बाढीले सञ्चार काटेपछि डिशहोमको पहल, रसुवामा निःशुल्क स्याटेलाइट इन्टरनेट

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा जिल्लाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदान–प्रदानलाई निरन्तरता दिन डिशहोमले विशेष पहल अघि बढाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा...


आकाशदेखि सुरुङसम्म सेना, उद्धार अभियानमा नौ हजारभन्दा बढी परिचालन

काठमाडौँ ।  नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। सेनाले हवाई साधनमार्फत आज भदौ २३ गते दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट २० जनाको उद्धार गरेको छ। हालसम्म हवाई साधनमार्फत स्वदेशी ३ हजार...


पुरानो सोचले नयाँ नेपाल बन्दैन, अझै समय छ-सुध्रिनुस् : गृहमन्त्री गुरुङ

काठमाडौँ ।  गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूले जेनजी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै अपमान गरेको आरोप लगाएका छन्। जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनको इतिहासलाई तोडमोड गर्ने प्रयास नगर्न पुराना दलका नेताहरूलाई चेतावनी...


बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको ३ लाख ११ हजार सहयोग

काठमाडौँ । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मनकामना केबलकारका सम्पूर्ण कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्। कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन्। कर्मचारीहरूको तर्फबाट संकलित कुल...


जेनजी सहिद दिवसलाई अमेरिकी मान्यता

काठमाडौं । नेपालमा पहिलोपटक मनाइएको जेनजी सहिद दिवसलाई नेपालस्थित अमेरिकी दूतावासले समेत औपचारिक रूपमा सम्मान गरेको छ । दूतावासले जेनजी सहिद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै दिवङ्गत व्यक्तिहरूको स्मरण गर्नुका साथै नेपालको युवापुस्ताले देखेको समृद्ध र आशाजनक भविष्यको...


गुणस्तर परीक्षणमा असफल ‘आईपोड–२०० डीटी’, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले नोभा जेनेटिका प्रालि, खानिखोला–७, नुवाकोटद्वारा उत्पादित ‘आईपोड–२०० डीटी’ (सेफपोडोक्सिम प्रोक्सेटिल डिस्पर्सिबल ट्याब्लेट) औषधिको एक ब्याच बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनाअनुसार ब्याच नम्बर आईपीडी२–१३३, उत्पादन मिति नोभेम्बर २०२५ र...


भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ३५७ नाघ्यो, ५ हजार ३२६ जना बेपत्ता

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ३५७ नाघेको छ। आज भदौ २३ गते अपरान्ह १ बजेसम्मको अद्यावधिक विवरण अनुसार १ हजार ३५७...


गृह मन्त्रालयकै फेसबुक पोस्टमा गायब भयो ‘चुच्चे नक्सा’ !

काठमाडौं । गृह मन्त्रालयद्वारा सञ्चालित आधिकारिक फेसबुक पेजमा राखिएको जेनजी शहीद दिवससम्बन्धी शुभकामना सन्देशमा नेपालको ‘चुच्चे नक्सा’ गायब भएको पाइएको छ । मन्त्रालयले जेनजी शहीद दिवसको अवसरमा शहीदहरूको बलिदानको स्मरण र सम्मान गर्दै मंगलबार फेसबुकमा सार्वजनिक गरेको ग्राफिक्समा नेपालको...


एक वर्षमा बाजेको सेकुवाको व्यापार ४५ करोड ५० लाख, आईपीओ जारी गर्ने तयारी

काठमाडौं । नेपाली खानाको लोकप्रिय ब्रान्ड बाजेको सेकुवाको कारोबार एक वर्षमा १४.६० प्रतिशतले वृद्धि भएको छ । आईपीओ निष्कासनको तयारी गरिरहेको कम्पनीले पछिल्लो समय आफ्नो व्यावसायिक विस्तारलाई निरन्तरता दिएको छ । कम्पनीले सन् २०२६ मा ४५ करोड ५० लाख...


