रिभर फल्सको स्वतन्त्र संचालकमा विराट देव भट्ट नियुक्त

काठमाडौं । रिभर फल्सको स्वतन्त्र संचालकमा विराट देव भट्टलाई नियुक्त भएका छन् । कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले आगामी चार बर्षको लागि रिभर फल्सको स्वतन्त्र संचालकमा विराट देव भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।


पिपुल्स इनर्जीको शेयरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ६६,००,००० थान साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १००÷– का दरले कुल रु. ६६,००,००,०००÷— (अक्षरेपी छैसठ्ठी करोड मात्र) को प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ । सोमबार क्यापिटल र...


प्रतिनिधिसभा लेखा समितिको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक स्थगित गरिएको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए । रास्वपाको जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने अवस्थाका कारण...


सुन चाँदीको मूल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला २ सय रुपैयाँले र चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा...


एनएलजी इन्स्योरेन्सको सल्यानमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं। कृषकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले बागचौर नगरपालिका–७ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहराले...


यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले शेयरधनीहरुको लागि १०० कित्ता साधारण शेयर बराबर १० कित्ता शेयर १००ः१० को अनुपातमा १ सय अङ्कित दरको २३१०००० कित्ता हकप्रद साधारण शेयरको निष्काशन खुल्ला गरेको आवेद दिने...


प्रोग्रेशिभ फाइनान्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स संस्थापक शेयरधनीले संस्थापक शेयर बिक्रि खुल्ला भएको छ । बिद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेकोले यो सूचना प्रकाशित गरिएको फाइनान्सले जनाएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा बीमितलाई जरुरी सूचना

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २०८२ साल चैत २ गतेसम्ममा परेको दाबीको निवेदन पाएको र हालसम्म मूल्यांकनका लागि खोज जगरेका बीमितहरुलाई सम्र्पकमा आउन आग्रह गरेको छ। कम्पनीको सूचना प्रकाशित भएको ३५ दिन भित्र दाबी सम्बन्धी आवश्यक कागजात पेश नगरे...


डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक: सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा

काठमाडौं । नेपालको एक मात्र डिटिएच टेलिभिजन तथा अग्रणी ईन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत ग्राहकहरूले थप आकर्षक लाभसहित विश्वकपको रोमाञ्चक...


दुई दिने विदाले कामकाज भद्रगोल, अर्थतन्त्र झनै सुस्त

काठमाडौं । नयाँ सरकार गठन भएपछि घोषणा गरिएको दुई दिने सार्वजनिक विदाले जनताको दैनिक काम तथा सार्वजनिक निकायका सेवा प्रवाह झनै भद्रगोल हुन पुगेको छ । अझ लगातारको विदाका कारण सार्वजनिक निकाय, सार्वजनिक सेवा प्रवाहका क्षेत्रहरुको कार्यहरु भद्रगोल भइरहेको...


धौलागिरी लघुवित्तको मर्जर समिति पुनर्गठन

काठमाडौं । धौलागिरी लघुवित्तको मर्जर समिति पुनर्गठन भएको छ। मर्जर समितिको संयोजकमा जीवन आचार्य, सदस्यमा अधिवत्ता हरिप्रसाद शर्मा र चेतनारायण सापकोटा नियुक्त भएका छन् ।  


भन्सारसँगको सेटिङ बिवाईडीले रातारात भित्रायो सयौं गाडी, छानविन गर्दै सशस्त्र

काठमाडौं । बिवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले भन्सार कार्यालयसँगको सेटिङमा सयौं गाडीहरु भित्राएको पाइएको छ । यही जेठ १३ र १४ गते बिवाईडीले अटो ब्राण्डका विभिन्न गाडीहरुको भन्सार गरेर बजेट लागू हुने जेठ १५ पुर्व नै काम तमाम...


एभरेष्ट कलरले भोलिदेखि जारी गर्ने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले भोलिदेखि जारी गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६।३३ प्रतिशतले हुन...


गाडी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । ‘घटनास्थलमा गएको हाम्रो...


माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आईपीओ जारी गर्ने

काठमाडौं । असार ३ गतेदेखि आईपीओ माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।...


आइपीओ निष्काशन गर्ने तयारीमा रहेको इस्टर्न साहाराको बिशेष साधारणसभा सम्पन्न

काठमाडौं । पुस मसान्तभित्रै आइपीओ निष्काशनको तयारीमा रहेको इस्टर्न साहारा कम्पनी लिमिटेडको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनीको आइपीओ सोबनमा पाइपलाइनामा रहेको छ । सभाले कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो...


भारतबाट ५ सय रुपैयाँसम्मको सामान ल्याउदा भन्सार तिर्नु नपर्ने

काठमाडौं । सरकारले झिटीगुन्टासम्बन्धी व्यवस्थाअनुसार भारतबाट नेपाल आउँदा ल्याउन पाउने सामानको मूल्य ५ सय पुर्‍याएको छ । यसअघि १ सय रुपैयाँभन्दा बढीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम रहेकोमा नयाँ आर्थिक विधेयकले त्यसमा संशोधन गरी ५ सय पुर्‍याएको हो ।...


सानिगाड हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी...


इरानद्वारा कुवेतमा भिषण सैन्य हमला, ६३ जना घाइते, एक जनाको निधन

काठमाडौं । इजरायलको कारण शान्त हुन हुन नसकेको मध्यपूर्वमा आज अप्रिय घटना हुन पुगेको छ । इरानले आज विहानैदेखि कुवेत र बहराईनमा भिषण मिसाइल र ड्रोन हमला गरेर डरलाग्दो परिस्थिति सिर्जना गरिदिएका छन् । ति स्थानमा रहेका अमेरिकी अखडाहरुमा...


शेल कम्पनी खडा गरी प्रभु बैंकको कर्जा दुरुपयोग गर्ने ओमप्रसाद पाण्डे पक्राउ

काठमाडौँ । शेल कम्पनी स्थापना गरी प्रभु बैंक लिमिटेडबाट लिएको कर्जा दुरुपयोग गर्ने राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार धनुषाबाट पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका–९...