मध्यपूर्व युद्धको असर भारतमा: ग्यास आपूर्ति कडाइ, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिम

काठमाडौँ ।  मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध देखिन थालेपछि भारत सरकारले प्राकृतिक ग्यास तथा खाना पकाउने ग्यासको वितरणमा कडाइ गरेको छ। सरकारको नयाँ व्यवस्थापछि देशभरका रेस्टुरेन्ट र होटल व्यवसायमा असर पर्ने सम्भावना देखिएको छ। भारत विश्वकै सबैभन्दा...


सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने

काठमाडौँ । सरकारले आन्तरिक स्रोत परिचालनका लागि ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले ‘विकास ऋणपत्र २०८७’ जारी गर्दै बोलकबोल प्रक्रियामार्फत ५ वर्ष अवधिका लागि उक्त रकम उठाउन लागेको...


नक्कली प्रमाणपत्रले प्रहरी सहायक निरीक्षकको जागिर, अवकासपछि परे अख्तियारको फन्दामा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी पदोन्नति लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्तनारायण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा शैक्षिक योग्यताको...


गृहमन्त्री र नेपालका लागि चिनियाँ राजदूत चाङबीच भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री अर्यालले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे। सो भेटमा चिनियाँ राजदूत माओमिङले...


लज्जापद हार बेहोरेका एमाले नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख

काठमाडौँ । विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्नो चुनावी खर्च २८ लाख ७ हजार १०० रुपैयाँ रहेको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री पौडेलले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुँदा गरेको खर्चको...


सुर्खेतमा बलात्कारपछि १६ वर्षीया किशोरीको हत्या

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरेको हो । पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१...


ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिनेविरुद्ध कारबाहीको माग

काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपाल ले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढीमा बिक्री गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा बजारमा ग्यास...


दुई हाइड्रोपावरले पाए आईपीओ निष्कासनको अनुमति, कुनले कति ?

काठमाडौँ । दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडलाई आईपीओ जारी गर्न अनुमति दिएको हो । कालंगा हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरको ४९ करोड रुपैयाँ बराबरको...


बजार राताम्य भएपनि यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । बजारमा भारी गिरावट आएपनि कारोबार रकम भने उल्लेख्य बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.०८ अकंले घटेर २८४३.३५ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ५ करोड २७...


पुँजी बजारमा भारी गिरावटः कारोबार भने साढे २१ अर्ब, वास्तविक राताम्य कि कित्ता खोस्ने चलखेल ?

काठमाडौँ। शेयर बजारमा सोमबारको भारी गिरावट आएको छ । सोमबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजार आज राताम्य बनेको छ । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईतिहाईको सरकार बन्ने पक्का भएपछि सोमबार राजनीतिक...


बजारमा प्रवेश गर्ने लगानीकर्ताको ओइरो, यी १० कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री

काठमाडौँ । शेयर बजार राताम्य भएपनि कारोबार रकम भने उच्च भएको छ । सोमबार सर्किट ब्रेक लागेर बन्द भएको बजार मंगलबार भने ओरालो लागेको छ । तर, परिसूचक घटेपनि कारोबार रकम भने उच्च बन्न पुगेको हो । आज २१...


देशैभर घण्टीको लहर हुँदा समेत रास्वपाका झण्डै एक दर्जन उम्मेदवारको जमानत नै जफत

काठमाडौँ । देशव्यापी घण्टी लहर चलि रहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै एक दर्जन उम्मेदवारको जमानत जफत भएको छ । प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रमध्य १२५ स्थानमा जितेको रास्वपाका १० क्षेत्रका उम्मेदवारको जमानत भने जफल भएको हो ।...


उच्च अदालतले भन्यो, ‘गैरसरकारी संस्था पनि सार्वजनिक निकाय, सूचना उपलब्ध गराउनु पर्छ’

काठमाडौँ । उच्च अदालत पाटनले गैरसरकारी संस्थाहरूलाई पनि ‘सार्वजनिक निकाय’ भएको ठहर गर्दै उनीहरूले आफ्नो आन्तरिक र आर्थिक विवरण नागरिकलाई उपलब्ध गराउनुपर्ने फैसला गरेको छ। यो फैसला ब्लु डायमण्ड सोसाइटी (नील हिरा समाज)सँग सम्बन्धित मुद्दामा सुनाइएको हो, जसले यौनिक...


खाना पकाउने एलपी ग्यासको हाहाकार, घण्टौं लाइन बस्नुपर्ने बाध्यता

काठमाडौँ ।  नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दो समस्या बनेको छ। विगत करिब एक महिनादेखि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको हुँदा उपभोक्ताहरू दैनिक जीवन र साना व्यवसाय सञ्चालनमा ठूलो समस्या भोगिरहेका छन्। ग्यास डिपो तथा खुद्रा पसलहरूमा...


नेको इन्स्योरेन्सका कर्मचारी र सर्भेयरलाई दाबीको फाइल अल्झाउन दबाब, नगरे राजिनामाको चेतावनी

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका कर्मचारी र सर्भेयहरुलाई कम्पनीका सिईओ अशोक केसी सहितका उच्च व्यवस्थापक टिमले दाबीको फाइल अल्झाउने दबाब दिने गरेको पाइएको छ। कम्पनीका सिईओ केसीले कर्मचारीलाई कम्पनीको उक्त निर्णय पालना नगरे राजिनामा दिन र सर्भेयरलाई कालो सूचीमा...


काठमाडौंसहित प्रमुख सहरमा वायु प्रदूषण उच्च, स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन अपिल

काठमाडौँ ।  काठमाडौं उपत्यका र देशका प्रमुख सहरमा वायु प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमनागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्ला तथ्याङ्कअनुसार काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रमा हानिकारक पर्टिकुलेट म्याटरको मात्रा चिन्ताजनक स्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले...


अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट

काठमाडौँ ।  अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । खनालले मन्त्रालयको प्रशासन महाशाखालाई अर्थमन्त्रीको हैसियतमा प्राप्त गरेको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले उक्त राहदानी फिर्ता गरेका हुन्। पत्रमा खनालले लेखेका छन्,...


विपन्न वर्गलाई आर्थिक पहुँचमा सहयोग गर्दै आएको सूर्योदय वोमी लघुवित्तले मनायो १५औं वार्षिकोत्सव

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १५औँ बार्षिकोत्सव २०८२ फागुन २५ गते संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४, वोचुहाईट ललितपुरमा विशेष कार्यक्रमका साथ मनाएको छ। कार्यक्रमको अध्यक्षतामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी थिए। कार्यक्रममा नायव प्रमुख...


आईपीओको तयारीमा रहेको महाशक्ति सिमेन्टको वित्तीय अवस्था सुदृढ, वर्षदिनमा १ अर्ब २५ करोडको व्यापार

काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ जारी गर्ने लागेको महाशक्ति सिमेन्ट लिमिटेडले वर्षदिनको अवधिमा एक अर्बमाथिको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब २५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले गरेको व्यापार सन् २०२४...


आईसिएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि १३ गतेसम्म निष्काशन गरेको “९% आईसिएफसी फाइनान्स डिबेञ्चर–२०८९” आज बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको हो। कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल १ लाख ९०...