शेयर बजारले गरेन अर्थमन्त्रीमाथि विश्वासः बजेटलाई देखायो रातो कार्पेट, किन अनिश्चित मार्केट ?

काठमाडौँ । अर्थशास्त्री रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई शेयर बजारले पत्ताउन सकेको छैन । उनी अर्थमन्त्रीमा नियुक्त भएयता पूँजी बजार सुस्त गतिमा अघि बढिरहेको छ भने लगानीकर्ताको मनोबल निरन्तर कमजोर बन्दै गएको छ । यसको प्रत्यक्ष प्रभाव स्वरूप बजार निरन्तर...


रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता

काठमाडौँ । शेयर बजार राताम्य भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपनि शेयर बजारले सकारात्मक लय समाउन सकेको छैन । कारोबार रकम भने बढेको छ । आज साढे ५ अर्बमाथिको कारोबार भएको हो । आज आखुखोलाको शेयर...


प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्दावित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका हुन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र...


सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जिप दैलेखमा दुर्घटना

काठमाडौँ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जिप दैलेखमा दुर्घटनामा परेको छ । सोमबार दिउँसो करिब १२ बजेपछि दैलेखको भैरवी गाउँपालिका–स्थित कालगौँडा भन्ने स्थानमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त...


सरकारी नीतिकै कारण व्यवसाय संकटमा छः महासंघ अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी नीतिकै कारण निजी क्षेत्रले बारम्बार समस्या भोग्नुपरेको बताएका छन् । नेपाल रत्न तथा आभूषण संघले महासंघको नयाँ नेतृत्वलाई बधाई तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सुनचाँदी,...


तेस्रो पक्षको बीमा वृद्धिले निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बढ्ने

काठमाडौं । सरकारले सवारी साधनको तेस्रो पक्षको बीमाको वृद्धि गरेसँगै निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बढ्ने देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ५ लाख रुपैयाँ रहेको तेस्रो पक्षको बीमाको अधिकतम रकम १० लाख...


भदौ ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला

काठमाडौँ ।  नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भदौ ९ देखी १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा , वित्तीय सेवा एबम अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको एकमात्र भव्य प्रदर्शनीको १८औं संस्करणक नाडा अटो शो २०२६ आयोजना गरिने...


बालेन्द्र शाहको अभिव्यक्तिपछि सुस्तामा हौसिदै नेपाल छिर्यो भारतीय एसएसबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्तिसँगै हौसिएको भारतीय सीमा सुरक्षा बल एसएसबी सीमाबाट नेपाल तर्फ छिरेको खवर नवलपरासीबाट प्राप्त भएको छ । नवलपरासीको सुस्तामा लामो समयदेखि नेपाल र भारतबीचको सीमा विवाद चल्दै...


हिमालयन बैंक र यूनियन पे बीचको सहकार्यमा आरएमवि कार्डको शुरुवात

काठमाडौं । हिमालयन बैंक लिमिटेडले युनियनपे आरएमबि कार्ड संचालनमा ल्याएको छ। बैंकले चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको शुरुवात गरेको हो। सो...


आइएमई लाइफद्वारा ईलाममा १०२ बीमितलाई सम्मान

काठमाडौं । आइएमई लाइफद्वारा इलाममा आयोजित ‘बीमित सम्मान तथा चियापान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। एमडीआरटी रामबहादुर मगर (ब्ल्याक डायमण्ड ग्रुप) को आयोजनामा सम्पन्न कार्यक्रममा १०२ जना बीमितलाई मायाको चिनोसहित सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि आइएमई लाइफ...


घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढेको सुन आज भने तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन...


एक करोडसम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता होः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले १ करोड सम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै वाग्लेले यस्तो बताएका हुन् । उनले ५० लाखसम्मका...


बिजुलीमा लगाएको भ्याट फिर्ता हुँदैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ...


बजेटको ७ प्रतिशत वृद्धि लक्ष्य पूरा गर्न बैंकिङ प्रणाली परिचालन हुन्छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिका लागि आवश्यक पर्ने तरलता व्यवस्थापन र ६ प्रतिशतभित्र मुद्रास्फिती राख्ने गरी राष्ट्र बैंकले नीतिहरू तर्जुमा गर्ने बताएका छन् ।...


विवादकाबीच हिल्टन होटलले ओरियण्टल इन्स्योरेन्ससँग माग्यो बीमा दाबी, कुन पुनर्बीमा कम्पनीको भागमा पर्ला ?

काठमाडौं । क्षति भएको १० महिनापछि विवादका बीच नै हिल्टन होटलले ओरियण्टल इन्स्योरेन्स कम्पनीसँग ४ अर्ब ३९ करोड रुपैयाँ बीमा दाबी मागेको छ। यता ओरियन्टल इन्स्योरेन्स कम्पनीमा बीमा दाबीको माग गरेसँगै पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा भने ठूलो संकटमा...


कर सुधारमा ठूलो फड्को, निजी क्षेत्र उत्साहित : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट महत्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन हुन सकेमा यसले निजी क्षेत्रको मनोबल बढाउने बताए । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित पोस्ट बजेट डिस्कसनमा...


‘६ खर्बभन्दा बढी घाटासहितको बजेट महत्वाकांक्षी, तर कार्यान्वयनमा चुनौती’ : नरेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालु आर्थिक वर्षको बजेट महत्वकांक्षी रहेको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’छलफल कार्यक्रममा बोल्दै स्रोत व्यवस्थापनको चुनौतिसहित आएको उल्लेख गरे । ‘पुँजीगत खर्च केवल...


दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि छलफल गरिने

काठमाडौं । आज जेठ १८ गते सोमबार दिउँसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित सभाहलमा बस्नेछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष १०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्...


३५ दिनभित्र अपुग कागजात नबुझाए शिखर इन्स्योरेन्सको दाबी फाइल बन्द हुने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत फागुन १६ गतेदेखि जेठ १५ गतेसम्म परेका दाबी निवेदनहरूमा ३५ दिनभित्र अपुग कागजात पेश गर्न बीमितलाई आग्रह गरेको छ। उक्त अवधिमा परेका कतिपय बीमा दाबीहरूमा हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजात पेश...


थ्रीस्टार हाइड्रोपावरको लकइन अवधि सकिंदै

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको गरी ४२ लाख १ हजार २५ कित्ता शेयरको लकइन अवधि आउँदो असार १९ गतेबाट समाप्त हुने भएको छ। कम्पनीको संस्थापकतर्फको ३६ लाख ९३ हजार ७५० कित्ता, स्थानीय बासिन्दाहरूतर्फको ४...