रवि लामिछाने आज भारत भ्रमण जाँदै, उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने भएका छन्। पार्टीका अनुसार भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनी जेठ १८ देखि २२ गतेसम्म भारतमा रहने कार्यक्रम रहेको छ। रास्वपाले जारी गरेको जानकारीअनुसार...
यस्तो छ आज कालिमाटीमा तरकारीको भाउ
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १८ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा १८ देखि ३५ रुपैयाँ, सानो टनेल गोलभेंडा २९ देखि ३९ रुपैयाँ, लोकल बन्दा ३०...
आज देशभर बदली, केही स्थानमा पानी पर्ने
काठमाडौं । सोमबार देशका विभिन्न भूभागको मौसम सामान्य बदली रहने जल तथा मौमस विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराईको भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली...
चौबीस घण्टामा २२ सय चालक कारवाहीमा, १२ लाख जरिवाना असुल
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकामा जेठ १८ गते बिहान ६ बजेसम्म गरिएको २४ घण्टे ट्राफिक चेकिङमा २ हजार २४४ जना चालकमाथि कारवाही भएको छ। जसबाट १२ लाख ४ हजार ५०३ रुपैयाँ जरिवाना संकलन भएको छ।...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १८ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिद दर १५१.७१ रुपैयाँ र बिक्री दर १५२.३१ रुपैयाँ कायम गरिएको छ। राष्ट्र बैंकका अनुसार युरोपियन यूरोको बिक्री...
सानिगाड हाइड्रोको आईपीओ बिक्री खुला
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको छ। प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरिसकेपश्चात अर्ब सर्वसाधारणमा समेत आईपीओ जारी गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल...
प्रधानमन्त्री बालेनको राष्ट्रघाती अभिव्यक्ति, चौतर्फी विरोध
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले राष्ट्रिय राजनीति तताएको छ। संसदको रोष्ट्रमबाट उनले ‘भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी विरोध सुरु भएको हो। सांसददेखि राजनीतिक विश्लेषक, पूर्वकूटनीतिज्ञ, सीमा...
सम्पदा लघुवित्तको नवौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिको अध्यक्ष प्रदीप सिग्देल (शर्मा) को अध्यक्षतामा सभा सम्पन्न भएको हो । साधारण सभाले अध्यक्ष शर्माले पेश गरेको आर्थिक वर्ष २०८१।०८२ को वासलात, नाफारनोक्सान...
निजी क्षेत्र उत्साहित हुने बजेट ल्यायौं, अब अर्थतन्त्रमा ‘बिग ब्याङ’ हुन्छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वाञ्छित सीमाभित्र रहेको र प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा यसको आकार सानो रहेको दाबी गरेका छन्। आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन तथा सञ्चारकर्मीसँगको विशेष अन्तरक्रिया...
पुँजीगत लाभकर अन्तिम नै हो, भ्रममा नपर्नु: अर्थमन्त्री वाग्ले
काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारको पुँजीगत लाभकर अन्तिम नै रहेको बताएका छन्। अर्थमन्त्रालय पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। बजारमा फैलिएको भ्रमको उत्तर दिँदै अर्थमन्त्री वाग्लेले पुँजीगत लाभकर अन्तिम नै हुने बताए । उनले भने, ‘पुँजी...
प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता: ‘सुशासन वर्ष, भ्रष्टाचार अन्त्य र बेथिति हटाउन सरकार तत्पर दृढ प्रतिबद्ध’
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार र आफ्नो पार्टी भ्रष्टाचार र बेथिति हटाउन तत्पर रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष रास्वपाकै सांसद कवीन्द्र बुर्लाकोटीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् । ‘हामीले पहिलो वर्ष...
३५ वर्षमा हुन नसकेको सुकुमबासी व्यवस्थापन ३५ मिनेटमा नखोजौँः प्रधानमन्त्री बालेन
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ३५ वर्षमा नभएको सुकुमबासी ब्यवस्थापन ३५ मिनेटमा नखोज्न सांसदहरूलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताए ।...
नेपालले समेत भारतको भुमि मिचेको रहेछ: प्रधानमन्त्री बालेन
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपालले समेत भारतको भुमि मिचेको बताएका छन् । प्रतिनिधि सभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘लिपुलेक लिम्पियाधुराबारे सोध्नु भयो । तपाईहरुलाई एउटा कुरा अच्चम लाग्छ होला मैले...
आजसम्म बुझाइएका सबै प्रतिवेदन अध्ययन गर्छाैंः प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले यसअिघ विभिन्न समयमा भएका आन्दोलन वा घटनाहरूको सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रूपमा अध्ययन गर्ने बताएका छन्। आइतबार उनले बैठकमा उठेका प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन्। ‘आजसम्म नेपाल सरकारलाई बुझाइएका जति...
लिपुलेक लिम्पियाधुराबारे हामीले कूटनीतिक नोट पठाएका छौँः प्रधानमन्त्री
काठमाडौँ ।प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको जानकारी दिएका छन् । प्रतिनिधि सभामा सम्बोदन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाहले भने, ‘लिपुलेख र लिम्पियाधुरामा भारत र...
कर छलीलाई छुट दिने बजेट नीति, अर्थमन्त्री वाग्लेले किन दिए आर्थिक अपराधलाई प्रोत्साहन ?
काठमाडौँ । सुशासन र पारदर्शिताको नारालाई केन्द्रमा राखेर सत्ता सञ्चालन गरिरहेको सरकारले नै आर्थिक अपराध नियन्त्रणको सट्टा त्यसलाई वैधानिक छुट दिने बाटो खोलेको छ । आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर विवाद समाधानसँग सम्बन्धित भन्दै...
एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड लगानी सुनिश्चित
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तार बढाएकोे छ। यसैक्रममा बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच नौकुण्ड गाउँपालिकास्थित, रसुवा जिल्लामा रहेको ७.२९ मेगावाट जलविद्युत उत्पादन क्षमता भएको फलाखु खोला जलविद्युत आयोजनामा ९५...
बैंकिङ क्षेत्रलाई राहत दिने बजेट, अर्थतन्त्र पुनर्जीवनको आधार तयार : सिबिफिन
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसले आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा महत्वपूर्ण आधार तयार...
नयाँ सरकार गठनयता तेस्रो अमेरिकी उच्च अधिकारीको काठमाडौं भ्रमण
काठमाडौँ । अमेरिकी उच्च अधिकारीहरूको काठमाडौं आवागमन पछिल्ला साताहरूमा उल्लेखनीय रूपमा बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता नेपाल भ्रमण गर्ने अमेरिकी अधिकारीहरूको संख्या क्रमशः बढ्दै गएको सन्दर्भमा सार्वजनिक कूटनीति हेर्ने अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स शनिबार...
काठमाडौँको जडीबुटी क्षेत्रमा चल्यो गोली
काठमाडौँ । काठमाडौँको जडीबुटी क्षेत्रमा प्रहरीको गोली लागेर लुटपाटमा संलग्न एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै गरेको कारबाहीमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की पक्राउ परेका हुन्। प्रहरीका अनुसार पक्राउ...

















