पुनर्बीमा कम्पनीको हकप्रदमा थप लगानी नगर्ने सरकारको निर्णय, तत्काल रोक्न प्राधिकरणलाई अर्थको निर्देशन
काठमाडौं ।सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको हकप्रदमा थप लगानी नगर्ने सरकारको निर्णय गरेको छ । जेनजी आन्दोलनपश्चातको अवस्थालाई मध्यनजर गर्दै सरकारले कम्पनीमा हकप्रद शेयरमा थप लगानी गर्न नसक्ने भएको अर्थमन्त्रालयले जनाएको छ। जेन–जी आन्दोलनको क्षतिका कारण सरकारले तत्काल...
सर्वोत्तम स्टीलको वर्षदिनको व्यापार ८ अर्ब ७२ करोड: टीएमटी डन्डीको दबदबा, ६ अर्ब कर्जाका लागि रेटिङ
काठमाडौँ । ब्यवसायी बिष्णु न्यौपानेको कम्पनी सर्वोत्तम स्टीलले वर्षदिनको अवधिमा पौन ९ अर्ब रुपैयाँको व्यापार गरेको छ ।सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनीले सन् २०२४।०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।...
नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
काठमाडौं । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ। यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ। “बैंकको यो सेवा यसअघि...
फोनपे सेवा लिएका बैंक तथा वित्तीय संस्थाको भुक्तानी प्रणाली प्रभावित हुने
काठमाडौँ । एफ वान सफ्ट ग्रुप अन्तर्गतको डिजिटल भुक्तानी सेवा ‘फोनपे’ आज (मंसिर १७) केहि समयका लागि अवरुद्ध हुने भएको छ। नेटवर्कको डिजास्टर रिकभरी ड्रिल सञ्चालन गर्न लागिएकोले सेवामा प्रभाव पर्ने भएको हो। लक्ष्मी सनराइज बैंकका अनुसार फोनपे सेवा...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात् मंसिर १८ गते बिहीबार देशभर सार्वजनिक विदा हुने भएको छ । धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि, ज्यापु दिवस लगायतका पर्व परेकोले सार्वजनिक बिदा दिइएको हो । सार्वजनिक विदा भएकोले सबै सरकारी कार्यालय,...
सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ८०० रुपैयाँले बढेको छ। आज सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ प्रतितोलाका दरले...
शुभम् पावरका अध्यक्ष गुरागाईद्वारा राजिनामा, पौड्याल बने नयाँ अध्यक्ष
काठमाडौं । शुभम् पावर लिमिटेडको अध्यक्षमा जमुना पौड्याल नियुक्त भएकी छन् । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिले पौड्याललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै बैेठकले यसअघिका अध्यक्ष श्रीजेस गुरागाईको राजीनामा समेत स्वीकृत गर्ने...
सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ। सीईओको पदावधि सकिन लागेकाले बैंकको मंसिर...
भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश नबाँड्ने
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश नबाँड्ने निर्णय गरेको छ। बैठकले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायका वित्तीय विवरणहरू पारितका लागि...
माउन्टेन इनर्जी र सुपर मादीको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार?
काठमाडौं । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले माउन्टेन इनर्जी लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। माउन्टेन इनर्जीको २० प्रतिशत बोनस शेयर र सुपर मादीको ५ प्रतिशत बोनस शेयर बापत मूल्य समायोजन...
लमजुङको बेसीशहरमा लिवर्टी माइक्रो लाइफद्वारा बीमा सचेतना कार्यक्रम आयोजना
काठमाडौं । लमजुङ जिल्लाको मर्स्याङ्दी बहुमुखी क्याम्पसमा लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु जीवन बीमा सचेतना अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। लमजुङको बेसीशहर–७ स्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसमा सोमबार कम्पनीको बेसीशहर शाखाले उक्त कार्यक्रमको आयोजना गरेको हो। उपशाखा प्रमुख निश्चल रेग्मीले...
अमेरिकी डलर महंगियो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकैदिन ५२ पैसाले महंगिएर खरीदमूल्य १४३.५० रुपैयाँ र बिक्रीमूल्य १४४.१० रुपैयाँ कायम भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०२.४२ रुपैयाँ र बिक्रीदर १०२.८५ रुपैयाँ कायम भएको छ भने...
नेपाल रिद्वारा गत आवको चौथो त्रैमासिक विवरण सार्वजनिक, १ अर्ब ३ करोड नाफा कमाउँदा अन्य सूचक कस्तो?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ। अन्य बीमा कम्पनीहरूले चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसक्दा यस कम्पनीले भने गत आवको अन्तिम त्रैमासिक वित्तीय...
प्रभु महालक्ष्मी लाइफको ६ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ५ लाख ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयरधनी एनआरएनले आफूले धारण गरेको उक्त शेयर बिक्री गर्न सञ्चालक समितिमा निवेदन...
मेटलाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले ७० रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्ष ०८१/०८२ सम्मको बीमांकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरूका लागि सोही अवधिको प्रति वर्ष प्रति हजार बीमांक अनुसार बोनसदर निर्धारण...
आजसम्म सिक्लेस हाइड्रोपावरको शेयर किन्नेले लाभांश पाउने
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्ना २०औं र २१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म यस कम्पनीको शेयर किन्नेले लाभांश प्राप्त गर्नेछन्। यस कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको...
टेलिकमको मोबाइल डेटा सेवा ठप्प, प्रयोगकर्ता हैरानीमा
काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लामा मंगलबार अपराह्नदेखि नेपाल टेलिकमको मोबाइल डेटा सेवा अवरुद्ध भएको छ। करिब साढे ५ बजेदेखि केही प्रयोगकर्ताले इन्टरनेट नचल्ने समस्या भोगिरहेका छन्। प्रयोगकर्ताहरूका अनुसार मोबाइलमा डेटा अन गरे पनि नेटवर्कमा इन्टरनेट कनेक्सन देखिँदैन। टेलिकमको सिमबाट...
लघुवित्तमार्फत धितो कर्जा १५ लाखसम्म पाउने विषय कार्यान्वयनमा, यस्तो छ राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गर्ने निर्णण कार्यान्वयनमा आएको छ । सोमबार मौद्रिक नीतिको प्रथम त्रैमास समिक्षा उल्लेख गरे अनुसार बैंकले मंगबार एकीकृत...
राष्ट्र बैंकको नीतिगत दर समायोजन कार्यान्वयनमा
काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरहरूमा समायोजन गरेको छ। सोमबार मौद्रिक नीतिको प्रथम त्रैमास समिक्षा उल्लेख गरे अनुसार बैंकले मंगबार एकीकृत निर्देशनमा संशोधन गर्दै बैंकदर ६ प्रतिशतबाट...
प्रयोजन नखुलेका व्यक्तिगत कर्जाको सीमा १ करोड पुग्यो, यस्तो छ राष्ट्र बैंकको एकीकृत निर्देशन
काठमाडौँ । अब बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत प्रयोजनका कर्जा १ करोड रुपैयाँसम्म प्रदान गर्न सक्ने भएका छन्। यो व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै लागू गरेको हो। यसअघि निश्चित...




















