कर प्रणालीमा ऐतिहासिक पुनरावलोकन: आयकर छुट दोब्बरदेखि डिजिटल कारोबारमा छुटसम्म

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीलाई सरल, लगानीमैत्री र उत्पादनमुखी बनाउने उद्देश्यसहित कर सहुलियत, छुट तथा विभिन्न सुधारात्मक व्यवस्था घोषणा गरेको छ। करदातामैत्री वातावरण निर्माण गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित कर संरचनामा व्यापक पुनरावलोकन गरिएको...


बजेट सुन्दा हामी उत्साहित छौँ, सरकारले हाम्रो माग सम्बोधन गरेको छः अध्यक्ष श्रेष्ठ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन कुमार श्रेष्ठले प्रस्तुत गरिएको आगामी बजेटले समग्र रूपमा धेरैजसो विषयलाई समेट्ने प्रयास गरेको जस्तो देखिएको बताएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटपछि सिंहदरबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले बजेटप्रति प्रारम्भिक...


बजेटमा बीमा क्षेत्रका कुन–कुन विषय समेटिए?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत बीमा क्षेत्रलाई व्यापक रूपमा विस्तार गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटमा स्वास्थ्य, कृषि, सवारी, भवन, श्रमिक तथा विपद् जोखिम व्यवस्थापनसँग जोडिएका बीमा कार्यक्रमलाई प्राथमिकतामा...


बीमा कम्पनीको जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी रिसँग गराउने व्यवस्था लागू गरिने

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लले जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा(रि)कम्पनीसँग गराउने व्यवस्था लागू गर्ने बताएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् । सरकारले अनिवार्य रुपमा बीमा कम्पनीहरुको कुल...


बजेटमा बैंकिङ क्षेत्रका के के विषय भए समावेश ?

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बैंकिङ तथा वित्तीय क्षेत्रलाई सुधार र विस्तार गर्ने उद्देश्यसहित सात बुँदे नीति सार्वजनिक गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित संरचनागत...


बजेटले शेयर बजारलाई ‘बुलिश’ संकेत, यी ७ बुँदाले बढायो उत्साह

काठमाडौँ । सरकार आर्थिक वर्ष २०८३।०८३ को बजेट ल्याएको छ । बजेटले शेयर बजारका लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएका मुद्धालाई सम्बोधन गरेको हो । बजेट मार्फ शेयर बजारका मुख्य ७ वटा बुँदा समावेश गरीएको छ । शेयर बजारका मुद्धामा...


सरकारी पाँच संस्थाहरुले बीमाको पुनर्बीमा नेपाल पुनर्बीमामा गनुपर्ने

काठमाडौं । सरकारले सरकारी पाँच संस्थाहरुले बीमाको पुनर्बीमा नेपाल पुनर्बीमामा गनुपर्ने बताएको छ।  कर्मचारी सञ्चय कोष नागरिक लगानी कोष निक्षेप तथा कर्जा बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने सुरक्षण नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था सरकारले मिलाउने...


सवारी साधनको तेश्रो पक्षको बीमाको सीमा दोब्बर वृद्धिसहित १० लाख कायम

काठमाडौं । सरकारले सवारी साधनको तेस्रो पक्षको बीमाको सीमा दोब्बरले वृद्धि गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तेस्रो पक्ष बीमाको बीमा १०० प्रतिशतले वृद्धि गरेका हुन्। यससँगै यसअघि ५ लाख रुपैयाँ रहेको तेस्रो...


विद्युतीय गाडीमा कर प्रणाली परिवर्तन, अब मूल्यका आधारमा कर लाग्ने

काठमाडौं । सरकारले नयाँ बजेट मार्फत विद्युतीय गाडीको मूल्यमा कर लगाउने भएको छ । यसभन्दा अघि किलोवाटका आधारमा कर लाग्दै आएको थियो । अब मूल्यमा कर लाग्ने भएको छ । आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम...


अब तल्लो तहका कर्मचारीको न्यूनतम ४० हजार र उच्च ओहोदामा १ लाखभन्दा बढी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद‍मा पेस गरेको आर्थिक वर्ष २०८३र०८४ को वार्षिक बजेट भाषणका क्रममा कर्मचारीहरूको सुरु तलब स्केलमा १० प्रतिशतले वृद्धि गरिएको जानकारी दिए । पछिल्लो चार वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थालाई मध्यनजर गर्दै हाल कायम...


यस्तो छ आर्थिक वर्ष २०८३।०८४ को बजेट (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को‌ संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् । यसमध्ये चालु...


चुरोट र मदिराजन्य पदार्थमा कर वृद्धि

काठमाडौं । सरकारले चुरोट तथा मदिराजन्य पदार्थमा कर वृद्धि गर्ने भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । चुरोटमा १० प्रतिशत कर वृद्धि गरिएको...


बृद्धाभत्ता खोस्ने सरकारको तयारी, धनीले बृद्धभत्ता लिएमा रेडर्क राखेर तह लगाउने रणनीति

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गत बृद्धा भत्ता कटौति गर्ने रणनीतिक योजना अघि सारेको छ । आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा भत्तामा जारी राखिएको घोषणा गर्दै सामाजिक सुरक्षा भत्ता सक्नेले छोड्ने अभियान...


दीर्घकालिन र सामूहिक बीमाको पुल नेपाल पुनर्बीमा कम्पनीबाट गर्नुपर्ने

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लल दीर्घकालिन र सामूहिक बीमाको पुल नेपाल पुनर्बीमा कम्पनीमार्फत हुनुपर्ने बताएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लले सामूहिक बीमाको पुल पुनर्बीमा कम्पनीलाई दिईने बताएका हुन् ।


बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड, छ खर्ब ५७ अर्ब घाटा बजेट

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको घोषणा गरिएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । बिनियोजित बजेटमा १२ खर्ब...


बढ्यो कर्मचारीको तलब

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १०...


बीमा कम्पनीहरुले कुल बीमांकको २० प्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीमा गनुपर्ने

काठमाडौं । बीमा कम्पनीहरुले कुल बीमांकको २० प्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीबाटै गनुपर्ने व्यवस्था मिलाउन पर्ने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लले २० प्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीबाटै अनिवार्य गर्न व्यवस्था मिलाउने व्यवस्था बजेटमा राखिएको बताएका छन् । २०७५ साल...


सुकुम्बासी व्यवस्थापन आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गरिने

काठमाडौं । भुमिहीत, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापन कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।


निजामती कर्मचारी, नेपाली सेना, प्रहरी र शिक्षकहरुको सेवा सुविधा निरन्तर वृद्धि

काठमाडौं । निजामती कर्मचारी, नेपाली सेना, प्रहरी र शिक्षकहरुको सेवा सुविधा सम्मानजनक ढंगले निरन्तर वृद्धि हुने भएको छ । आर्थिक वर्ष २०८३र८४ को बजेट भाषणमार्फत् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सो घोषणा गरेका हुन् । उनले भने, ‘कर्मचारी तन्त्रलाई मर्यादित...


दुई सरकारी कम्पनीको शेयर सर्वसाधारणमा बिक्रि गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले दुई सरकारी कम्पनीको शेयर सर्वसाधारणमा बिक्रि गर्ने सरकारको घोषणा गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत यी दुई संस्थाको सेयर...