राजदूत बन्न पाउँ भनेर बालेनलाई ‘भनसुन’ म्यासेज लेख्दा सचिव पुस्कर पक्राउ परेको खुलासा
काठमाडौं । सुशासन र पारदर्शीतामा दृढ बालेन्द्र शाहले आफूलाई राजदूत बनाईपाउँ भन्दै अनावश्यक रुपमा प्रधानमन्त्रीलाई म्यासेज गरेपछि आफ्नै सचिवलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिनु परेको छ । हिजो उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुस्करले बालेन्द्र शाहलाई राजदूतमा...
एभरेष्ट कलरले आजदेखि आईपीओ जारी गर्ने
काठमाडौं। एभरेष्ट कलरले आजदेखि आईपीओ जारी गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६।३३ प्रतिशतले हुन आउने ७...
अर्थमा हुँदा ब्रम्हलूट मच्चाएका सचिव कृष्णहरि पुस्कर पक्राउपछि रिहा
काठमाडौं । नेपाल सरकारका बहालवाला सचिवलाई नेपाल प्रहरीले आज अपरान्ह पक्राउ गरेको छ । हाल राष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि कर्ण (पुस्कर) लाई प्रहरीले पक्राउ गरी आवश्यक प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धानका लागि आवश्यक परे पुनः बोलाउने गरी आजै...
पशुपति सेभिङ एण्ड क्रेडिट सहकारीका १४० ऋणीको नामावली सार्वजनिक
काठमाडौं । समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उपलब्ध ऋण विवरणका आधारमा उक्त नामावली सार्वजनिक गरेको जनाएको छ । समितिका अनुसार सहकारीको रकम...
ईभी बीमा दाबी विवाद व्यवस्थापनबारे नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएसनको विशेष तालिम हुने
काठमाडौँ । नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएसनले विद्युतीय सवारी साधन (ईभी) सम्बन्धी बीमा दाबी विवादहरूको प्रभावकारी व्यवस्थापन तथा नवीन प्रवृत्तिबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले “Handling EV Claims Disputes: Current Challenges & Emerging Trends” विषयक विशेष तालिम कार्यक्रम आयोजना गर्ने भएको...
ढुङ्गे अड्डामा विशेष चेकिङ : २५ मध्ये १७ सवारी साधनमा यान्त्रिक कमजोरी
काठमाडौँ । काठमाडौंको ढुङ्गे अड्डा नजिक गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका १७ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ। कूल २५ वटा सवारी साधनको चेकजाँच गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइटहरू ठीक अवस्थामा नरहेका, टायर...
आइएमई खल्ती र भिजन कन्स आई क्लिनिकबीच छुट सम्बन्धी सम्झौता
काठमाडौँ । फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आई क्लिनिकबीच कर्पोरेट वेलनेस सम्झौता भएको छ। पानीपोखरीस्थित आइएमई खल्तीका कर्मचारी तथा तिनका परिवारलाई आँखाको विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता भएको हो। सम्झौताअन्तर्गत आइएमई खल्तीका कर्मचारीले निस्शुल्क...
अब जग्गासम्बन्धी सबै सेवा घरमै, ‘मेरोकित्ता’ एपले नापी सेवा बनायो डिजिटल
काठमाडौं । नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका मन्त्री प्रतिभा रावल को उपस्थितिमा एप सार्वजनिक गरिएको हो। एपमार्फत नागरिकले जग्गासम्बन्धी विभिन्न सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी...
नेको इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले आप्mनो सेवा संचालनको गौरवमय ३० बर्ष पुरा गरी यहि २०८३ जेष्ठ १७ गतेबाट ३१औं बर्षमा प्रवेश गरेको छ ।कम्पनीले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ...
जीवन बीमा कम्पनीहरुको एकल बीमाशुल्क ५६ प्रतिशतले वृद्धिः कुनको अवस्था कस्तो ? तथ्याङ्क सहित
काठमाडौं । जीवन बीमा कम्पनीहरुको दिर्घकालीन व्यवसायका लागि घातक मानिएको एकल बीमाशुल्क जीवन बीमा पोलिसीमा जीवन बीमा कम्पनीहरु फेरि आक्रमक रुपमा अघि बढेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार गत आवमा एकल बीमाशुल्क जीवन बीमा पोलिसी...
