सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २३ गतेदेखि बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर २२ गते अन्तिम दिन हो। बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५...


जीवन बीमा दीर्घकालीन र निर्जीवन बीमा कम्पनी अल्पकालिन लगानीमा केन्द्रित

काठमाडौं । हाल नेपालमा सञ्चालनमा रहेका बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम लगानी गर्दै आइरहेका छन् । जीवन र निर्जीवन बीमा कम्पनीहरुमा लगानीको अवस्था भिन्न रहेको पाइएको छ । जीवन बीमा कम्पनीहरुको लगानी दिर्घकालिनमा बढी देखिएको छ...


हजार वर्ष पुरानो रिपुम गुम्बामा भीषण आगलागी, ५० कोठा भएको आवास भवन पूर्णरूपमा नष्ट

काठमाडौँ । उत्तरी गोरखास्थित प्राचीन रिपुम गुम्बामा आइतबार दिउँसो भीषण आगलागी भएको छ। दिउँसो करिब १ बजेतिर सुरु भएको आगलागीले गुम्बाभित्र लामा बस्ने तीन तले आवासीय भवन पूर्ण रूपमा नष्ट भएको स्थानीयले जनाएका छन्। आगलागीबाट करिब ५० वटा कोठा...


२० इन्टरनेट कम्पनीलाई ३५ दिनमा रोयल्टी बुझाउन दूरसञ्चार प्राधिकरणको अल्टिमेटम

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारलाई बुझाउनुपर्ने रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाउने २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई कारबाहीको चेतावनी दिएको छ। प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन ३५ दिने अल्टिमेटम दिएको हो।...


ओलि र देउवाको भेटपछि संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर नेकपा एमालेपछि नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलि र कांग्रेस सभापति शेर बहादुर देउवाको भेटघाटपछि कांग्रेसपनि संसद पुनर्स्थापनाका लागि अदालत गएको हो । कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता...


प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार आचार्यले पाए नियुक्ति पत्र

काठमाडौं । प्रेस काउन्सिउलका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यले नियुक्ति पत्र बुझेका छन् । आइतबार सञ्चारमन्त्री जगदीश खरेलले नवनियुक्त अध्यक्ष आचार्यलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । प्रेस काउन्सिलका अध्यक्ष बनेका डा. आर्चायले यसअघि मेलमिलाप परिषद्मा करिव ३...


सानिमा बैंकको २१ वर्षः निरन्तर सेवा र भविष्यतर्फको प्रतिबद्धता

काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको अवसरमा भव्य वार्षिकोत्सव मनाएको छ। बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल र विश्वासिलो बैंक बन्न सफल...


प्राइम कमर्सियल बैंकका संस्थापक नारायणदास मानन्धरको निधन

काठमाडौं । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको निधन भएको छ । आइतबार उनको ८२ वर्षको उमेरमा निधन भएको हो । नेपाली बैकिङ्ग क्षेत्रमा ठूलो भूमिका निर्वाह गरेका उनले थुप्रै बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर काम...


पोखरा विमानस्थलमा ८ अर्ब भ्रष्टाचार: ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, के छ प्रतिवेदनमा ?

काठमाडौँ । चिनियाँ ऋण सहयोगमा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ८ अर्ब ३६ करोड रुपैयाँ बराबर भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ। अख्तियारको निर्णय अनुसार चार जना पूर्व पर्यटनमन्त्री,...


हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौँ ।  हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने राष्ट्रिय सडकहरु विस्तार गर्ने योजना तत्कालका लागि स्थगित गरिएको छ। सडक डिभिजन हेटौंडाले सार्वजनिक गरेको जानकारीअनुसार सडक सीमा संरक्षण कार्यक्रम, २०८२ मा सर्वोच्च अदालतको उत्प्रेषण आदेश लागू भएपछि यो कार्य रोकिन पुगेको हो। गत...


प्रभु बैंकका सीईओसहित ३ जनालाई थप ५ दिन म्याद थप

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनालाई पाँच दिन ५ दिन म्याद थप गरिएको छ । उच्च अदालत पाटनले सीईओ शेरचन र डिसीईओ पोख्रेल र सिसिओ रिवाज श्रेष्ठलाई ५ दिन म्याद थप गरी अनुसन्धान...


नेपाल बैंकका ग्राहकलाई क्यूरा हेल्थमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थ प्रा. लि. ले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।...


स्वस्तिक लघुवित्तसहित ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आइतबार कारोबार भएको ४६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको...


शेयर बजारमा फस्दै लगानीकर्ताः लगानी बालुवामा पानी, नीति सुधार हुँदा समेत किन खुम्चिदै मार्केट?

काठमाडौँ । शेयर बजार अहिले गम्भीर संकटमा फसेको छ । पछिल्ला केही दिनयता पुँजी बजार लगातार खुम्चिँदै गएको छ । नेप्से सूचकांक ओरालो लाग्दा लगानीकर्ताले गरेको लगानी बालुवामा पानी झैँ जस्तै भएको छ । हाल बजार अझै अनिश्चित बाटोमा अघि बढिरहेको छ ।...


सागर डिस्टीलरीको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२५ वटा कम्पनीहरुको पाँच अर्ब ३३...


पोखरा विमानस्थल निर्माणमा अनियमितताः ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ताको तयारी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा लागत अनावश्यक रूपमा बढाएर सरकारी कोषमा क्षति पुर्‍याएको आरोपमा ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। आयोगले शुक्रबार बसेको बैठकमा प्रतिवादीहरूमाथि कारबाही अघि...


खजुरीकाे पफ गुणस्तरहीन, फिर्ता लिन विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रा.लि.ले उत्पादन गरेको ‘पफ’ बजारबाट फिर्ता लिन निर्देशन दिएको छ। विभागले परीक्षण गर्दा उक्त पफमा मानव स्वास्थ्यका लागि हानिकारक औद्योगिक ट्रान्स फ्याट निर्धारित सीमाभन्दा धेरै मात्रा भेटिएको जनाएको छ।...


अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

काठमाडौं । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत...


सागर डिष्टिलरीको आईपीओमा वित्तीय चलखेल, शेयर बजारमा माफियाहरुको रजगज!

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले आम सर्वसाधारणलाई ठग्ने गम्भीर वित्तीय चलखेल गरेको पाइएको छ । कम्पनीले आईपीओ अघि पेश गरेको वित्तीय विवरणमा नाफा देखाएर स्वीकृति प्राप्त गरेको भएपछि नेप्सेमा सूचीकृत भएको तीन महिनाभित्रै सार्वजनिक भएको त्रैमासिक वित्तीय विवरणले कम्पनीको...


नेशनल लाइफ इन्स्योरेन्सका राजेन्द्र बहादुर चन्द भए सुदुरपश्चिम प्रथम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्जकाे हाेटेल साेल्टि वेस्टेन्डमा सीईओ क्लब मेम्बर सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका गरि करिब २०० जना बीमा अभिकर्ताको उपस्थिति र कम्पनीका प्रमुख कार्यकारि सुरेश प्रशाद खत्रीकाे अध्यक्षतामा...