माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता शेयर जेठ २० गते नेप्सेमा सूचीकृत...
डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक: सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा
काठमाडौं । नेपालको एक मात्र डिटिएच टेलिभिजन तथा अग्रणी ईन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत ग्राहकहरूले थप आकर्षक लाभसहित विश्वकपको रोमाञ्चक...
काठमाडौं उपत्यकाका ९ व्यवसायमा वाणिज्य विभागको छापा, ४ कम्पनी कारबाहीमा
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न व्यवसाय तथा फर्ममाथि अनुगमन गर्दै चार कम्पनीलाई जरिवाना गरेको छ भने पाँच व्यवसायलाई सामान्य निर्देशन दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले उपभोक्ता संरक्षण ऐन, २०७५...
विश्व वातावरण दिवसको अवसरमा जेठ २३ गते चौथो सांग्रिला साइकल र्याली
काठमाडौँ । चौथो सांग्रिला साइकल र्याली जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुदै आएको सांग्रिला साइकल र्याली यसपटक जेठ २३ गते शनिबार आयोजना गर्न लागिएको हो । र्याली काठमाडौँको गैरीधारास्थित...
कर छुट होइन, कर नीतिमा स्पष्टता चाहिन्छ: नाडा अध्यक्ष उप्रेती
काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल व्यवसायीहरूले सरकारसँग कर छुट नभई कर नीतिमा स्पष्टता माग गरिरहेको बताएका छन्। मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री युवराज भट्टराईसँग भएको भेटवार्ताका क्रममा उनले व्यवसायीहरूलाई दीर्घकालीन योजना बनाउन स्थिर र...
भावी प्रधानमन्त्रीको रूपमा रवि लामिछानेलाई दिल्लीमा भव्य स्वागत
काठमाडौं । पाँचदिने भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेलाई दिल्लीले भावी प्रधानमन्त्रीको रूपमा भव्य स्वागत गरेको छ । भारतले लामिछानेलाई भविष्यका प्रधानमन्त्रीकै झल्को दिने गरी उच्चस्तरको भेटघाट र स्वागत गरिरहेको हो । भारत भ्रमणका क्रममा उनलाई...
सूर्यज्योति लाइफको ‘ई-कर्जा झ्याप्पै’ अभियान सुरु, अब बीमा धितोमा घरमै बसेर अनलाइन ऋण सुविधा
काठमाडौँ । नेपालमै पहिलो पटक पूर्ण रूपमा डिजिटल माध्यमबाट बीमा धितोमा ऋण प्रवाह गर्ने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ अभियान ई-कर्जा झ्याप्पै क्याम्पेन औपचारिक रूपमा शुभारम्भ गरेको छ। डिजिटल वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई सहज, छिटो र झन्झटरहित ऋण...
आईएमई लाइफ इन्स्योरेन्सद्वारा बालक्ष्य डेभलपमेन्ट एण्ड केयरलाई आर्थिक सहयोग
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनस्र्थापना सेवाका लागि उपयोग गरिनेछ । यस कार्यक्रम...
निजी क्षेत्रमैत्री बजेटले औद्योगिकरणलाई गति दिने परिसंघको ठहर, ७ प्रतिशत वृद्धिको आधार तयार हुने
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई समग्र रूपमा सकारात्मक मूल्यांकन गरेको छ । परिसंघका अनुसार औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर ल्याइएको यो बजेटले सही रूपमा कार्यान्वयन भएमा मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिने...
लामिछानेसँगे भेटपछि भारतीय प्रधानमन्त्री मोदीले भनेः ‘नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छु’
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्तापछि उनले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मा करिब एक...
बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६६ अकंले बढेर २७८०.२५ बिन्दुमा कायम भएको हो । कारोबार रकममा पनि सुधार देखिएको छ । आज ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार कित्ता...
शेयर बजारमा हरियालीको संकेतः कारोबार समेत बढ्यो, के छन् बढ्ने आधार ?
काठमाडौँ । आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक भएपछि शेयर बजारमा सुरुमा देखिएको दबाब क्रमशः कम हुँदै गएको देखिएको छ । बजेटपछि पहिलो कारोबारको दिन बजार घटे पनि त्यसपछिका दुई कारोबार दिनमा भने सामान्य सुधार देखिएको छ । यससँगै...
नेपाल रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा सुधार देखिएको छ । पछिल्लो दुई कारोबारको दिन भने बजारमा सकारात्मक संकेत देखिन थालेको हो । यसदिन कारोबार रकम पनि बढेको छ । आज ५ अर्ब ७३ करोडको कारोबार भएको हो । बुधबार आखुखोला जलविद्युतको...
एक खर्ब दायित्वको दबाबमा एनसेल: नाफाभन्दा ठूलो जोखिम, भविष्य अन्योलमा
काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रको निजी सेवा प्रदायक एनसेल आजियाटा लिमिटेड पुनः गम्भीर आर्थिक, कानुनी र नीतिगत विवादको केन्द्रमा तानिएको छ। अनुमतिपत्रको अवधि सकिन अझै करिब तीन वर्ष बाँकी रहँदा कम्पनीमाथि देखिएको कर, ऋण तथा अन्य दायित्वको कुल भार...
रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा क्षेत्रीय सहकार्यबारे छलफल भएको जनाइएको छ। भारतीय...
बालेनको अभिब्यक्ति राष्ट्रघाती, नेपालले भारतको एक इन्च भूमि समेत मिचेको छैनः एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले नेपालले भारतको एक इन्च भूमि...
विरोधको दबाबमा सरकारको निर्णय सच्याइयो, अब ५०० रुपैयाँसम्मका वस्तुमा महसुल नलाग्ने
काठमाडौं । सरकारले स्थलमार्गको सीमा नाकाबाट ओहोरदोहोर गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने सामानको भन्सार छुट सीमा बढाएको छ। यसअघि १०० रुपैयाँसम्म कायम रहेको छुट सीमा बढाएर ५०० रुपैयाँ पुर्याइएको हो। राजपत्रमा प्रकाशित नयाँ सूचनाअनुसार स्थलमार्गबाट नेपाल प्रवेश...
सम्पत्ति छानबिन आयोगलाई ओलीको चुनौती: ‘बयान पनि दिन्नँ, विवरण पनि बुझाउँदिनँ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहबाट प्रेरित भएर अघि बढिरहेको आरोप लगाएका छन्।बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सरकारले सम्पत्ति छानबिनका नाममा निश्चित व्यक्ति र पुराना राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूलाई मात्रै निशाना बनाउन...
नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोग
काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजना सम्पन्न गर्न जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजना निर्माणका क्रममा बढेको लागत व्यवस्थापन गर्न जापानले ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको...
महानगर यातायातमा थपिए १२ विद्युतीय बस, एकैपटक ७० यात्रुले गर्न सक्नेछन् यात्रा
काठमाडौँ । महानगर यातायातले बुधबारदेखि थप १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। सार्वजनिक यातायात सेवामा विद्युतीय सवारीको प्रयोग विस्तार गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएका यी बसहरू ३३ सिट क्षमताका छन्। उभिएर यात्रा गर्ने यात्रुसहित एकैपटक करिब ७० जनासम्मले...


















