बीमा प्राधिकरणको दुई कर्मचारी संगठनले अध्यक्ष सुर्य सिलवाललाई बुझाए ज्ञापनपत्र

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संघले प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाललाई ज्ञापन पत्र बुझाएका छन् । यही पुस २६ गते नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवाली र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष शम्भु प्रसाद मिश्रले...


माघ महिनामा बैंकहरुले घटाए ब्याजदर, कसको कति पुग्यो ?

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुको ब्याजदर पुस महिनाको तुलनामा घटेको पुस महिनामा ८।९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर माघ महिनामा ८।१६ प्रतिशतविन्दुमा झरेको छ। बैंकहरुको औषत...


३७ पब्लिक कम्पनीको बार्षिक साधारणसभा आज हुँदै, कुन कम्पनीले कति दिँदैछ लाभांश ?

काठमाडौं । आज पुसको अन्तिम दिन नेप्सेमा सूचिकृत भई कारोबार हुँदै बैंक, वित्तीय संस्थासहित ३७ वटा पब्लिक कम्पनीको बार्षिक साधारणसभा हुँदैछ । कम्पनी ऐन अनुसार पुस मसान्तभित्रमा बार्षिक साधारणसभा गर्नुपर्ने व्यवस्था अन्तर्गत आज बार्षिक साधारणसभा गर्न लागिएको हो ।...


नेपाल विद्युत् प्राधिकरणले आइपीओ निष्काशन गर्ने

नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको साधारण सेयर ९आईपीओ० बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । सेयर बिक्रीका लागि अर्थ मन्त्रालयले...


चन्द्रागिरिमा पाँच सय मिटर तल जिप खस्यो, पाँचको मृत्यु बाँकिको उपचार हुुँदै

काठमाडौं । चन्द्रागिरि नगरपालिका(४ पानीघाट नजिक हिमचुली सेतोपहरामा शनिबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ । काठमाडौँबाट चित्लाङतर्फ...


यो साता कस्तो रह्यो शेयर बजार ?

काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ३९ अंक बढेको छ ।गत साता २०४९ अंकमा बन्द भएको नेप्से यो साता २०८८।९ अंकमा बन्द भयो । यो साता ५ दिन खुलेको बजार २ दिन घट्यो भने ३ दिन बढ्यो...


गार्डियन लाइफको दीर्घायु बचत लघु जीवन योजनामा के–के छन् सुविधा?

काठमाडौं । गार्डियन माइक्रो लाइफले सार्वजनिक गरेको दीर्घायु बचत लघु जीवन बीमा योजनामा बीमितको आकर्षण बढ्दै गइरहेको छ । आर्थिक सुरक्षासँगै अधिकतम ग्यारेन्टी रिटर्न हुने भएकाले पनि बीमितहरुको रोजाइमा यो योजना पर्न सफल भएको हो । यस योजनामा न्यूनतम...


नेपालगन्जबाट काठमाडौं आउदै गरेको बस दाङमा राप्ति नदिमा खस्यो १२ जनको मृत्यु

काठमाडौं । नेपालगन्जबाट काठमाडौ आउदै गरेको यात्रुबाहक बस गएराति दाङस्थित राप्ति नदिमा खसेर दुर्घटनाग्रस्त हुँदा कम्तिमा एक दर्जन मानिसको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको...


भारतीय शेयर बजार हालसम्मकै उच्च विन्दुमा

भारतीय शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। साताको अन्तिम कारोबार दिन, बीएसई सेन्सेक्स बेन्चमार्क पहिलो पटक ७२,७२०।९६ विन्दुमा पुगेको छ। यसैगरी,आज निफ्टी पनि पहिलो पटक २१,९०० विन्दुको स्तर पार गर्दै २१,९२८।२५ को विन्दुमा पुगेको छ । शुक्रबारको कारोबार...


नेपालका लागी पाकिस्तानी राजदुत हाशमी र परराष्ट्र सचिव लम्साल बीच भेटवार्ता

काठमाडौं । नेपालका लागी पाकिस्तानका राजदुत अबरार एच हाशमीले परराष्ट्र सचिव सेवा लम्सालसँग भेट गरेका छन । राजदुत हाशमीले सचिव लम्साललाई कार्यभार सम्हालेकोमा बधाई दिए । भेटका अवसरमा द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षमा छलफल भएको थियो । भेटमा दुई पक्षिय...


