बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि सेञ्चुरी डिभेन्चर २०८८...


नेप्सेमा दोहोरो अंकको सुधार, ४ उपसूचकमा उछाल

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेप्सेमा सुधार देखिएसँगै उपसूचकहरुमा उछाल आएको छ । बुधबार नेप्से सूचकांक ४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६५...


हिमालयन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज हिमालयन लघुवित्तको...


आइएमई लाइफको शेयरमा लगानीकर्ताहरुको निरन्तर आकर्षण, अन्य यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । लामो समयको आशपछि नेप्सेमा हरीयाली छाएको छ। नेप्सेमा सुधार आँउदा निरन्तर लगानीकर्ताको आकर्षणमा पर्दै आएको आइएमई लाइफको शेयरमा आज पनि लगानीकर्ताहरु झुम्मिएका छन् । त्यस्तै, शिवम् शिमेन्टस, नेपाल रिपब्लिक मिडिया, हिामलयन लाइफ, सोल्टि होटल, अपर तामाकोशी, हिामलयन...


प्रतिकित्ता ५० रुपैयाँमा निष्काशन गरेको हाथवे इन्भेस्टमेन्टको आईपीओ भोलि बाँडफाँड हुदै, कतिले पाउछन् शेयर ?

काठमाण्डौ । प्रतिकित्ता ५० रुपैयाँमा निष्काशन गरेको हाथवे इन्भेस्टमेन्ट नेपालको पहिलो चरणको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुने क्यापिटलले जनाएको छ । कम्पनीले धितोपत्र बोर्डबाट...


दोस्रो बजारमा प्रवेश भएदेखि आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियामा लगानीकर्ताको निरन्तर आकर्षण, यस्तो छ कारण

काठमडौं । दोस्रो बजारमा प्रवेश गरेदेखि दुई कम्पनीको शेयरमा निरन्तर लगानीकर्ताहरुको आकर्षण निरन्तर बढीरहेको छ। आज पनि लगानीकर्ताको सर्वाधिक रोजाईमा पर्दै आएको यी दुई कम्पनीको नै खरिदबिक्रि उच्च रहेको छ ।दोस्रो बजारमा आइएमई लाइफको शेयर ५ सय ७३ रुपैयाँमा...


अब मासिक १ सय रुपैयाँमा नै डिसहोम हेर्न पाइने

काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । अव डिसहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र १०० रुपैयाँमा डिसहोमको टिभी हेर्न पाउने छन् । डिसहोम...


नेप्सेमा सुर्योदय वोमी लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुर्योदय वोमी लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार संस्थाको १५ प्रतिशतले हुन आउने ११ लाख ८७ हजार ९७७ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट...


राष्ट्र बैंकमा स्नातकोत्तर गर्ने कर्मचारी ६१ प्रतिशत, एमफिल र पीएचडी गर्ने कर्मचारी १ प्रतिशतमात्रै

काठमाडौं । नेपाल राष्ट्र बैंकमा कुल एक हजार ८२ कर्मचारी रहेका छन् । जसमध्ये ५ प्रतिशत मात्र चाटर्ड एकाउन्टेन्ट (सीए) रहेको बैंकको मानव संसाधन विभागले जनाएको छ । मानव संसाधन म्यानेजमेन्ट प्राक्टिस इन नेपाल राष्ट्र बैंक’ शीर्षकमा एक अध्ययन...


शिफ्टिङ द पाराडाइम नाराका साथ नेशनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ भव्यताका साथ सम्पन्न

काठमाडौं ।  शिफ्टिङ द पाराडाइम २०८०र८१ नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ दिने वार्षिक ‘सम्मेलन एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ पोखरामा सम्पन्न गरेको छ । कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने...


एमएम प्लाष्टिक उद्योगमा आगलागी, साढे २ अर्बमाथिको क्षति , नेशनल इन्स्योरेन्समा बीमा दाबी पर्ने

काठमाडौं । विराटनगर महानगरपालिका १४ मा रहेको एमएम प्लाष्टिक उद्योगमा आगलागी हुँदा साढे २ अर्बमाथिको क्षति हुने अनुमान गरिएको छ। कम्पनीको बीमा नेशनल इन्स्योरेन्स कम्पनीमा छ । कम्पनीमा साढे २ अर्ब माथिकोक्षति हुने अनुमान गरिएको कम्पनीका निर्देशक सिजन प्याकुरेलले...


जानकी फाइनान्सको अधिकांश सूचकहरुमा सुधार हुदा ईपीएस कति ?

काठमाण्डौ । जानकी फाइनान्स कम्पनीले ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको विवरण अनुसार संस्थाले अघिल्लो वर्ष यही अवधिसम्ममा ११ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।...


एकीकृत कारोबार शुभारम्भ गरेको एक बर्ष नबित्दै प्रभु बैंकले कर्मचारीको लागि ल्यायो भिआरएस सुविधा

काठमाडौं । एकीकृत कारोबार शुभारम्भ गरेको एक बर्ष नबित्दै प्रभु बैंकका कर्मचारीले पाए भिआरएस सुविधा पाएका छन् । गत पुस २२ मा प्रभुले तत्कालीन सेन्चुरी कमर्सियल बैसँग एकीकृत कारोबार सुरु गरेको बैंकले दुई वर्षसम्मको सेवा सुविधासहित भिआरएस योजना ल्याएको...


पोखरा फाइनान्सले यी खाताहरु बन्द गर्ने, यस्तो छ कारण

काठमाडौं । पोखरा फाइनान्सले कारोबार नभएका खाताहरु बन्द गर्ने भएको छ । फाइनान्सले एक सूचना जारी गर्दै दश बर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका खाता बन्द गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम विभिन्न समयमा संस्थाको...


स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ९३६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य जोकोही व्यक्ति तथा संस्थाहरुले...


सिंहदरवारमा रहेका २० जना उप सचिव सरुवा, १९ जना बने स्थानीय तहको प्रशासकीय अधिकृत

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो मंगलबार २० जना उपसचिवको सरुवा गरेको छ । सरुवा भएका मध्ये १९ जनालाई स्थानीय तह गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासनको सरुवा सूची अनुसार,...


सुनचाँदीको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय र चाँदी ३५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १...


एनएलजी इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च इन चार्ज र अफिसरमा केही संख्याले कर्मचारी माग गरेको हो । साथै,  कम्पनीले अफिसर अन्डरराईटरमा २ जनालाई रोजगार खुलाएको छ...


नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हरायो

काठमाडौं । नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको छ । ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका...


नक्कली नोटसहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाबाट सशस्त्र प्रहरीको टोलीले ३ जनालाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो । स्थानीय हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ दिप्रुङ...