महालक्ष्मी विकास बैंकले पठायो शेयरधनीको बैंक खातामा नगद लाभांश

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश पठाएको छ । बैंकले पुस २८ गते साधारण सभा सम्पन्न गरे लगत्तै लाभांश खातामा पठाउन सुरु गरेको हो । बैंकले शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ६.४० प्रतिशत...


कुमारी बैंकको साधारण सभा माघ २८ गते, के–के छन् एजेण्डा?

काठमाडौं । कुमारी बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजे २३औं वार्षिक साधारण सभा बोलाएको हो ।...


फाइनान्स कम्पनीहरु ४६ करोड घाटामा

काठमाडौं ।  फाइनान्स कम्पनीहरुले ४६ करोड बढी घाटामा रहेका छन् ।पाँच महिनामाको अवधिसम्म्मा कम्पनीहरुले ४६ करोड ९७ लाख रुपैयाँ खुद घाटा व्यहोरेका हुन् । यसरी धेरै खुद घाटा व्यहोर्नेमा समृद्धि फाइनान्स रहेको छ । जसले यो ५ महिनामा १२...


आज सार्वजनिक बिदा

काठमाडौं ।  आज सेयर बजारसहित बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ । आज माघ १ गते माघी पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । बैंक–वित्तीय संस्था र सरकारी कार्यालय पनि मंगलबार नै नियमित समयमा खुला...


विकास बैंकहरुको मुनाफा २ अर्बमाथि, कुनले कति गरे ?

विकास बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनामै २ अर्ब १६ करोड २३ लाख रुपैयाँ भन्दा बढी मुनाफ आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले उक्त नाफा कमाएका हुन् । कात्तिक...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयरको लकइन कहिले खुल्छ ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन माघ मसान्तपछि खुला हुने भएको छ । कम्पनीका अनुसार सार्वजनिक सेयर निश्कासन गर्दा सामुहिक लगानी कोषहरुलाइ छुट्टाएको सेयरहरुमध्ये सो निर्देशन जारी भए पश्चात लकइनमा राखिएको ३ लाख...


भोलि सार्वजनिक बिदा

काठमाडौं । सोमबार बीमा,सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ । सोमबार माघ १ गते माघी पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।...


बैंक तथा वित्तीय संस्थाको मुनाफा १६ प्रतिशतले ओरालो लाग्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था बापतको रकम दोब्बर भन्दा धेरैले बढेपछि नाफामा गिरावट आएको छ । गत आर्थिक बर्षको तुलनामा बैंकको खुद मुनाफा १६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा बैंक तथा वित्तीय...


वाणिज्य बैंकको खुद मुनाफा २८ अर्ब माथि, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले २८ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मसिंरसम्म वाणिज्य बैंकहरुले कुल २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो अवधिमा १४ वटा वाणिज्य...


छिमेक लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस २९ गते, आइतबार, होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले...


नेप्से दोहोरो अंकले बढ्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ३१ अंकले उचालिएर २१२० विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा हरियाली आउदा ११ उपसूचक बढेको हो । जीवन बीमा आइतबार जीवन बीमा परिसूचक ४६.७१ अंकले बढेर १०९३२ विन्दुमा कायम भएको...


राष्ट्रिय वाणिज्य बैंकको लाभांश प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साढे ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ। लघुवित्तको पुस २९ गते सम्पन्न साधारणसभाले लभांश सहित साधारण सभा सम्पन्न गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा...


नबिल बैकको ग्राहकलाई अत्यन्त जरुरी सूचना

काठमाडौं । नबिल बैंकले आज पेमेन्ट सर्भिस अपरेसन फेनपेमा मर्मत कार्य भईरहेको हुँदा फण्ड ट्रान्सफर, क्यूआर पेमेन्ट, बिल पेमेन्ट लगायतको सेवा अवरुद्ध हुने बैंकले जनाएको छ। यसबाट ग्राहकलाई पर्ने जाने असुविधाको लागि कम्पनीले क्षमा मागेको छ । साथै केही...


निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम तत्काल दिने तयारीमा सरकार

काठमाडौं । विभिन्न आयोजना निर्माणवापत सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्न सरकार तयार भएको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा। प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा। बैकुण्ठ अर्याल, अर्थसचिव डा।...


जीएसएम मोबाइल सेवाको लाइसेन्स पुनःप्राप्तिका लागि टेलिकमले अघि बढायो प्रक्रिया

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आगामी वैशाखमा सकिने आफ्नो जीएसएम मोबाइल सेवाको लाइसेन्स पुनः प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । टेलिकमको १६औं वार्षिक साधारण सभामा बोल्दै टेलिकमका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि...


ज्योति विकास बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुष २९ गते आइतबार नक्साल, काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९।८०...


साना किसान विकास लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । साना किसान विकास लघुवित्तको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कृषि विकास बैंकको केन्द्रीय कार्यालय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा सम्पन्न भएको हो । सभाले सभाले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको...


सानिमा बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सानिमा बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको १ करोड १२ लाख १४ हजार १०३ दशमलव ५५ कित्ता बोनस सेयर पुस २५ गते बुधबार नेप्सेमा सूचीकृत भएको हो ।बैंकको गत कात्तिक २ गते सम्पन्न १९...


तत्काललाई कमोडिटी स्टक एक्सचेन्जको ‘च्याप्टर क्लोज’, सर्वोच्चले दिन मानेन अन्तरिम आदेश

काठमाडौं । कमोडिटी स्टक एक्सचेन्ज सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले कार देखाउ आदेश जारी गरेको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतले यसमा अन्तरिम आदेश दिन...


महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको पुस २८ गते बसेको संचालक समितिको बैठकले माघ १ गतेदेखि लागु हुने गरि हाल बैंकमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका लम्साललाई...