियागो इभीको मूल्यवृद्धि भएको छ । टियागो इभीको सबै मोडलहरुमा एक लाखले मूल्यवृद्धि भएको हो । अब टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य २७ लाख ४९ हुने कम्पनीले जनाएको छ । नयाँ आर्थिक वर्षको बजेट...


मर्जरपछि सबैको लघुवित्तको नाम समावेश नभएको भन्दै कर्मचारी आन्दोलित, नाम नसच्चाएसम्म आन्दोलन नरोकिने चेतावनी

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलनलाई जारी राखेको छ। मर्जरपश्चात् सबैको लघुवित्तको नामको अस्तित मेटिने भन्दै नाममा सबैको लघुवित्त नजोडिएसम्मको लागि आन्दोलन जारी राख्ने भएको छ। सबैको लघुवित्तका कर्मचारीहरुले एक विज्ञप्ती जारी गर्दै मर्जर पश्चात बन्ने संस्थाको...


शेयर बजार र कर्जा

नेपालमा पछिल्लो समय सेयर बजार प्रति जनचासो व्यापक बढेको छ । सेयर बजारमा पहुँच बढेको छ । कम्पनीहरुको शेयर लिने जनसंख्याको हिस्सा बढेको छ । सेयर खरीद बिक्रीको लागि डिम्याट खाता लिने व्यक्तिहरुको संख्या ६२ लाख पुगेको छ ।...


शेष घलेले शेराटन होटल निर्माण पुरा गर्न सकेनन्, बिक्री गर्न ग्राहक खोज्दै!

काठमाडौं । चर्चित गैर आवासिय नेपाली शेष घलेले केशरमहलमा सन् २०१४ देखि निर्माण गरिरहेको शेराटन होटलको निर्माण अझै सम्पन्न भएको छैन । २०१८ मै सम्पन्न गर्ने विश्वास गरिएको शेराटन होटलको काम दुई वर्ष लाग्ने अनुमान गरिएको छ । अष्ट्रेलियाकै...


विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक आइडा–२१ बैठकको अध्यक्षता गर्न नेपालमा

काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग नेपाल आएका छन् । काठमाडौँमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठकमा भाग लिन उनी आज नेपाल आइपुगेका हुन् । विश्व बैंक समूहले प्रेस विज्ञप्ति जारी गर्दै...


पहिलो अन्तराष्ट्रिय जोरखाने प्रतियोगितामा सहभागी हुन नेपाली टोली इरान प्रस्थान

काठमाडौँ । ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली पहिलो अन्तराष्ट्रिय जोरखाने प्रतियोगितामा सहभागी हुन इरान गएको छ । शनिबार अर्थात असार १ गते राति उक्त टोलि इरानको इस्फाहन प्रस्थान गरेको हो । जुन १८ देखि २३ सम्म हुने प्रतियोगितामा...


पछिल्लो ३६ महिनामा शालिमार सिमेन्टको व्यापार साढे पाँच अर्ब

काठमाडौँ । नेपाल शालिमार सिमेन्ट प्राइभेट लिमिटेडले पछिल्लो ३६ महिनामा ५ अर्ब ६१ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कोरोना समय र आर्थिक संकुचनको समयमा पनि कम्पनीले सन्तोषजनक आम्दानी गरेको हो । ग्राहकहरुको माझ लोकप्रिय हुँदा शालिमार...


सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति, पेट्रोल पम्पमा तेल आपूर्ति सुरु

काठमाडौं । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । योसँगै तेल आपूर्ति पनि सुरु भएको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका थियो । सो कारण पनिपेट्रोल...


ओम्नी मोटर्सको व्यापारमा भारी गिरावट, एक वर्षमा साढे एक अर्ब गायब

काठमाडौं । भारतबेन्च व्यवसायिक सवारीसाधन बिक्री गर्ने ओम्नी मोटर्स प्रालिको व्यापारमा भारि गिरावट आएको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २२६.७९ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२३ मा ६९ करोड ८० लाख रुपैयाँको...


तारा एयरको व्यापारमा सुधार, एक वर्षमा गर्यो एक अर्ब आम्दानी

काठमाडौँ । तारा एयर प्राइभेट लिमिटेडले एक वर्षमा एक अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा एब अर्ब एक करोड ९० लाख रुपैयाँ आम्दानी गरेको इक्रा नेपालले जनाएको हो । कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा...


६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । ब्यूरो भन्यो,“काठमाडौँबाट ६ किलो सुनसहित...


बीमा दाबी वर्ष सफल पार्न प्राधिकरणलाई बीमकको साथ, साढे ३ लाख बीमितले पाए भुक्तानी (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले घोषणा गरेको ‘बीमा दावी वर्ष’लाई बीमा कम्पनीहरुले साथ दिईरहेको पाइन्छ । कम्पनीहरुले आफ्ना बीमितहरुलाई आवश्यक प्रक्रिया पुरा गरी सरल र सहँज दावी भुक्तानीलाई प्राथमिकता दिएर अगाडी बढाएका छन् । बीमा क्षेत्रमा ‘दावी भुक्तानी’ सबैभन्दा...


बढ्यो घरजग्गा कारोबार, जेठमा घरजग्गाबाट सरकारले संकलन गर्‍यो ४ अर्ब राजश्व

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को जेठ महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा ६१ हजार १६१ लिखतपारित भएका छन् । गत वर्ष जेठमा देशभर ५५ हजार ६९...


बससेवा डटकमले हरेक टिकट बापत एक रुपैयाँ नीलहिरा समाजलाई प्रदान गर्ने

काठमाडौँ । नेपालको एक मात्र अनलाइन बससेवा भुक्तानी सेवा प्रदायक बससेवा डटकम र नील हिरा समाज र बीच अनलाइनबाट बुकिङ्ग भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैया लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हितको लागी छुट्याउने सम्झौता भएको छ ।...


विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

काठमाडौँ । विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र...


राष्ट्र बैंकले ६ वटा पेट्रोलियम गाडी ३ करोड २९ लाख रुपैयाँमा किन्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएकोछ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिसँग बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएको हो । गत वैशाख...


सुन–चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख ४१ हजार...


प्रतिकित्ता सय रुपैयाँमै बेष्ट फाइनान्सको ३.५६ लाख कित्ता शेयर भोलि देखि लिलामीमा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले भोलि असार ४ गते देखि अवितरित संस्थापक (हकप्रद) शेयर लिलामीमा ल्याउदैछ । । कम्पनीले तीन लाख ५६ हजार ७४.५७ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो । यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संस्थाहरूले...


इन्धन बिक्री ठप्प, सेना र प्रहरीको पम्पमा उपभोक्ताको लाइन

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरूमा इन्धन बिक्री ठप्प भएको छ । इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले विभिन्न माग राख्दै वितरण प्रणाली अवरुद्ध पारेपछि सेना र प्रहरीको पम्पमा उपभोक्ताको लाइन बढेको हो । पेट्रोल पम्पहरूमा इन्धन नभएको बोर्डहरू...