इटहरीमा नेपाल माइक्रो इन्स्योरेन्सको जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सुनसरी जिल्लाको इटहरीमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले स्थानीय जनसमुदायलाई मध्यनजर गर्दै वित्तीय सचेतनाको उद्देश्यले लघुबीमासम्बन्धी जागरण तथा अन्तर्क्रिया कार्यक्रम गरेको जनाएको छ । कम्पनीले संचालन गरेको उक्त...


राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छिन् । अध्यक्ष मल्ल संविधान सभा सदस्य, अन्तराष्ट्रिय सहकारी महासंघ (आईसीए) की बोर्ड सदस्यलगायतका विभिन्न संघ संस्थाका साथै सामाजिक सेवामा समेत सकृय र विभिन्न पुरस्कार तथा विभुषणहरुबाट सम्मानित...


उर्जामन्त्री बस्नेतले महसुल नतिर्ने उद्योगीसामु कुलमानलाई घुँडा टेक्न लगाए, काटिएका २३ वटा लाइन जोडिदै

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत विद्युत महसुल नतिर्ने उद्योगहरुलाई अर्बौ रुपैयाँ मिनाहा हुने गरी उर्जामन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई घुँडा टेक्न बाध्य बनाएका छन् । उर्जामन्त्री बस्नेतले प्राधिकरण सञ्चालक समितिले गरेको...


काठमाडौं महानगरमा बालेनको सीसीटीभी आतंक, कसैलाई भेट्नै डराउन थाले विभागीय प्रमुख

काठमाडौं । काठमाडौं महानगरपालिकामा सीसीटीभी आतंक फैलिएको छ । महानगर प्रमुख एवं मेयर बालेन्द्र साहले सुशासन कायम गर्ने नाममा १५ विभागीय प्रमुखसहित २२ स्थानमा सीसीटीभी जडान गर्दै अनावश्यक हैरानी दिएका छन् । काठमाडौं महानगरको मुख्यालय बाघदरबार हुँदा सबै विभाग...


कालिका लघुवित्तको ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त संस्थापक शेयर बिक्रीमा ल्याएको हो। यसमा हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।...


सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला तीन सय रुपैयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १८ हजार ६०० र तेजावी सुन १ लाख १८...


राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि खुला दरखास्त (सूचनासहित)

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि खुला दरखास्त आह्वान गरिएको छ । प्रतिष्ठानको कार्यकारी निर्देशक पदपूर्तिका लागि योग्यता पुगेका एवं अनुभवी नेपाली नागरिकले २१ दिनभित्र मन्त्रालयको सीप विकास तथा तालिम...


खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ६० जनालाई रोजगारको अवसर

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा रोजगारको अवसर खुलेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोतितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न ६० जना उम्मेद्वारहरुबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले सह–विभागीय प्रबन्धक (प्रशासन) मा ६ जना, सहायक विभागीय प्रबन्धक...


कृषि विकास बैंकमा रोजगारको अवसर

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न तहमा काम गर्न १५ जना कर्मचारी माग गरेको हो । बैंकले फोकल पर्सन कोअर्डिनेटर र अफिसर मा १–१ जना, सप्लाई चेन अफिसरमा १२ जना र असिस्टेन्ट...


पुनर्बीमा कम्पनीको चौथौ त्रैमास रिर्पोटः निर्जीवन र जीवन बीमा व्यवसायतर्फ खुद नाफामा वृद्धि, अन्य वित्तिय अवस्था कस्तो ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमाससम्म आइपुग्दा निर्जीवन र जीवन बीमा व्यवसायतर्फ खुद नाफा बढेको छ । अघिल्लो वर्ष ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ...


१५ कम्पनीको साधारण सभा आज, कुनले लाभांश दिँदैछ र कति हात खाली गर्दैछ ?

काठमाडौं । नेप्सेमा सूचीकृत १५ कम्पनीको साधारण सभा आज बस्दैछ । आज सभा बस्ने कम्पनी मध्ये ४ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्नेमा सपोर्ट लघुवित्त, सिक्लेस हाइड्रोपावर, शिवम् सिमेन्ट्स र बोटलर्स...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको बार्षिक साधारणसभा माघ २५ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले माघ २५ गते बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीलृ गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो । इन्स्योरेन्सले माघ २५ गते, बिहीबार, बानेश्वर ब्याङ्कवेट,...


पञ्चकन्या माई हाइड्रोपावरको दुई आर्थिक बर्षको साधारणसभा सम्पन्न

पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभालेअध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न गरेको हो । उक्त सभा मंगलबार कोपुण्डोल, ललितपुरमा सफलता पुर्वक सम्पन्न भएको हो । उक्त सभामा संस्थापक सेयर सदस्य, सर्व...


लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

लुम्बिनी विकास बैंकको ८।५० प्रतिशत लाभांश पारित भएको छ । बैंकको १६औं वार्षिक साधारण सभाले ४।५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८।५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।बैंकका सञ्चालक समितिका अध्यक्ष...


अर्थतन्त्रमा सुधार आँउदै, मंसिरमा मूल्यबृद्धि ह्वातै घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंसिरमा मूल्यबृद्धि ह्वातै घटेको छ। केन्द्रीय बैंकले प्रकाशित गरेको मासिक विवरण अनुसार २०८० मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४।९५ प्रतिशत रहेको छ ।अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७।३८ प्रतिशत रहेको...


एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ(आफ्नो विचार समेत व्यक्त गरेका थिए । उक्त साधारण...


बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) को अध्यक्ष नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) को अध्यक्ष पदमामा नबिल बैंकका अध्यक्ष तथा एनएमबि बैंकका पूर्व सिईओ उपेन्द्र पौड्याल चयन भएका छन् । संघको बुधबार बसेको १५ औं बैठकले पौड्याललाई सर्वसम्मत...


आर्थिक संकटबाट लगभग उत्रियो मुलुक, सबै सूचांकमा प्रगति, १७ खर्ब ६७ अर्ब विदेशी मुद्रा संचिती, चालु खाता १४० अर्ब

काठमाडौं । नेपालको अर्थतन्त्रको अवस्था पूर्ण स्वस्थ रुपमा देखिएको आज प्रकाशित नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । केन्द्रीय बैंकले चालु आवको ८ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै विदेशी विनियम संचिती हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको उल्लेख छ । सरकारी...


राष्ट्र बैंकको पाँच महिनाको रिपोर्टः यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८०र०८१ को पाँच महिनाको तथ्यांअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४।९५ प्रतिशत रहेको राष्ट्र...


श्रम स्वीकृति लिनेको सङख्या घट्यो

चालू आर्थिक वर्ष २०८०र८१ को पाँच महिनाको अवधिमा १ लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति राष्ट्र बैङ्कले जनाएको छ । पाँच महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैङ्कले यस अवधिमा १ लाख ७३ हजारभन्दा...