फरवार्ड माइक्रोफाइनान्सको वार्षिक साधारण सभा सम्पन्न
सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारण सभाको प्रमुख अतिथी सांसद भगबती चौधरी रहेकी थिइन् । साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि...
करोडौं रकम ठगी गरेर एक दम्पती फरार
बुटवल । बुटवलबाट एक दम्पतीले सर्वसाधारणसँग करोडौं रकम ठगी गरेर फरार भएका छन् । गोरखा ताक्लुङ् स्थाइ घर भएका ४० बर्षका छविलाल राना र उनकी श्रीमती बर्ष ३९ की जगमाया रानाले आकर्षक ब्याजको प्रलोभन देखिएर बुटवलका दर्जनौं मानिससँग १...
आलमको मुद्दा पेशी चढ्ने दिन जम्मै न्यायाधीश विदामा
काठमाडौं । जिल्ला अदालत रौतहटका अधिकांश न्यायाधीशहरु विदामा बसेसँगै कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलम मुद्दाको पेशी प्रभावित भएको छ । जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीका अनुसार जिल्ला अदालत रौतहटका सात न्यायाधीमध्ये पाँच जना न्यायाधीश विदामा बसेसँगै पेशी...
राष्ट्रिय वाणिज्य बैंकले घटायो ब्याजदर, कुन खातामा कति?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ३.९९ प्रतिशतदेखि अधिकतम ४.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिटेन्स बचत...
प्रभु बैंकले घटायो ब्याजदर
काठमाडौं । प्रभु बैंकले माघ १ गतेदेखि लागू हुने गरी माघ महिनाका लागि ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर तोकेको छ...
भ्रष्टाचारको आरोपमा छानविनमा तानिएका मुक्ति श्रेष्ठ सेबोनको अध्यक्ष बन्ने दौडमा
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त छ । सरकारले नयाँ अध्यक्ष नियुक्तीको लागि आवश्यक प्रक्रिया सुरु गर्न ढिलाई गरिरहेको छ । यही मौका छोपेर धितोपत्र बोर्डभित्रै बसेर यसअघिका अध्यक्ष रमेश हमालसँग मिलेर डुब्न लागेको कम्पनीलाई आईपीओ निष्काशनको...
माघीमा काठमाडौंबासीलाई मेलम्चीको पानी : वितरणको चौथो पल्ट उद्घाटन्
काठमाडौं । काठमाडौँ उपत्यकामा मेचम्चीको पानी वितरण कार्यक्रमको चौथो पल्ट उद्घाटन हुँदैछ । माघे संक्रान्तिको अवसर पारेर प्रधानमन्त्रीले सोमबार सिंहदरबारमा आयोजना हुने एक कार्यक्रमबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले उदघाटन गरेपछि उपत्यकावासीको धारामा मेलम्चीको पानी...
नेपाल बैंकले घटायो ब्याजदर, कुन बचत खातामा कति दिँदैछ ?
काठमाडौं । नेपाल बैंकले माघ १ गतेदेखि लागू हुने ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ३।५० प्रतिशतदेखि ५।५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि पुसमा साधारण बचत खातामा ४ प्रतिशतदेख ६ प्रतिशत ब्याजदर तोकेको थियो...
निर्धन उत्थान लघुवित्तले ११२ ऋणीलाई कर्जा चुक्ता गर्न निकाल्यो सूचना
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले ११२ ऋणीहरुलाई कर्जा चुक्ता गर्न आग्रह गर्दै सूचना निकालेको छ । कम्पनीले ३५ दिनको म्याद दिदै ऋण कर्जा भुक्तान गर्न आग्रह गरेको हो । कम्पनीबाट उल्लेखित ऋणीहरुले धितो सुरक्षण राखि वा...
अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरले आह्वान गरेको नविकेको हकप्रद शेयरको लागि बोलकबोलमा आवेदन आज अन्तिम दिन रहेको छ । कम्पनीले नविकेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा आवेदन खुला राखेको छ । इच्छुक लगानीकर्ताले आज कार्यालय...
निमित्तको जिम्मामा डीडीसी, कानूनी उपचार खोज्ने महाप्रबन्धक झाको धम्की
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)को निमित्त महाप्रबन्धकको जिम्मेवारी उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले पाएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले महाप्रबन्धक सञ्जीव झालाई पुस २५ गतेदेखि लागु हुने गरी मन्त्रालय तानेपछि अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अधिकारीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी...
एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को को लागि लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुंजीको ५।५० प्रतिशत बोनस शेयर र कर...
आइजिआई प्रुडेन्शियल इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली
आइजिआई प्रुडेन्शियल इन्स्योरेन्सले आ।व। २०७९र८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस २९ गते सम्पन्न संचालक समितिको बैठकले आ।व। २०७९र८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।...
कालिका लघुवित्तले लाभांश नदिने
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आ।व। २०७९र८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस २८ गते सम्पन्न संचालक समितिको बैठकले आ।व। २०७९र८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको...
महालक्ष्मी विकास बैंकका सिईओ बोधराज देवकोटाले दिए राजीनामा
काठमाडौं। महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटालो राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पुरा नगरी उनी बैंकको सीईओबाट बाहिरिएका हुन् ।उनले १४ महिना अगाडि नै राजीनामा दिएका हुन् । साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव भएका...
विदेशी मुद्राको सटही रोकिँदा जटिल मोडमा इन्टरनेट सेवा उद्योग
काठमाडौँ । व्यवसायीलाई खुलेर तथा जिम्मेवार भएर काम गर्ने वातावरण निमार्ण गरिदिन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) ले सरकारको ध्यानाकर्षण गराएको छ । क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारेमा सरकारको ध्यानाकर्षण गराएको हो । क्यानले जारी...
ज्यूँदै इटाभट्टामा मान्छे जलाउने आलमको मुद्दामा सुनुवाई हुँदै
काठमाडौं । रौतहटमा बम विस्फोटका घाइतेलाई ज्युँदै इटाभट्टामा जलाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस पूर्व सांसद मोहम्मद अफताब आलमको मुद्दामा आइतबार पेशी परेको छ । रौतहट जिल्ला अदालतले आलमको मुद्दामा आइतबारदेखि फैसला केन्द्रित सुनुवाइ सुरु गर्ने तयारी गरेको...
शिक्षक सेवा आयोगले लिएको निमावि तृतीय श्रेणीको नतिजा सार्वजनिक (नामावलीसहित)
काठमाडौं । शिक्षक सेवा आयोगले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको निम्ममाध्यामिक तह तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको लिखित परीक्षाको नजिजा सार्वजनिक गरेको छ । आयोगले कर्णाली प्रदेशको अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित-विज्ञान र सुदूरपश्चिम प्रदेशको नेपाली, अंग्रेजी, गणित,...
१०० रुपैयाँ मूल्यको अपर तामाकोशीको १ करोड ७० लाख कित्ता शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक...
हाम्रो पात्रोले आयात गरेको जिपिएस ट्रयाकिङ भन्सारमा रोकियो, ‘सूचना प्रविधिबाट समृद्धि’मा बाधा पुर्याउने काम सच्याउनुपर्छ
काठमाडौं । हाम्रो पात्रोले नेपाल भित्राउन खोजिएको भेहिकल ट्रयाकिङ डिभाइस काठमाडौंस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा रोकिएको छ । नेपाली आईटी क्षेत्रका अग्रणी लगानीकर्ता रुद्रराज पाण्डेले तीन दिनअघि सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरे अनुसार हाम्रो पात्रोले नेपाल भित्राउन खोजेको भेहिकल...




















