नेशनल लाइफको तुलसीपुर दाङ शाखाकी सीमा गैह्रे बुढाथोकी निधन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तुलसीपुर दाङ शाखाकी एजेन्सी म्यानेनजर सीमा गैह्रे बुढाथोकीको निधन भएको छ। उनको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । उनी नेशनल लाइफमा विगत आठ बर्षदेखि निरन्तर उत्कृष्ट एजेन्सी म्यानेनजरको रुपमा परिचित थिईन् ।...
ग्लोबल आइएमई बैंकको एटिएम सेवा दुई घण्टाको लागि बन्द हुने, यस्तो छ कारण
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको कार्ड मार्फत हुने कारोबार तथा एटीएम ‘पीओएस’ सेवा केही समयको लागि अवरुद्ध हुने भएको छ। बैंकले साउन २३ गते राति १०ः०० बजेदेखि सोही राति १२ः०० बजेसम्म उक्त बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक...
शिखर इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुको पदावधि थप
काठमाडौं । शिखर इन्स्योरेन्सका २०७६ साउन २८ गतेको साधारण सभाको कम्पनीको संस्थापक समूहबाट निर्वाचित भएका सञ्चालकहरु रमेश कुमार लुईँटेल, सौरभ जंग बहादुर राणा तथा डा. श्रुजना श्रेष्ठको पदावधि थप गरिएको हो । लुईँटेल, राणा तथा श्रेष्ठको पदावधि यही साउन...
लक्ष्मी सनराइज बैंकले यी स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दै
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले भक्तपुर तथा मोरङमा अवस्थित गैर बैंकिङ सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मिति (साउन २३)ले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र फाराम...
मर्जरमा गएका बैंकका ऋणी र निक्षेपकर्ता दुवै मारमा, स्प्रेडदरमा थप सुविधाले सस्तो निक्षेप र महंगो ब्याजदरको डण्डा
काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकले अध्ययन नगरी ऋणी र निक्षेपकर्ता दुवैलाई भार पर्ने गरी नीतिगत निर्णय गरेका कारण मर्जरमा गएका बैंकमा निक्षेपकर्ता र तथा ऋणीहरु दुवैलाई मार परेको देखिएको छ । केन्द्रीय बैंकहरुले बैंकहरुलाई ब्याज खर्च र...
नेप्सेमा ‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ को इकाई सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ को प्रति इकाई १० रुपैयाँका दरले ७ करोड ५० लाख ७२ हजार ३९० इकाई सूचीकृत भएको छ । नेप्सेमा आज सिटिजन क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना...
निर्धन उत्थान लघुवित्तको कम्पनी सचिवमा जग्य प्रसाद पन्त नियुक्त
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा वरिष्ठ व्यवस्थापक जग्य प्रसाद पन्तलाई नियुक्त गरिएको हो । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले सचिव पदमा कार्यरत सहायक महाप्रबन्धक राम बहादुर चौधरीको स्थानमा पन्तलाई साउन २३...
एनएमबि बैंकबाट रिलायबल लाइफको आईपीओ निःशुल्क भर्न पाइने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको आईपीओ एनएमबि बैंकको कुनै पनि खाताबाट निःशुल्क भर्न पाइने भएको छ । कम्पनीले साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि खुला जारी गरेको ९६ लाख कित्ता आईपीओ एनएमबि...
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरो खसेपछि अवरुद्ध
काठमाडौं । अविरल वर्षाका कारण पहिरो खसेपछि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको खानीडाँडास्थित सेल्फीडाँडामा पहिरो गएको हो । पहिरोले सडक पुरै भाँसिएको त्यहाँ अलपत्र परेका यात्रुहरूले बताएका छन् । खानीडाँडादेखि बुढीतोलासम्मको सडक...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय र चाँदी २५ रुपैयाँले घटेको छ । । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा...
नबिल बैंकको धनौली र धरान शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नबिल बैंक लिमिटेडले दुुई शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले आफ्नो धनौली र धरान शाखा अन्तर्गतको मालपोत विस्तारीत शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । बैंकले प्रकाशित गरेको सूचना अनुसार साउन २८ गतेका दिन दुुबै...
नबिल बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । नबिल बैंक लिमिटेडले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा रहेको हो । उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी बैंकले...
सुपरमाई हाइड्रोपावरको अधिकांश सूचकमा गिरावट
काठमाडौं । सुपरमाई हाइड्रोपावरको अधिकांश सूचकमा गिरावट आएको देखिएको छ । कम्पनीले समिक्षा अवधिमा ५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५५ प्रतिशत कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा...
स्वावलम्बन लघुवित्तको मुनाफा ३३ करोड रुपैयाँ माथि, अन्य सूचक कस्ता ?
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जवन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा संस्थाले २१ प्रतिशत बढी नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा...
हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि नयाँ म्युचुअल फण्ड निष्काशन गर्दै
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले हिमालयन ८०–२० निष्काशनमा ल्याउन लागेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन...
रिलायबल नेपाल लाइफले आजदेखि प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ गते अर्थात आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...
काठमाडौंभित्रै भिषण बाढी, कपन–अनामनगर–बल्खु सबैभन्दा धेरै प्रभावित
काठमाडौं । अविरल वर्षाका कारण राजधानी काठमाडौ उपत्यकाका तीन वटै जिल्लाहरु प्रभावित भएका छन् । बाढीबाट काठमाडौंको कपन, अनामनगर तथा बल्खु आसपासका क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ । बाढीका कारण कपन क्षेत्रका कैयौं घरहरु डुबानमा परेका छन् भने...
राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित, कर्मचारी बिनियमावलीको लागि संघर्ष
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरु विगत २२ दिनदेखि आन्दोलनमा रहेका छन् । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरु कर्मचारी विनियमावली तत्काल लागू गर्नुपर्ने मागसहित सेवा सुविधाको प्रत्याभुति गराउनुपर्ने माग राखेर आन्दोलनरत रहेका हुन् । आर्थिक बर्ष...
मितेरी डेभलपमेन्टको लाभांश क्षमता सबैभन्दा धेरै, तीन बाहेक अन्यले लाभांश बाड्न नसक्ने
काठमाडौं । क्षेत्रीय स्तरका विकास बैंकहरुले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ। क्षेत्रीय स्तरका विकास बैंकहरुमध्ये तीनवटाबाहेकले अन्यले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश बाड्न नसक्ने देखिएको छ। क्षेत्रीय स्तरका ७ विकास बैंकमध्ये मितेरी डेभलपमेन्ट बैंकको...
नेशनल लाइफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल र्यालीको आयोजना गरेको छ । बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री सहित नेपाल बीमा प्राधिकरण, गण्डकी...




