कुथेली बुखरी स्मल हाईड्रोपावरको संचालकमा लक्ष्मण बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं। कुथेली बुखरी स्मल हाईड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीले आइपीओको प्रत्येक कार्यक्रममा सहभागी हुने चर्चित लगानीकर्ता लक्ष्मण बहादुर श्रेष्ठलाई निविरोध निर्वाचन गरेको छ । साधारणसभाले ख समूहको शेयरधनीको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्दै संचालकमा लक्ष्मण बहादुर श्रेष्ठ...


गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले बुधबार आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७९।८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष...


कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले फागुन १ बाट केएमसीमा स्वास्थ्य सेवा लिन पाउने

काठमाडौं । कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन पाउने भएका छन् । सञ्चयकर्तालाई कोषले सामाजिक सुरक्षा सुविधा अनुसार साधारण तथा घातक रोगको उपचार गर्न काठमाडौं मेडिकल कलेजलाई पनि समावेश गरेको हो । कोषले एक...


वित्तीय साक्षरता कार्यक्रम ७७ जिल्लामै पुराउने बैंकर्स संघको तयारी

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ वित्तीय साक्षरता कार्यक्रम ७७ जिल्लामा पुराउनृे तयारी गरेको छ । बैंकर्स संघले गत आर्थिक बर्षदेखि सुरु गरेको वित्तीय साक्षरता कार्यक्रम पुन संचालन गर्न लागेको संघका अध्यक्ष राम बहादुर यादवले बीमापोष्टलाई जानकारी दिएका छन्...


झारा टार्ने पृथ्वी जयन्ती, शालिकलाई मालाको सकस !

काठमाडौं । ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडौंमा शुक्रबार अनेक दृष्य देखिएका छन् । पृथ्वी जयन्तीको अवसर पारेर सरकारले सार्वजनिक विदा दिएका कारण मान्छेहरु सबै फुर्सदिला देखिए । राजावादीहरुले झुण्ड-झुण्ड र खण्ड-खण्डमा जयजयकारको जुलुस निकाले ।...


१४ मध्ये ५ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

काठमाडौं । नेपालमा हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले गत आवको वित्तिय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेका हुन् । हालसम्म सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, मेट लाइफ,...


माथिल्लो तामाकोशी जलविद्युतको लिलामी सेयरमा मागभन्दा बढीको आवेदन, साढे १ अर्ब बढी रकम खातामा जम्मा

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयर सर्वसाधारणको आवेदनबाट नै ओभरसब्स्क्राब भएको छ । कम्पनीको सबै सेयर बिहीबार साँझसम्मको आवेदनबाट नै बिक्री भएको हो ।कम्पनीको सहायक सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बिहीबार साँझसम्म लिलामी...


बीमितका सारथी ओम केसीको अनुभव : बीमाले बचायो अन्धविश्वासले उजाडिएको परिवार (अन्तर्वार्ता)

जतिबेला नेपालमा थोरै बीमा कम्पनीहरु थिए, त्यस समय सबैभन्दा कम उमेरका ५ जना एजेन्सी म्यानेजर मध्येका एक हुन्, ओम केसी । उनी अहिले पनि बीमा अभिकर्ताको कर्मलाई निरन्तरता दिइरहेका छन् । अहिले उनका व्यक्तिगत र सामूहिक गरी १७ सय...


नेपाल लाइफका नव निर्वाचित अभिकर्ता संघले बुझायो सात बुँदे माग, बीमितले पाउने बोनसदर बढाउन सुझाव

काठमाडौं । नव निर्वाचित पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको कार्र्यसमितिले नेपाल लाइफमा बीमितहरुले पाउने बोनसदरलाई साविक भन्दा बृद्धि गर्ने लगायतका ७ बुँदे माग राखेको छ । नव निर्वाचित समितिले २०८० साल पुस २५ गते बसेको...


शिवम् सिमेन्ट्सको बार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।उक्त साधारण सभाबाट आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो । आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट (शेयर...