लघुवित्त संस्थाका पिडितले संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप
काठमाडौं। लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो । पीडितहरुले नव...
बीमा क्षेत्रमा नयाँ व्यवसाय विस्तार गर्ने योजना सहित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सुरुवात गर्दैछौँः सिईओ नरेश रोका
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स भोलिदेखि संचालनमा आउने भएको छ । सुदुर पश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहने गरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको उद्घाटन भोलि नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलमार्फत हुने भएको छ। प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनी प्रमुख...
मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक लघुवित्तमा सञ्चालक गीता कुमारी गिरीको सबैभन्दा बढी लगानी, अन्य कुनको कति ?
काठमाडौं । मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा सबैभन्दा बढी सञ्चालक गीता कुमारी योगी गिरीको रहेको छ । कम्पनीमा उनको १.२५ प्रतिशतले हुन आउने २० हजार कित्ता संस्थापक शेयर रहेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष...
बैंकहरूको आधार दर घट्यो, ऋणको ब्याज अझै सस्तो हुने, कुन बैंकबाट पाइन्छ सस्तो ब्याजदरमा कर्जा ?
काठमाडौं। बैंकहरुको आधार दर घटेको छ । बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार जेठसम्म तीन महिनाको औसत आधार दरको तुलनामा असारसम्मका यस्तो औसत आधार दर ०.१६ प्रतिशत बिन्दुले घटेको छ । जेठसम्ममा यस्तो आधार दर ०.१० प्रतिशतले घटेको थियो। आधार...
एनएमबि बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । एनएमबि बैंकले चिफ टेक्नोलाजी अफिसर र सहायक प्रबन्धकमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि कम्प्युटर विषयमा मास्टर डिग्री गरेको, प्रविधिसम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने, प्राविधिक क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव भएको, साइबर सेक्युरिटी...
समता घरेलु लघुवित्तको शाखा अनुुगमन तथा सुपरिवेक्षण रणनीति योजना गोष्ठी सम्पन्न
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले दुुई दिने गोष्ठी सम्पन्न गरेको छ । संस्थाले साउन ९ र १० गते बनेपा काभ्रेपलाञ्चोकमा शाखा अनुगमन तथा सुपरिवेक्षण रणनीति योजना गोष्ठी सम्पन्न गरेको हो । लघुवित्तले विभिन्न शाखा कार्यालय र...
गैरआवासिय नेपालीलाई धितोपत्र बजारमा भित्राउने ड्राफट तयार, अध्ययन समितिले बुझायो प्रतिवेदन
काठमाडौं । गैर आवासिय नेपालीलाई धितोपत्र बजारमा भित्राउनको लागि अध्ययन गर्न गठित अध्ययन समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ। नेपाल धितोपत्र बोर्डका प्रवक्ता एवं उक्त समितिका सदस्य मुक्तिनाथ श्रेष्ठले प्रतिवेदन तयार पारी बोर्ड अध्यक्षलाई पेश गरेको हो। नेपाल धितोपत्र...
सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः संचालनमा, साढे १ अर्ब रुपैयाँको कर्जा स्वीकृत
काठमाडौं। नेपाल राष्ट्र बैंकले ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः संचालनमा ल्याएको छ। राष्ट्र बैकले जेठदेखि निरन्तरता दिएको हो ।राष्ट्र बैंकको अनुसार १ अर्ब ८७ करोड रुपैयाँ बराबरको ६४४ ओटा कर्जा स्वीकृत भएको छ । बैंक, वित्तीय संस्थाले जेठसम्म...
रिलायबल नेपाल लाइफले खुलायो ठूलो संख्यामा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पाँच पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले कन्सल्टेन्ट, बिजनेस डिपार्टमेन्ट, अल्टर्नेटिभ सेल्स, रिस्क म्यानेजमेन्ट...
महुली लघुवित्तको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहिले सम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । महुली लघुवित्तले विष्णु प्रसाद न्यौपानेको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।शेयरधनी गुप्ताले आफ्नो नाममा रहेको उक्त परिणामको शेयर बिक्री गर्न निवेदन दिएपछि शेयर बिक्री प्रकिया अगाडि बढाइएको हो । उक्त शेयर खरिद...
लाभांश प्रस्तावसहित समाज लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन ९ गते बेलुका बसेको संचालक समितिको बैंठकले साधारणसभा साउन ३१ गते जानकी फेमली होटल, मंलगवा, सर्लाहीमा बस्ने निर्णय गरेको हो । सभाले संस्थाको...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला पाँच सय र चाँदीको १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा पाँच सय...
किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता, शेयर कारोबार रोक्का राख्न नेप्सेलाई आग्रह
काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जर सम्बन्ध्री सम्झौता भएको छ। हिजो दुई लघुवित्त एक आपसमा मर्ज हुने समझदारी भएको हो। किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ। जाल्पा सामुदायिक लघुवित्तको भने रुपन्देही जिल्लाको बुटवल–११मा रजिस्टर्ड...
कालिका पावर कम्पनीको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर कम्पनीले बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले ३५ दिनभित्र...
रिलायन्स फाइनान्सको सिईओमा समाज प्रकाश श्रेष्ठ नियुक्त
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा समाज प्रकाश श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको साउन ९ गते बसेको सञ्चालक सकितिको बैठकले श्रेष्ठलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको...
सूर्योदय वोमी लघुवित्तको करिब ४५ हजार कित्ता सेयर बिक्रीमा
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ४४ हजार ४६५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन...
नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र...
लक्ष्मी भ्यालु फण्ड २ को इकाईका लागि कहिलेसम्म आवेदन दिन सकिन्छ ?
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ५ गतेदेखि निष्काशनमा ल्याएको लक्ष्मी भ्यालु फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ । सो फण्डको इकाईका लागि अब साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिइकाई...
एनआईसी एशिया क्यापिटलद्वारा ४६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । एनआईसी एशिया क्यापिटलले लाभांश घोषणा गरेको छ । क्यापिटलले ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलको साउन ९ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४६ प्रतिशत (कर सहित) का दरले...
रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्काशन गर्न लागेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...




















