चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय (सूची सहित)
काठमाडौं । निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल २४३५ जना उम्मेदवारहरूलाई जनही...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक युरोमनी–अवार्ड फर एक्सेलेन्स अवार्डबाट सम्मानित
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले युरोमनी–अवार्ड फर एक्सेलेन्स अवार्डबाट सम्मानित भएको छ । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । बैंकले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो । यसअघि दुई पटक सन्...
लक्ष्मी सनराइज बैंकमा मर्जरपछि कर्मचारीबीच द्धन्द सुरु, सनराइज बैंकका सिईओ सहित कर्मचारीहरु जागिर छोड्दै
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएपछि साविक सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सिईओ सहित ५० जनाले स्वेच्छिक अवकाश योजना (भिआरएस) को लागि आवेदन दिएका छन् । । बैंकको स्रोतको अनुसार सनराइज बैंकको कर्मचारीहरुलाई लक्ष्मी बैैंकका कर्मचारीहरुले...
सूर्यज्योति लाइफद्वारा बीमालेख धितो कर्जाको ब्याजदर परिवर्तन (सूचनासहित)
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले जारी बीमालेखहरुमा बीमालेख धितो वापतको कर्जा परिवर्तन गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरी २०८० साउन १ गतेदेखि लागूहुने गरि १० प्रतिशत (पौस र असार मसान्तमा चक्रवृद्धि हुने गरी) कायम गरेको हो ।...
डिसहोम गो एपमा चर्चित कोरियन सिरिजको मेला
काठमाडौं ।नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले ‘डिएच गो’ एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ । Goblin, The Lonely and Great God, My Little Baby, Richman, King in the love, Melting Heart, Kill Me Heal Me, आदि...
सानिमा बैंक र नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज–२ बीच सहकार्य हुने
काठमाडौं । सानिमा बैंक लिमिटेड र स्विसकन्ट्याक्ट नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज–२ बीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सहकार्यपत्रमा हस्ताक्षर भएको छ। कोशी प्रदेशअन्तर्गतका कृषि उद्यमीहरुको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना...
त्रिवि भन्सारको प्रमुखमा टोकराज पाण्डे नियुक्त
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको प्रमुखमा डा. टोकराज पाण्डे नियुक्त भएका छन् । भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर उनलाई नियुक्ति गरिएको हो । एयरपोर्टबाट १०० किलो बढी सुन बरामद् हुँदा विमानस्थल भन्सार कार्यालयका प्रमुखरहेका सहसचिव अरुण पोखरेलले...
सिटिजन, रिलायबल र सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?
काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...
रिलायबल नेपाल लाइफको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्काशन गर्न लागेको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...
एनआईसी एशीया क्यापिटलले जारी गर्यो यस्तो सूचना
काठमाडौं । एनआईसी एशिया क्यापिटलले केवाईसी अद्यावधिक गर्ने बारे सूचना जारी गरेको छ । क्यापिटलले जारी गरेको सूचना अनुसार असार ३० गतेसम्म डिम्याट खाता खोली धितोपत्र सम्बन्धि कारोबार गरिरहेका खातावालालाई डिम्याट खातामा उपलब्ध भएको केवाईसी परिवर्तन भएमा अद्यावधिक गर्न...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंलगबार शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार शेयर बजार ३६.१९ अंकले घटेर २१६४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै नबिल डिभेञ्चर २०८५ को शेयरमूल्य सर्वाधिक घटेको छ...
साना लगानीकर्ताको हितमा रहेको मौद्रिक नीति सार्वजनिकपछि शेयरबजार निरन्तर घट्यो
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजारमा गिरावट आएको छ । आज नेप्से सूचकांक ३६।१९ अंकले घटेर २,१६४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २६७ कम्पनीहरुको ७७ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा २...
किसान लघुवित्तको शेयरमा आजपनि सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंलगबार शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार शेयर बजार ३६.१९ अंकले घटेर २१६४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि किसान लघुवित्तको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको...
सोल्टि होटलको शेयरमा लगानीकर्ताको आकर्षण, यी हुन् टप १० कम्पनी
काठमाडौं ।मौद्रिक नीतिपछि बढ्न नसकेको शेयर बजार आज पनि घटेको छ। आज सोल्टि होटलको शेयर सर्वाधिक खरिदबिक्रिको लिष्टमा परेको छ। कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई बैंक,कुमारी बैंक,...
रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले लिए शपथ
काठमाडौं । रिलायन्स फाइनान्सको अध्यक्षमा निर्वाचित भएका कुश प्रसाद मल्लीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले मल्लीलाई अध्यक्षको सपथ ग्रहण गराएका हुन् । मल्ली...
घट्यो टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य, अब कम खर्चमै गुणस्तरीय सर्भिसिंग लिन सकिने
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी कम्पनिले ग्राहकवर्गहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ । हाल विद्यमान प्रतिकुल परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उदेश्यले सिप्रदी...
भोलिदेखि कारोबार शुभारम्भ गर्दै क्रेष्ट माइक्रो लाइफ, सिईओ भन्छन्ः ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न आएका हैनौँ, सबैलाई बीमाको दायरमा समेट्न आएका हौँ
काठमाडौं । जीवन लघु बीमा व्यवसाय गर्न छनोट भएको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त भई भोलिदेखि कारोबार शुभारम्भ गर्दैछ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भोलि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको हो ।...
नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको ४.७५ प्रतिशत बराबरको ६७ हजार ३२९.११ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको...
रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा सार्वजनिक, कति मूल्यमा खरिद गर्न सकिन्छ ?
काठमाडौँ । स्मार्टफोन रियलमीको बहु—प्रतिक्षित रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ । रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो । रियलमी ११ प्रो प्लस...
लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमन नेपालले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं । लक्ष्मी सनराईज बैंकको सञ्चालक समितिका अध्यक्ष रमन नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । साविकको लक्ष्मी बैंकबाट ४ जना र...




