निर्जीवन बीमकको औसत सोल्भेन्सी अनुपात ४.३५ प्रतिशत, कुन कम्पनीको जोखिमधारण क्षमता कस्तो?

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा सक्रिय कम्पनीहरूको वित्तीय सक्षमता र जोखिम वहन क्षमताको मापन गर्ने सोल्भेन्सी मार्जिन अनुपात अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । अघिल्लो आवको तुलनामा गत आवसम्म आइपुग्दा कम्पनीहरूको औसत सोल्भेन्सी मार्जिन ४.१६ प्रतिशतबाट...


रसुवाका बाढीपहिरो पीडितलाई राष्ट्रिय बीमा कम्पनीको २५ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार...


चीनसँगको व्यापारमा नाकाबन्दीको छाया, बढ्यो ढुवानी खर्च र मूल्यवृद्धिको जोखिम

काठमाडौं । नेपालका लागि चीन पछिल्लो समय आयातको महत्वपूर्ण स्रोत बन्दै गएको छ । नेपालको कुल वैदेशिक आयातमा चीनको योगदान करिब २०.२८ प्रतिशत पुगेको छ । तर, प्रमुख व्यापारिक नाकामध्ये रसुवागढी र तातोपानी प्रभावित भएपछि चिनियाँ सामान नेपाल भित्र्याउने...


जेनजी आन्दोलनको मुख्य स्टेकहोल्डर अझै मूलधार बाहिरै

सन्दर्भः जेनजी आन्दोलनको वार्षिकी आज भदौं २३ अर्थात नयाँ बानेश्वरमा तत्कालीन केपी ओली नेतृत्वको उन्मत्त सत्ताले निर्दोष अनि कलिला युवाहरूको छाती अनि टाउकोमा गोली दागेर हत्या गर्यो । नयाँ बानेश्वरस्थित संसद भवन वरपर भएको नृशंस दमन वास्तवमै तत्कालीन शाही...


आधा दर्जन बैंकले गरे लाभांश घोषणा, दशैंअघि नै कुन–कुन बैंकले दिँदैछन् शेयरधनीलाई बोनस ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई प्रतिफल बाँड्ने क्रम अघि बढाएका छन् । अहिलेसम्म तीन वाणिज्य बैंक र तीन विकास बैंकले लाभांशसम्बन्धी निर्णय सार्वजनिक गरिसकेका छन् । लाभांश...


इजरायलमा १ हजार ४६४ नेपालीका लागि रोजगारी खुल्यो

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने नेपाली सहायक कामदारका लागि आवेदन आह्वान गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले नेपालबाट १ हजार ४६४ जना कामदार लैजान लागेको हो। मागअनुसार १ हजार १३२ जना महिला र ३३२ जना...


एक वर्षपछि फेरि खुल्दैछ धरानको भाटभटेनी

काठमाडौं। जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केट एक वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ। कम्पनीले आगामी भदौ २४ गते बुधबारदेखि धरान शाखाबाट नियमित सेवा सुरु गर्ने जनाएको छ। गत वर्ष भदौ २४ गते आन्दोलनका...


१० प्रतिशत लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले असोज १६ गते बोलायो साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश वितरण गर्ने प्रस्तावसहित २०औँ वार्षिक साधारणसभा बोलाएको हो । बैंक सञ्चालक समितिको भदौ २२...


इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख धरौटीमा रिहा

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको इजलासले पाँडेलाई ४० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतको आदेशअनुसार...


बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?

काडमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ४०० रुपैयाँ पुगेको छ। आज...


नेपाल औषधि लिमिटेडको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतिस्पर्धाका आधारमा महाप्रबन्धक नियुक्ति गर्न गठित सिफारिस समितिमार्फत मन्त्रालयले दरखास्त आह्वान गरेको हो । मन्त्रालयका अनुसार तोकिएको योग्यता...