कालीमाटीमा तरकारीः गोलभेंडा ६०, काउली ४५ रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ६० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लोकल घिउ सिमी १४० रुपैयाँ, तीते करेला...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४३.६८ रुपैयाँ र बिक्रीमूल्य १४४.२८ रुपैयाँ निर्धारण भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९५.२९ रुपैयाँ र बिक्रीदर ९५.६९ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको...


धादिङको एकै ठाउँमा ७ सवारी दुर्घटना, ३५ जना घाइते

काठमाडौं । धादिङमा सात वटा सवारी साधनहरू एकै ठाउँमा आपसमा ठोक्किएर दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। पृथ्वी राजमार्गस्थित धुनीवेशी नगरपालिका–६ चालिसेमा चार वटा बस, २ वटा ट्रक र एउटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना हिजो...


सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट कात्तिक...


आज कर्णाली र जनकपुर प्रतिष्ठाका लागि भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अन्तिम लिग खेल आज हुँदैछ। आज दिउँसो साढे ३ बजेदेखि शुरू हुने खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। प्लेअफबाट बाहिरिसकेको यी दुई टोली अंक तालिकाको सबैभन्दा मुनि छन्। ६...


आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना नवौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २२ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम...


रिलायन्स स्पिनिङ्ग मिल्सले मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले यही मंसिर २२ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति...


बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नै कार्यान्वयन गर्दैनन् संघको निर्णय

काठमाडौं । बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नै बैंकर्स संघको नियम कार्यान्वयन नगरेको पाइएको छ । नेपाल भ्यालुयर्स एशोसियसनका अनुसार संघका अध्यक्ष आफै सिइओ रहेकाे माछापुच्छ्रे बैंकमा संघसँग गरिएकाे निर्णय कार्यान्वयन नगरी उलङ्घन गरिईकाे हाे । साथै एशाेसिएशनले माछापुच्छ्रे...


१६ वर्षमा प्रवेश रिलायन्स फाइनान्स: देशभर २२ शाखासहित वित्तीय सेवा नयाँ आयाम

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आज आफ्नो १५ वर्षको सफल यात्रा पूरा गर्दै १६औँ वर्षमा प्रवेश गरेको छ। कमलादीस्थित आफ्नै भवनबाट सञ्चालन हुँदै आएको केन्द्रीय तथा मुख्य शाखाबाट वित्तीय सेवाको विस्तार गर्दै आएको संस्थाले हाल देशभर २२ वटा शाखामार्फत...


टाटा ईभी ग्राहकका लागि सिप्रदीको हिउँदे अफर: ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ घोषणा

काठमाडौँ । टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले ईभी प्रयोगकर्तालाई लक्षित गर्दै विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प घोषणा गरेको छ। जाडो मौसममा विद्युतीय सवारी साधनको प्रदर्शन, दिगोपन र सुरक्षा सुनिश्चित गर्न डिसेम्बर ७ देखि १०,...


नेपाल श्रीलंका चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका एम्बेसडरबीच छलफल

काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका एम्बेसडर रुवान्ती डेल्पिटियालाई भेटेका छन् । काठमाडौंको बुढानिलकण्ठम अवस्थित श्रीलंका दूतावासमा भएको भेटघाट कार्यक्रममा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) का सदस्य...


मन्त्री नहुँदा वन मन्त्रालय माफियाको कब्जामा, मन्त्रिपरिषदबाट एकै रातमा १५६४ रोपनी वन-जग्गा हस्तान्तरणको निर्णय

काठमाडौँ । वन मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री शुशीला कार्की स्वयमले सम्हाल्दै आएकी छिन् । विभागीय मन्त्री नहुँदा वन मन्त्रालयमा भुमाफियाहरुले पूर्ण रूपमा कब्जा गर्न सफल भएका छन् । यही मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न व्यापारिक समूहलाई देशको...


सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा चार प्रदेशका लागि ब्रान्च म्यानेजर माग

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ वटा प्रदेशका लागि ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कोषी, मधेश, बागमति र गण्डकी प्रदेशका लागि ब्रान्च म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो । कम्पनील...


एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरुका लागि विशेष छुट सुविधा उपलब्ध

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ । निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको...


नेशनल इन्स्योरेन्सको १२०औं स्थापना दिवस भव्य रुपमा सम्पन्न, उत्कृष्ट बीमा सेवा दिने प्रतिबद्धता

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२०औं स्थापना दिवस भव्य रुपमा मनाइरहेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी सम्पूर्ण कर्मचारीहरुको सहभागितामा स्थापना दिवस मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नवनित गुप्ताले कम्पनीलेसँग आवद्ध...


काठमाडौंका सात ग्रिड सबस्टेसन अब स्मार्ट र पूर्ण स्वचालित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सातवटा पुराना ग्रिड सबस्टेसन अब पूर्ण रूपमा स्वचालित भएका छन्। विद्युत प्रणालीलाई आधुनिक, स्मार्ट र स्वचालित बनाउन सुरु गरिएको दीर्घकालीन योजनाअन्तर्गत पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुरका सबस्टेसनलाई नयाँ प्रणालीमा जोडेर सञ्चालनमा...


निर्जीवन बीमकहरुको सोल्भेन्सी रेसियो अनुपात ३.४३, शिखर इन्स्योरेन्सको जोखिम धारण क्षमता उच्च

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको औषत सोल्भेन्सी रेसियो अनुपात ३.४३ रहेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार उक्त सोल्भेन्सी रेसियो रहेको देखिएको हो । नेपालमा सञ्चालित १४...


जीवन बीमा कम्पनीहरूको एकल बीमाशुल्क आर्जन ६२ प्रतिशत बढ्यो, कुन कम्पनीको कति?

काठमाडौं । गत आर्थिक वर्ष (आव) ०८१/०८२ को प्रथम त्रैमासको तुलनामा चालू आव ०८२/८३ मा जीवन बीमा कम्पनीहरूको एकल बीमाशुल्क (सिंगल प्रिमियम) आर्जन ६२.४० प्रतिशतले वृद्धि भएको छ। गत आवको प्रथम त्रैमासमा कम्पनीहरूले २ अर्ब ३१ करोड ५ लाख...


रिलायन्स मिल्सको प्रदूषणको मारमा खनार बस्ती, गोल्यान ग्रुपको मनपरीले गाउँमा दुर्गन्ध-पानीमा विष!

काठमाडौँ । कानुनी यन्त्र प्रयोग गरी आईपीओ प्रक्रियामा अघि बढेको गोल्यान ग्रुपले संचालित रिलायन्स स्पिनिङ मिल्सले स्थानिय सर्वसाधारणलाई भने सास्ती दिने गरेको पाइएको छ । रिलायन्सको उद्योग अवस्थित क्षेत्रमा स्थानीयबासी दिनदिनै रोग, दुर्गन्ध र प्रदूषणसँग लडिरहेको खुलेको हो ।...


नेशनल लाइफको सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, कर्णाली र सुदूरपश्चिमका एजेन्सी सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य हुनु भएका...