सुन एकैदिन तोलामा २० हजार रुपैयाँले बढ्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँले बढेको छ । यता,...
नेपालगन्जमा एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी, पाँच करोड रुपैयाँ बराबरको क्षति
काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा रहेको एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ। शुक्रबार दिउँसो सुरु भएको आगलागी शनिबार मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। आगलागीका कारण उद्योगभित्र...
अल नेपाल इन्फ्रास्ट्रक्चरले आईपीओ जारी गर्ने
काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ। सभा असार ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि शुरु हुनेछ। सभाले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने, कम्पनीको प्रबन्धपत्र...
दोर्दी खोलालो बोलायो विशेष साधारणसभा, हकप्रद शेयर मुख्य एजेण्डा
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार आगामी असार १ गते विशेष साधारण सभा बस्ने भएको हो। कम्पनीका...
भारतको कुशीनगरबाट ४५३ नेपालीको उद्धार, अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आंशका
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा सञ्चालन भइरहेको अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आशंकामा ४५३ जना नेपाली नागरिकको उद्धार गरी अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई शनिबार बेलहिया नाका हुँदै नेपाल ल्याएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखेर अनुसन्धान शुरू गरिएको...
कम्बोडियामा अलपत्र ६०२ नेपालीको जरिवाना मिनाहा, एक साताभित्र स्वदेश फर्किन चेतावनी
काठमाडौं । कम्बोडिया सरकारले भिसा अवधि सकिएर अलपत्र परेका नेपाली नागरिकको भिसा शुल्क र जरिवाना मिनाहा गरेको छ। भिसा अवधि सकिएपछि भिसा शुल्क र जरिवाना तिर्न नसकी अलपत्र परेका ६०२ जना नेपाली नागरिकको जरिवाना मिनाहा भएको हो। जरिवाना मिनाहामा...
यस्तो छ आज तरकारी र फलफूलको मूल्य (सूची सहित)
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १७ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा १५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तने बोडी ७० रुपैयाँ,...
२४ घण्टामै दुई हजार चालक कारवाहीमा, ५ लाख जरिवाना असुल
काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टामा १ हजार ९९४ जना चालक ट्राफिक कारवाहीमा परेका छन् भने ५ लाख ४१ हजार ५०२ रुपैयाँ जरिवाना असुलउपर भएको छ। मापसेमा १२७ चालक, राइड शेयरिङमा १४२ चालक, रातो बत्तीमा १४९ चालक, तीव्र गतिमा...
जीडी फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने
काठमाडौं । जीडी फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित असार १ गते सोमबार काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ८ बजे विशेष साधारणसभा बोलाएको छ। विशेष साधारणसभाले सर्वसाधारणहरूका लागि प्रारम्भिक शेयर निष्काशन (आईपीओ) गर्ने, जारी पूँजी वृद्धि सहित प्रबन्धपत्र तथा...
डलरदेखि दिनारसम्म यस्तो छ आजको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ १७ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरिद दर १५१.७१ रुपैयाँ र बिक्री दर १५२.३१ रुपैयाँ कायम गरिएको छ। राष्ट्र बैंकका अनुसार युरोपियन यूरोको बिक्री...
पुतलीसडकको बिजुलीको पोलमा लाग्यो आगो
काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित एक बिजुलीको पोल (खम्बा) मा आगो लागेको छ। आज बिहानै करीब सवा ६ बजे उक्त खम्बामा आगो लागेको हो। पुतलीसडकको लक्ष्मी सनराइज बैंकको एटीएम अगाडि रहेको खम्बामा आगो लागेको हो। आगलागीबाट खम्बामा झेलिएका तारहरू जलेर...
अभिकर्ताको आम्दानीमा लाग्ने कर वृद्धि
काठमाडौं । सरकारले अभिकर्ताको आम्दानीमा लाग्ने कर वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेटसँगै संसदमा प्रस्तुत आर्थिक विधेयकमार्फत बीमा अभिकर्ताको आम्दानीमा लाग्ने कर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत कायम गरिएको हो। संसदमा पेश गरेको आर्थिक विधेयकमा बासिन्दा प्राकृतिक...
