रास्वपा र विवेकशील साझा पार्टीबीच एकता सम्पन्न

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकीकरण भएको छ। ‘सुसंस्कृत राजनीति’ र ‘सुशासन’ को मुद्दालाई केन्द्रमा राख्दै यी दुई वैकल्पिक राजनीतिक शक्तिहरूले आइतबार ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन्। सबै...


पाँच कम्पनीमा सकारात्मक सर्किट, कसको कति रुपैयाँले बढ्यो ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको...


हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी ५ कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न ३४२ वटा कम्पनीको एक करोड ५७ लाख...


हरियाली यात्रामा ब्रेकः बिक्री तिर हाबि हुँदा ७ अर्बको कारोबार, फेरी कसरी आउन सक्छ रौनक ?

काठमाडौँ । पाँच दिन लगातार हरियालीमा देखिएको शेयर बजार आइतबार राताम्य भएको छ । बजारमा दोहोरो अंकले गिरावट आएको हो । केही दिन लगातार बजार बढेको भएपछि नाफा बुक गर्ने उद्देश्यका साथ लगानीकर्ता सक्रिय भएपछि बजार घट्न पुगेको विश्लेषकहरूको...


भेटायो र हिमालयन एभरेस्टको सहकार्य: सेवा प्रदायकहरूका लागि दुर्घटना बीमा कवरेज सुरु

काठमाडौँ । नेपालको होम-आधारित सेवा प्लेटफर्म भेटायो इंक प्रालिले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हित सुनिश्चित गर्न हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ। यस साझेदारीअन्तर्गत भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा...


देशभरका औषधी पसल एक घण्टा बन्द, ऐनको विवादित उपदफा खारेज माग

काठमाडौँ । देशभरका औषधी व्यवसायीहरूले औषधी ऐन २०३५ को विवादित उपदफा खारेज माग गर्दै आन्दोलन थालेका छन्। व्यवसायीहरूले दफा ११ को उपदफा ३ र ५ खारेजको माग गर्दै आइतबार बिहान एक घण्टा सबै औषधी पसल बन्द गर्ने कार्यक्रम तय...


भृकुटीमण्डपमा घर निर्माण फेस्टको तयारी तीब्र, पुष १२ गतेदेखि सञ्चालन हुने

काठमाडौं। दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को घोषणा गरिएको छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्ट आयोजना गर्न लागेको हो । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा स्थापना हुँदै आएको फेस्टबारे...


हुलास फिनसर्भले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, साधारण सभाबाट भयो पारित

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजले वार्षिक साधारणसभा सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यस कर्जा प्रदायक कम्पनीले सभामा आईपीओ जारी गर्ने योजना सहितका विभिन्न एजेन्डाहरू पारित गरेको जनाएको हो । सभामा सञ्चालक समितिका अध्यक्षले आगामी आर्थिक...


बझाङमा ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का

काठमाडौं । आज मध्यान्ह १२ बजेर ९ मिनेटको समयमा बझाङ जिल्लाको सैपाल क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। सैपाल हिमाल केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का गएको हो। यस भूकम्पको धक्का छिमेकी जिल्ला बाजुरामा पनि महसूस भएको छ।


बिवाईडी गाडीको ब्याट्रीमा गम्भीर त्रुटि, ९० हजार सवारी कम्पनीमा फिर्ता

काठमाडौँ । चीनको चर्चित सवारी निर्माण कम्पनी बिवाईडी ब्रान्डका सवारी साधनमा गुणस्तर कमजोर रहेको तथ्य बाहिर आइरहेको छ । उत्पादनमा भएको त्रृटिका कारण चीनमा पछिल्लो समय बिवाईडीले एकपछि अर्को गर्दै लाखौँ सवारी साधन फिर्ता बोलाइरहेको हो । यसैक्रममा, बिवाईडीले...


निर्जीवन बीमा क्षेत्रमा २० प्रतिशतसम्म क्यासब्याकको अस्वस्थ प्रतिस्पर्धा, नियामकको सुधार्ने प्रयास पनि असफल

काठमाडौं । नेपाली निर्जीवन बीमा क्षेत्रमा क्यासब्याकको अत्यन्तै अस्वस्थ प्रतिस्पर्धा हुन पुगेको छ जसका कारण कुनै पनि बेला निर्जीवन बीमा क्षेत्रले अप्रिय अवस्थाको सामना गर्नुपर्ने अवस्था आउन सक्नेछ भने विदेशी पुनर्बीमा कम्पनीहरू माँझ नेपाली बीमा कम्पनीहरूले विश्वास गुमाउने अवस्था...


निर्जीवन बीमा कम्पनीहरुको दावी बक्यौता ५९% ले बढेर ५२ अर्ब बढी, असोजसम्ममा साढे ५ अर्ब भुक्तानी

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता (भुक्तानी हुन बाँकी रकम) ५२ अर्ब बढी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीको दावी...


बिजुली बेचेर ८७ हाइड्रोपावरले कमाए झण्डै १६ अर्ब, कुन कम्पनीको आम्दानी कति ? (तथ्यांकसहित)

काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूको बिद्युत बिक्री आम्दानीमा सुधार देखिएको छ । बाढी–पहिरोले भौतिक संरचना प्रभावित पार्दा पनि उत्पादनमा अवरोध आउँदा समेत जलविद्युत कम्पनीको बिद्युत बिक्री आम्दानी ४.२३ प्रतिशतले बढेको हो । हाल नेपाल...


बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै केन्द्रिय बैंक

काठमाडौं । नपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्ने भएको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट...


महङ्गीयो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ । यता, चाँदीको पनि...


बिआईएन समिटमा ऊर्जा लगानी, स्वच्छ ऊर्जा विस्तार र विद्युत व्यापारमा नीतिगत सुधारमा जोड

काठमाडौं । भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपालको ऊर्जा क्षेत्रमा लामो समयदेखि...


नेपाल फाइनान्सले शेयरधनीलाई लाभांश नदिने

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको मंसिर १२ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र...


लाभांश र मर्जर प्रस्ताव सहित सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजे २१औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस...


कालीमाटीमा तरकारीः गोलभेंडा ८५, काउली ६० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ८५ रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली ६० रुपैयाँ र लोकल घिउ सिमी १२० रुपैयाँ प्रतिकिलो न्यूनतम...


लाभांश घोषणासँगै घोराही सिमेन्टले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको मंसिर १२ गते बिहान साढे ११ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणासँगै पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। सभा आउँदो पुस १४ गते दाङको घोराहीस्थित होटल पौवामा बिहान ९ बजेदेखि शुरू हुनेछ। उक्त...