याम्बलिङ हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाडौं । याम्बलिङ हाइड्रोपावर लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले भदौ १३ गते बुधबार होटेल हार्दिकमा साधारणसभा बोलाएको हो । सभाले कम्पनीको तर्फबाट कार्यकारी अध्यक्षले पेश गर्नु हुने आर्थिक वर्ष २०७९।८० को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने...
हिमालयन लघुवित्तको अध्यक्षबाट सचिन जङ्ग रायमाझीले लिए अवकाश
काठमाडौं । हिमालयन लघुवित्तको अध्यक्ष पदमा कार्यरत सचिन जङ्ग रायमाझीले सेवाबाट अवकाश पाएका छन् । उक्त लघुवित्तको संस्थापक शेयरधनी हिमालयन बैंकको तर्फबाट प्रतिनिधिको रुपमा अध्यक्ष पदमा कार्यरत रायमाझिले साउन २२ गतेदेखि लागु हुने गरी संस्थाको अध्यक्ष पदबाट अवकाश पाएका...
नेपाल एसबिआई बैंकको ऋणपत्रमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले...
नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानीयोग्य रकम एक वर्ष वा सोभन्दा बढी अवधिको मुद्दति निक्षेपमा लगानी गर्ने कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा...
एनआईसी एशिया बैैंकले विभिन्न स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दै
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले उल्लेखित विभिन्न स्थानमा रहेको गैरबैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक जो–कोहीले बैंकको शर्तको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र फाराम भरी सात दिन भित्र बैंकको केन्द्रीय कार्यालय कर्जा...
एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले १० हजार ७३२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी कमल राज सापकोटाको नाममा रहेको शेयर बिक्रीमा रहेको हो । उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी...
कृषि विकास बैंकले सच्यायो वित्तीय विवरण, कुन सूचकमा भएको थियो त्रुटी ?
काठमाडौं । कृषि विकास बैंकले आफ्नो अपरिस्कृत वित्तीय विवरणमा भएको त्रुटीलाई सच्याएको छ । बैंकले शनीबार प्रकाशित विवरणमा वितरणयोग्य आम्दानी प्रति शेयरको विवरण अन्यथा उल्लेख भएकोले आज भुल सुधार भन्दै विवरण सच्याएको हो । जस अनुसार बैंकले आर्थिक वर्ष...
हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज साउन २२ गतेबाट कुल १५ लाख ७७ हजार २११ कित्ता हकप्रद शेयर लिलामी मार्फत बिक्रीजमा ल्याएको छ । कम्पनीले गत जेठ २२ गतेदेखि असार २५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको...
भोलिदेखि रिलायबल नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ गते अर्थात भोलिदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज (साउन २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लागि आईपीओ...
आर्थिक संकट अस्थायी हो सुधार हुँदै जान्छः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको र क्रमशः सुधार हुँदै जाने बताएका छन् । शनिवार काठमाडौंमा नेपाल अडिटर्स एशोसियन (अडान)को १८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै मन्त्री महतले अर्थतन्त्रमा रहेको...
राष्ट्रियस्तरका विकास बैंकको नाफा साढे ५ अर्ब माथि, कुनको वित्तिय अवस्था कस्तो ? (सूची सहित)
काठमाडौं ।राष्ट्रिय स्तरका आठ विकास बैंकले गत चालु आर्थिक बर्षको असार समान्तसम्ममा ५ अर्ब ८१करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा बैंकहरुको नाफा ६ अर्ब ३१ करोड रुपैयाँ बराबको नाफा कमाएको थियो । यो...
माण्डु हाईड्रोपावरको आइपीओ नतिजा यी साईटबाट हेर्नुहोस्
काठमाडौं । । माण्डु हाईड्रोपावर लिमिटेडकोे नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि खुल्ला गरेको आइपीओ बँडफाँड सम्पन्न भएको हो । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट...
माण्डु हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । माण्डु हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। माण्डु हाईड्रोपावर लिमिटेडकोे नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १,३६,३६४ कित्ता शेयर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल...
रिलायबल नेपाल लाइफको हाकिमचोक शाखा नेपालकै प्रथम बीमाशुल्क आर्जनमा पहिलो बन्यो
काठमाडौं ।रिलायबल नेपाल लाइफको हाकिमचोक शाखा नेपालकै प्रथम बीमाशुल्क आर्जनमा पहिलो बनेको छ। रिलायवल लाइफका प्रमुख कार्यकारी अधिकृत (सिईओ)नारायण बाबु लोहनीले शाखा प्रमुख दाहाललाई प्रमाण पत्र सहित सम्मान गरेका हुन्।यो शाखाले विगत तीन बर्षदेखी प्रथम हुँदै हट्रिक गर्दै आईरहेको...
किसान लघुवित्त र विजय लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?
काठमाडौं । किसान लघुवित्त र आरएमडीसी लघुवित्ति मर्जर पश्चात बनेको किसान लघुवित्तको १ करोड ३६ लाख ४ हजार ५६९.३ कित्ता र विजय लघुवित्त र नयाँ सारथी लघुवित्त मर्जर पश्चात बनेको विजय लघुवित्तको ३६ लाख १० हजार ४०३.५९ कित्ता शेयर...
आइएमई लाइफले छैटौं वार्षिकोत्सव भव्यताका साथ मनाउदै, सामाजिक उत्तरदायित्व विभिन्न कार्यक्रम संचालन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैटौं बार्षिक उत्सवको अवसरमा श्रावण २० गते शनिबार देशका छवटा प्रदेशमा रहेका मानव सेवा आश्रम, बृद्धाश्रम र बालआश्रममा सामाजिक उत्तरदायित्वका विभिन्न गतिविधिहरु गरेको छ । कोशी प्रदेशमा बिर्तामोड र बिराटनगर शाखाबाट परोपकार...
यस बर्ष उत्कृष्ट लाभांश घोषणा गर्न सक्ने पाँच वाणिज्य बैंक ( लाभांश इतिहास सहित)
काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सात वाणिज्य बैंकहरुले मात्रै यस बर्ष १५ प्रतिशत माथि लाभांश बाड्न सक्ने तथ्यांकले देखाएको छ। आर्थिक बर्ष २०७९/८०...
नेपाल बीमा प्राधिकरणमा गैर कानुनी अध्यक्ष, अख्तियारदेखि अर्थमन्त्रीसम्म आँखा चिम्लदै
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा गैर कानुनी व्यक्ति अध्यक्षको भूमिका कार्यरत रहेका छन् । २०८० साल साउन १६ गतेबाट ६६ औं वर्षमा प्रवेश गरेकोले नेपालको प्रचलित अभ्यास, प्रथा र चलन अनुसार नेपाल सरकारका पूर्व सचिव सुर्य प्रसाद सिलवालको बीमा...




















