स्वाभिमान लघुवित्त र विशाल बजारको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?
काठमाडौं । सोमबार नेप्सेमा सूचीकृत ८६ कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आज स्वाभिमान लघुवित्तको ६.७८ र विशाल बजारको ५.३६ प्रतिशतले शेयरमूल्य ओरालो लागेको हो । त्यस्तै, चन्द्रागिरी हिल्स, मन्दाकिनी हाइड्रोपावर, सिद्धार्थ प्रिमियर इस्योरेन्स, बीपीडब्लू लघुवित्त, नेपाव वेयरहाउजिङ कम्पनी,...
बजार दोहोरो अकंले बढ्यो, कारोबार भने खुम्चिदैं, मार्केटले लय समातेको हो ?
काठमाडौँ । निरन्तर तिन दिन ओरालो लागेको बजार आज भने सुधार आएको छ । बजारमा दिनभरी उतार–चडाब भएपछि अन्तिममाको २ दिनमा बजार दोहोरो अकंले बढेको हो । सबै मार्केट सूचक सकारात्मक छन् । रेमिटेन्स बढी रहेको छ । राष्ट्र...
हिमालयन रि सहित यी १० कम्पनीमा लगानीकर्ताको आकर्षण, कुनको कारोबार कति ?
काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ ।नेप्से दोहोरो अंकले बढ्दा आज पनि हिमालयन रि इन्स्योरेन्स कम्पनीकै सर्वाधिक कारोबार भएको छ। कम्पनीको १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, डाङी गुप्र, हाथवे, चन्द्रागिरी हिल्स, रिदि...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज यी कम्पनीका लगानीकर्ता भए मालामाल !
काठमाडौं । सोमबार नेप्सेमा सूचीकृत १४८ कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज नेपाल टेलिकम, पिपल्स पावर र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको हो । त्यस्तै, आज जोशी हाइड्रोपावर, गुराँस लघुवित्त, साम्लिङ पावर, कुथेली बुखरी स्मल...
एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई नेप्सेमा सूचीकृत
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘एनआईसी एशिया ग्रोथ फण्ड–२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । आज फण्डको ९ करोड ५ लाख इकाई सूचीकृत भएको हो। फण्डले १० करोड इकाई सर्वसाधारणका लागि निष्काशन गरेको...
आइएमई पेले ल्यायो पोलिसी रिन्यु अफर
काठमाडौं । आइएमई पेले पोलिसी रिन्यु अफर ल्याएको छ । अफरमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी रिन्यु गर्दा पेले विभिन्न उपहारहरु दिने निर्णय गरेको हो । पेका अनुसार अफरका लागि आइएमई लाइफको पोलिसी रिन्यु गर्दा आइएमई पेमार्फत रकम...
माण्डु हाइड्रोपावरले म्युचुअल फण्डलाई बाँडफाँट गरेको सेयरको ‘लक इन’ अवधि सकिदैं
काठमाडौं । माण्डु हाइड्रोपावरको म्युचुअल फण्डलाई बाँडफाँट गरेको सेयरको ‘लक इन’ अवधि फागुन २३ गते सकिने भएको छ । सो पश्चात म्युचुअल फण्डले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । धितोपत्र बोर्डले म्युचुअल फन्डहरुलाई बिक्री गरेको आइपीओ ६...
स्वावलम्बन लघुवित्तमा रोजगारको अवसर, एसईई उत्तीर्णले आवेदन दिन पाउने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीको कार्यक्षेत्र भित्रको जुनसुकै कार्यालमा काम गर्न दरखास्त आह्वान गरेको हो । कम्पनीले सहायक ‘चार’ तहमा केही संख्यामा कर्मचारी माग गरेको छ । सोको लागि प्रमाणपत्र तह,...
रु रु जलविद्युत परियोजनाको कस्तो छ दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट ?
काठमाडौँ । रु रु जलविद्युत परियोजनाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.११ प्रतिशतले कम...
इच्छाराज तामाङको सिभिल सहकारीका पीडित बचतकर्ताहरुले रकम फिर्ता पाउने
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सिभिल सहकारीको बचत रकम अपचलन गरेका इच्छाराज तामाङलगायत आरोपितहरुको सम्पत्ति जफत गर्ने निर्णय विशेष अदालतले गरेको छ । अदालतको फैसलाबमोजिम उनीहरुको सम्पत्ति जफत भएमा त्यो सम्पत्ति सहकारीका पीडितहरु बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग हुने...
नेपाल टेलिकम २१औं वर्षमा प्रवेश, गुणस्तरीय सेवा विस्तारमा आक्रामक, २ करोड १८ लाखभन्दा धेरै ग्राहक
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) २१ औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा दूरसञ्चार सेवाको सुरुआत, विकास र विस्तारको लामो इतिहास बोकेको संस्था टेलिकमले आज २० औँ वार्षिकोत्सव मनाउँदै छ । सुरुमा नेपाल दूरसञ्चार संस्थानका रूपमा...
काठमाडौँ महानगरपालिकाले गर्यो १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान, १७७ वटा नयाँ पोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महाराजगञ्ज — लैनचौर — जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र — बालुवाटार — नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म...
सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । सुनको मूल्य आज पुनः ओरालो लागेको छ । आइतबार घटेको सुन आज पनि तोलामा ४०० रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार...
क्रेस्ट माइक्रो लाइफको मुनाफा ११ लाख ८५ हजार, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चाल आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ११ लाख ८५ हजार ५९ रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खुद...
एनएमबि लघुवित्तको नाफासँगै इपिएस समेत ऋणात्मक, अधिकांश सूचकको ओरालो यात्रा
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ ऋणत्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको...
शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा पुष्कर महत
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले संचालकमा पुष्कर महतलाई नियुक्त गरेको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा महतलाई नियुक्त गरेको हो । उनलाई बीमा ऐन २०७९ को दफा ४७ बमोजिम नियुक्त गरेको कम्पनीले जनाएको...
सिद्धार्थ प्रिमियरको २ लाख ८७ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २ लाख ८७ हजार ५०० कित्ता संस्थापक बिक्रिमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको सो शेयरमा आज (माघ २२ गते) देखि आवेदन दिन सकिनेछ । उक्त शेयर विद्यमान संस्थापक वा...
हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाल नियुक्त
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले अध्यक्षमा शुलभ अग्रवाललाई नियुक्त गरेको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । अग्रवाललाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्पत रुपमा चयन गरेको हो । अग्रवाल शंकर ग्रुपबाट...
फागुन १ गतेदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, लगानीकर्ताले नगदै पाउने
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत (कर प्रयोजनार्थ सहित) का...




















