मेयर बालेन साहलाई पितृ शोक, बुवा रामनारायण साहको निधन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्नमा निधन भएको हो। उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो जसको असर मस्तिष्कमा...
राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाः सुस्त अटो बजारलाई छुन सकेन
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनपछि अटो बजार सुस्त बनेको छ। गाडी बिक्री हुनै सकस परिरहेको अवस्थामा व्यवसायीहरू चिन्तित बनेका थिए। व्यवसायीहरूले राष्ट्र बैंकले सार्वजनिक गर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत बजारमा...
जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ४९ अर्ब माथि, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा ४९ अर्ब ४९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मासिक तथ्यांकले जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन यस्तो देखाएको हो...
मौद्रिक नीतिले बीमा कम्पनीहरुलाई राहत, ७ खर्ब निक्षेपले पाउला त न्याय ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आवको लागि जारी मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत बीमा कम्पनीहरु सहित संस्थागत निक्षेपकर्ताहरुलाई राहत दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ पहिलो मौद्रिक नीति समीक्षा गर्दै संस्थागत निक्षेपकर्तालाई राहत...
लघु जीवन बीमकले चार महीनामै गरे ३२ करोडको व्यवसाय
काठमाडौं । चालू आर्थिक वर्षको चार महीनाको अवधिमै तीन वटा लघु जीवन बीमा कम्पनीहरूले व्यवसाय मार्फत ३२ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार गार्डियन माइक्रो लाइफले व्यवसाय मार्फत ११ करोड ५७ लाख...
जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उछाल, नेपाल लाइफ र आइएमई लाइफ सर्वाधिक अगाडि (तथ्याङ्कसहित)
काठमाडौं । देशको अर्थतन्त्र जर्जर अवस्थाबाट गुज्रिरहँदा समेत जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा भने उल्लेख्य बृद्धि गर्न सफल भएको देखिएको छ । चालु आवको पहिलो चार महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै ३० प्रतिशतले लोभलाग्दो बृद्धिदर हासिल गर्न सफल भएका...
बैंक तथा वित्तीय संस्थामा हुने घुसखोरी र भ्रष्टाचार रोक्न राष्ट्र बैंकको नयाँ पहल
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा हुने घुसखोरी तथा भ्रष्टाचार रोक्ने नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत यस नीति लागू गरिएको हो। राष्ट्र...
जीवन बीमकको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको एक तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आवको कात्तिक महीनासम्म ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीहरूले गत आवको कात्तिक महीनासम्म ५३ अर्ब...
बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत कम्पनीको सेयर तथा डिवेञ्चरमा लगानी गर्ने अवधि घटाइयो
काठमाडौं । सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा खारेज गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत कम्पनीको सेयर तथा डिवेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था रहेकोमा उक्त अवधिलाई घटाई ६ महिना कायम...
बाढी–पहिरो प्रभावित व्यवसायका लागि कर्जा पुनरसंरचना सुविधा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बाढी र पहिरोबाट प्रभावित इलामलगायत अन्य जिल्लाका उद्यम तथा व्यवसायका लागि कर्जा पुनरसंरचना र पुनरतालिकीकरणको व्यवस्था गरेको छ। राष्ट्र बैंकका अनुसार...
लघुवित्तबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा रु।७ लाखबाट वृद्धि गरी रु।१५ लाख कायम गरेको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम...
बैंक तथा वित्तीय संस्थालाई शाखा मर्जर गर्न अनुमति दिइने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले शाखा मर्जर गर्न पाउने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षामा मार्फत यस्तो सुविधा गरेको हो । विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा...
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा के–के आयो नीतिगत परिवर्तन ? (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थासम्बन्धी महत्वपूर्ण व्यवस्थाहरु ल्याएको छ। त्यसअनुसार, ब्याजदर करिडोरको माथिल्लो सीमा घटाई ६.०० प्रतिशतबाट ५.७५ प्रतिशत कायम गरिएको छ...
व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा १ करोड पुग्यो
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा ५० लाखबाट वृद्धि गरी १ करोड गरिने भएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत यो व्यवस्था...
मौद्रिक नीतिले दियो लघुवित्त क्षेत्रलाई राहत, के भयो नीतिगत परिवर्तन ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई ठुलो राहत प्रदान गरेको छ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिनीतिको समिक्षा सार्वजनिक गर्दै केन्द्रिय बैंकले लघुवित्तले नीतिगत सुधार गरेको हो । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको...
स्थायी तरलता सुविधा र नीतिगत दरको माथिल्लो सीमा घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा र नीतिगत दरलाई घटाएको छ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै स्थायी तरलता सुविधा दर र नीतिगत दरलताई घटाएको हो । ब्याजदर करिडोरको तल्लो...
संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर कम राख्नुपर्ने व्यवस्था हट्यो
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा कम्तीमा १ प्रतिशत बिन्दुले कम राख्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिने भएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि जारी गरिएको मौद्रिक नीतिको पहिलो...
निरन्तर महङ्गीदै सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
१५ वर्षको लापरवाहीलाई पूर्णविराम: जाजरकोट–सुर्खेतका स्वास्थ्य भवन ठेक्का रद्द
काठमाडौँ । जाजरकोट र सुर्खेतमा डेढ दशकसम्म अधुरै छाडिएका स्वास्थ्य भवन निर्माणका परियोजनाहरूमा अख्तियारको कठोर कदम पुगेको छ। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, सुर्खेतले करिब १४–१५ वर्षसम्म पनि काम सम्पन्न नगर्ने दुई निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य...
रिभर फल्स पावरको लिलामी शेयर बाँडफाँड, कतिमा बिक्यो?
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको १० लाख ३८ हजार ९२४ अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। बिक्री अवधिभर परेका बोलपत्रहरू मंसिर ८ गते खोली आवेदकहरूको आवश्यक...


