वाणिज्य विभागको छापा: ९ व्यवसाय कारबाहीमा, काठमाडौं फन पार्कलाई २ लाख जरिवाना
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न व्यवसाय तथा फर्ममाथि अनुगमन गरी ६ वटा फर्मलाई जरिवाना तथा ३ वटा फर्मलाई निर्देशन दिएको छ। विभागले बिहीबार (जेठ २१ गते) गरेको अनुगमनका...
उच्चस्तरीय वार्ताका लागि परराष्ट्रमन्त्री शिशिर खनाल जेठ २२ गते भारत जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री एस. जयशङ्कर को सौहार्दपूर्ण निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाल र भारतबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिला अन्तर्गत हुन लागेको उक्त भ्रमणले...
बिवाईडीले गरेको भन्सार छली छानविन गर्न अर्थमन्त्रीले बनाए समिति
काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिइएपछि थप छानबिनका लागि अर्थमन्त्रालयका उपसचिवकाे संयाेजकत्वमा भन्सार विभागका उपसचिव भुपालराज शाक्य सम्मिलित छानबिन समिति बनाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपी...
चुहियो कर बढ्ने सूचना, अर्थमन्त्रीमाथि छानविनको माग, राजिनामा कहिले ?
काठमाडौं । यस बर्ष पनि भन्सार दर बढाउन लागेको भन्ने सूचना चुहिएको पाइएको छ । विद्युतीय सवारी साधनमा ठूलो मात्रामा भन्सार दर बृद्धि हुन लागेको थाहा पाएसँगै बिवाईडीले भन्सार नाकामा नआउँदै प्रज्ञापन पत्र बनाएर भन्सार तिरी सकेको काण्ड पर्दाफाससँगै...
आज यी कम्पनीको शेयर मूल्य बढ्यो
काठमाडौं । नेप्से १३।४६ अंकले घट्दा २७६६।७८ को विन्दुमा कायम भएको छ। कालिन्चोक कोबलकारको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, न्यादी हाईड्रोपावर, नेपाल एसबिआईको डिभेञ्चर ८६, एनआईसी एशिया बैंकको ऋणपत्र ८८, नबिल बैंकको डिभेञ्चर ८५, एभरेष्ट बैंक ८६, सेन्ट्रल...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्से १३।४६ अंकले घट्दा २७६६।७८ को विन्दुमा कायम भएको छ। एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, आँखु खोला, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा, सप्तकोशी विकास बैंक, रिदि पावर, नेपाल इन्स्योरेन्स, विकास हाईड्रोपावर, अपी पावर, नेशनल हाईड्रोपावरको...
१३ अंकले घट्यो नेप्से, म्युचअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट
काठमाडौं । हिजो सकारात्मक देखिएको शेयर बजार आज ओरालो यात्रामा लागेको छ। अर्थमन्त्रीको दोधारो नितिप्रति लगानीकर्ताहरुले पूर्ण रुपमा विश्वास गर्न सकेको छैन । नेप्से १३।४६ अंकले घट्दा २७६६।७८ को विन्दुमा कायम भएको छ। ३५३ सूचीकृत कम्पनीको १ करोड माथिको...
माहुली लघुवित्तको संस्थापक शेयर विक्रीमा
काठमाडौं । माहुली लघुवित्त वित्तीयले २० हजार कित्ता संस्थापक शेयर जेठ २१ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र विक्री खुला गर्दा वितरण नभएपछि अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको...
नेपाल पुनर्बीमा कम्पनीको कम्पनी सचिवमा सुस्मा गौतम नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको कम्पनीको सचिवमा सुस्मा गौतम नियुक्त भएकी छिन् । कम्पनीको ऐन अन्तर्गत सचिवमा सुस्मा गौतम नियुक्त गरिएको कम्पनीका सिईओ सुरेन्द्र थापाले जनाएको छ ।
रसुवागढी जलविधुत केन्द्रबाट विधुत् उत्पादन बन्द हुने
काठमाडौं । रसुवागढी जलविधुत केन्द्रबाट विधुत् उत्पादन बन्द हुने भएकोछ । रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिकाको टिमुरेमा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रमा मिति २०८२ ÷ ०३ ÷ २४ मा आएको ठूलो हिम बाढीका कारण जलविद्युत केन्द्रका अधिकांश...




















