एनसेलको लाइसेन्स खारेज गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले शेयर खरिदविक्रीको जानकारी नदिएको भन्दै एनसेललाई खारेजीको चेतावनीसहितको चिठी पठाएको छ । पटक–पटकको पत्राचारलाई बेवास्ता गरेर टालटुले जवाफ दिएपछि कारबाहीको चेतावनीसहितको चिठी पठाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । उनले एनसेलको शेयर खरिदविक्रीको जानकारी...
एनसेल प्रकरणमा प्रधानमन्त्रीको जवाफ-कानून विपरीत किनबेच गरेको भए हदैसम्मको कारबाही हुन्छ
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिदविक्री प्रकरणमा कहीँ कतैबाट कानून विपरीत काम भएको पाइए सरकारले हदैसम्मको कारबाही गर्ने बताएका छन् । मंगलबार राज्यव्यवस्था तथा सुशासन समितिमा एनसेलको विषयमा सरकारको तर्फबाट भइरहेको कारबाहीका विषयमा जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो...
पुस ५ गतेदेखि ‘नेपाल फर्मा एन्ड हेल्थ’ अन्तरास्ट्रिय प्रदर्शनी हुने
काठमाडौं । औषधोपचार, स्वास्थ्योपचार तथा फार्मेसीसँग सम्बन्धित ‘नेपाल फर्मा एन्ड हेल्थ’ नामक अन्तरास्ट्रिय प्रदर्शनी यही पुस ५ गतेदेखि पुस ७ गतेसम्म हुने भएको छ । यो प्रदर्शनी मिडिया स्पेस सोलुसन्स, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड...
दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । प्राधिकरणले यही पुस २ गते विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको सम्बोधन गर्दै सिलवालले बीमा ऐन, नियम र निर्देशिका बमोजिम...
एनआइएमबि एस क्यापिटलको २५% लाभांश घोषणा, साधारण सभा पनि आह्वान
काठमाडौं । एनआइएमबि एस क्यापिटल लिममिटेडले लाभांश घोषणा गरेको छ । क्यापिटलले उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते ११औं वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । सो सभा एनआएमबि एस क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौँमा बिहान १०ः३०...
लाभांश प्रस्तावसहित मञ्जुश्री फाइनान्सद्वारा साधारण सभा आह्वान
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्नका लागि मञ्जुश्री फाइनान्सले १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५।२६३ प्रतिशतका दरले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको नगद...
सहकारीका बचतकर्ता ठगेको आरोप लागेका इच्छाराज सर्वोच्च पुगे
काठमाडौं । सहकारीका निक्षेपकर्ताको बचत अपचलन तथा ठगी गरेको अभियोग लागेर थुनामा रहेका व्यवसायी एवं पूर्व सांसद इच्छाराज तामाङ सर्वोच्च न्यायालय पुगेका छन् । आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध तामाङले सर्वोच्च अदालत पुगेर निवेदन हालेका हुन् । तामाङले...
कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख नौ हजार ९६२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापकहरुलाई दिइएको थियो ।...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा १६ करोड आयकर ठूला करदाता कार्यालयमा भुक्तानी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ आयकर ठूला करदाता कार्यालयमा भुक्तानी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २६ मा फर्दर पब्लिक अफरिङ बाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको...
सात महिनापछि सूचीकृत भएको प्रभु महालक्ष्मी लाइफको कतिमा भयो पहिलो कारोबार ?
काठमाडौ । सात महिनापछि नेप्सेमा सूचीकृत भएको प्रभु महालक्ष्मी लाइफको शेयर दोस्रो बजारमा कारोबारमा आएको छ । नेप्सेमा कम्पनीले पहिलो कारोबार ५९८ रुपैयाँमा भएको छ । नेप्सेमा प्रभु महालक्ष्मी लाइफको नाममा १०० रुपैयाँ अंकित दरका कुल ४ करोड २९...
एनएमबि लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, के–के चाहिन्छ योग्यता?
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न प्रदेशमा काम गर्न २७ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न प्रदेशमा सहायक प्रशिक्षार्थी पदमा काम गर्न आवेदन खुलाएको हो । यसका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट प्रविणता प्रमाण पत्र तह...
शिवम सिमेन्टको १५% लाभांश घोषणा, साधारणसभा पनि आह्वान
काठमाडौं । शिवम सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० कि मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी...
ऋण शाखाका अधिकृतको सुसाइडपछि शाइन रेसुङ्गा बैंकले भन्यो-‘कर्मचारीको ‘मेल्टल हेल्थ’मा ध्यान दिन्छौँ’
काठमाडौं । बुटवलस्थित शाइन रेसुङ्गा बैंकका कर्मचारी झुण्डिएको अवस्थामा फेला परेपछि लुम्बिनी प्रदेशको मुख्य शहर बुटवलमा सक्रिय संघसंस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई तनाव सुरु भएको छ । शाइन रेसुङ्गा बैंकको ऋण शाखामा कार्यरत प्रकाश शर्मा कार्यालय समयमै दिउँदो बैंकको केन्द्रीय...
सानिमा रिलायन्स लाइफबाट दिपायल सिलगढी नगरपालिकाले सम्पूर्ण कर्मचारीको बीमा गर्ने
काठमाडौं । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर २ ले कर्मचारीको बीमा गरिदिने भएको छ । वडाले कार्यालयमा कार्यरत कर्मचारीको मनोबल बढाउनुका साथै आम सेवाग्राहीप्रति उत्तरदायि बनाउने उदेश्यले बीमा गर्न लागेको हो । दिपायल सिलगढी नगरपालिका २ का...
दुई सयले महंगियो सुन, तोलाको कति?
काठमाडौं । नेपाली बजारमा सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार बढेको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले महंगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार र तेजावी सुन प्रतितोला...
प्राइम कमर्सिय बैंकले लाभांश वितरण नगर्ने, लगानीकर्तालाई बनायो निराश
काठमाडौं । प्राइम कमर्सिय बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिको आज बिहान ९ः४५ बजे बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय...
हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, साधारणसभा कहिले?
काठमाडौं । हालै आईपीओ बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २ गते बसेको १८६ औं बैठकले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले...
नबिल बैंकको ३० लाख इकाई ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । नबिल बैंक लिमिटेडको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज (पुस ३ गते) अन्तिम दिन रहेको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९% नबिल डिबेन्चर २०८७’ निष्काशनमा ल्याएको हो। बैंकले मंसिर २९ गतेदेखि...
बरुण हाइड्रोपावरले डाक्यो साधारण सभा
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले २० औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पुस २५ गते बुधबार कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल काठमाडौँमा बिहान ११ बजेदेखि सभा डाकेको हो । उक्त सभाले कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने,...
लाभांश प्रस्तावसहित मन्दाकिनी हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । मन्दाकनी हाइड्रोपावर लिमिटेडले १० औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्व्येट, बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले चुक्ताँ पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५...




