बीमा करारमा दाबी र दायित्वः कानूनी व्यवस्था तथा अभ्यास
अवधारण र परिभाषा मानव जीवनमा घट्न सक्ने प्राकृतिक प्रकोप एवम् मानवीय जोखिम, सञ्चालनमा हुन सक्ने जोखिम, वातावरणले सिर्जना गरी ल्याउने जोखिम, बजारबाट सिर्जित जोखिम, कानूनी जोखिम, तरलता सम्बन्धी जोखिम, परिपालन तथा नियमनकारी जोखिम, ब्याजदरको जोखिम, ख्यातीसँग सम्बन्धित जोखिम समेतका...
निजी विद्यालयमा पढ्ने र अस्पतालमा उपचार गर्नेलाई ३ प्रतिशत कर
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको आर्थिक विधेयक २०८३ मार्फत निजी विद्यालय र निजी स्वास्थ्य संस्थाबाट लिइने सेवामा अतिरिक्त ‘समता शुल्क’ लागू गर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार निजी शिक्षण संस्था तथा निजी स्वास्थ्य सेवा प्रदायकले...
सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता शुल्क हट्यो
काठमाडौं । सरकारले सुन तथा सुनका गरगहनामा लगाइएको २ प्रतिशत विलासिता शुल्क औपचारिक रूपमा हटाएको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णीम वाग्ले ले संसदमा पेस गरेको आर्थिक विधेयकमार्फत सुन तथा सुनका गरगहनामा लाग्दै आएको विलासिता शुल्क हटाउने व्यवस्था गरेका...
कस्तो आयो बीमा क्षेत्रको बजेट ? यस्तो छ प्रतिक्रिया
काठमाडौं । बजेटमा बीमाको सम्रग बिषय समेट्न्भन्दा स्वास्थ्य बीमालाई केन्द्रमा राखेर आउने प्रत्येक बर्षको बजेटभन्दा यस बर्ष केही पृथक आएको छ। बजेटमा जीवन बीमाभन्दा बढी निर्जिवन बीमा कम्पनीको सुधारको बिषयमा चिन्तन गरेको देखिएको छ भने अर्कोतर्फ स्वदेशी पुनर्बीमा कम्पनीको...
शेयर बजारका लगानीकर्तालाई करको ‘झट्का’, अल्पकालीन १०% र दीर्घकालीन ७.५% पूँजीगत लाभकर
काठमाडौँ । सरकारले सेयर बजारमा हुने कारोबारबाट लिइँदै आएको पूँजीगत लाभकरमा एकैपटक उल्लेख्य वृद्धि गरेको छ । आर्थिक विधेयकमार्फत छोटो तथा लामो अवधिका लागि हालसम्म लागू हुँदै आएको करदरमा वृद्धि गरिएको हो । नयाँ व्यवस्था अनुसार एक वर्षभन्दा कम...
अर्थमन्त्री डा. वाग्लेले भत्काए सुर्य सिलवालको सेटिङ, नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत बीमा अनिवार्य
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष हुँदा सुर्य प्रसाद सिलवालले गैर कानुनी रुपमा खोसेको नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत प्रत्यक्ष बीमा हिस्सालाई वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बक्तव्यमार्फत खारेज गरिदिएका छन् । आज संसदमा बजेट भाषण मार्फत नेपालको...
बजेटमार्फत पूँजीबजारमा ‘ब्रेकथ्रु’, ‘लगानीकर्ता उत्साहित छौं, मार्केटले अब नयाँ यात्रा तय गर्छ’
काठमाडौँ । शेयर लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएका प्रमुख मागहरू आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सम्बोधन गरिएको छ। नेपालको पूँजीबजारले वर्षौँदेखि सरकारसँग उठाउँदै आएका संरचनागत सुधार, लगानीमैत्री नीतिगत व्यवस्था र बजार विस्तारसम्बन्धी विषयहरू यसपटकको बजेटमा समेटिएपछि यसलाई पछिल्ला...
बजेटमा सहकारी सम्बन्धी के–के छन् व्यवस्था?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत समस्याग्रस्त सहकारी क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै बचतकर्ताको रकम फिर्ता, कडा नियमन, प्रविधिमैत्री प्रणाली र सहकारीको पुनर्संरचनासम्बन्धी कार्यक्रम घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्दै सहकारी क्षेत्रलाई व्यवस्थित,...




















