एनआईसी एशिया बैंकको डिजिटल सेवा अवरुद्ध हुने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नेटवर्क तथा सूचना प्रविधि पूर्वाधारलाई थप सुरक्षित तथा प्रभावकारी बनाउन कोर फायरवाल प्रतिस्थापन कार्य गर्ने भएको छ । बैंकले बिहीबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त कार्यका कारण केही समयका लागि बैंकिङ...


स्वास्थ्य क्षेत्रमा कूल बजेटको १० प्रतिशत छुट्याउन चिकित्सक संघको माग

काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा कम्तिमा कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन सरकारसँग माग गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेको हो । संघले स्वास्थ्य...


डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा अभिनेत्री दिव्या रायमाझीलाई निरन्तरता

काठमाडौँ । डिशहोम इन्टरनेटल अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ । कम्पनी र रायमाझीबीच आज डिशहोमको कपोरेट कार्यालय, भैँसेपाटीमा ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण सम्पन्न भएको हो । सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल तथा...


स्वास्थ्य मन्त्रालयमा ९७७ नयाँ दरबन्दी थप

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ९७७ नयाँ दरबन्दी थपिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संघीय पुलअन्तर्गत नयाँ दरबन्दी स्वीकृत भएको मन्त्रालयले जनाएको छ । यसअघि कायम...


१० महिनामा बीमा पोलिसी सरेण्डर रकम ११ अर्ब ६० करोड, नविकरण नगर्नेको संख्या १२ लाख २४ हजार

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम साढे ११ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट ११ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बाहिरिएको हो...


‘तेज’ ब्रान्डको तोरी तेल गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश

काठमाडौं । ‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तरको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ । विभागले बिहीबार सूचना जारी गर्दै बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा नेपाल सरकारले...


सहकारी सुधारका लागि नयाँ दर्ता रोक्ने र बहुशाखा बन्द गर्न आयोगको सिफारिस

काठमाडौं । सहकारीमा देखिएको बेथिति सम्बन्धी जाँचबुझ आयोगले नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । आयोगले सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि स्पष्ट संस्थागत प्रणाली स्थापना नभएसम्म तीनै तहका सरकारहरूले नयाँ सहकारी दर्ता नगर्न...


नक्सालमा निर्माण सामग्रीले सडक फोहोर बनाउनेलाई महानगरको ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा हिलो र माटो खसालेर सार्वजनिक स्थल फोहोर गरेको आरोपमा एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरका अनुसार काठमाडौं महानगरपालिका-१ नक्साल क्षेत्रको सडकमा निर्माण सामग्री ढुवानीका क्रममा सडक फोहोर भएको थियो ।...


मध्यपूर्व युद्धले निर्माण क्षेत्र ठप्प हुने खतरा, १० अर्बभन्दा बढी नोक्सानीको चेतावनी

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्यवृद्धिले नेपाली अर्थतन्त्रमा प्रत्यक्ष असर परेको भन्दै नेपाल उद्योग परिसंघले चिन्ता व्यक्त गरेको छ । परिसंघका अनुसार युद्धअघि (फेब्रुअरी १५) डिजेलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ रहेकोमा हाल बढेर २२५ रुपैयाँ...


रेटिङ सुधारिए पनि आत्मनिर्भर लघुवित्त उच्च जोखिममै, नाफा बढे पनि संरचनागत कमजोरी कायम

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड वित्तीय जोखिममा रहेको पाइएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको इस्युअर रेटिङलाई ‘केयर एनपी बी (इस्युअर)’ बाट बढाएर ‘केयर एनपी बी प्लस (इस्युअर)’ कायम गरे पनि संस्थाको समग्र वित्तीय स्थिति अझै...


सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर, पुरानो फोन दिएर नयाँ साट्न सकिने

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु ग्यालेक्सी” अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सजिलै अपग्रेड गर्न सक्नेछन्। कम्पनीका अनुसार यो योजनामार्फत ग्राहकहरूले आकर्षक छुट, अतिरिक्त एक्सचेन्ज बोनस, विशेष...


पठाओ एपमै अब हेलिकप्टर बुकिङ, ‘पठाओ हेली’ सेवासँग मुक्तिनाथदेखि सगरमाथासम्मको यात्रा सहज

काठमाडौं । पठाओ नेपालले मोबाइल एपमार्फत हेलिकप्टर बुकिङ गर्न मिल्ने सेवा विस्तार गरेको छ। राइड सेयरिङ सेवाबाट सुरु भएको कम्पनीले अब हवाई यात्रातर्फ समेत प्रवेश गर्दै ‘पठाओ हेली’ सेवा सञ्चालनमा ल्याएको हो। नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओ नेपालले सिम्रिक...


चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानी बारे छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरबीच मंगलबार नेपाल चेम्बर अफ कमर्स सचिवालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । भेटका क्रममा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध,...


युनाइटेड अजोडको तेस्रो वार्षिकोत्सव आज, डिजिटल सेवा र उच्च प्रतिफल दिने वाचा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो मर्जरपछिको तेस्रो वार्षिकोत्सव मनाउँदै छ। यो तत्कालीन अजोड इन्स्योरेन्स लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको सफल मर्जरबाट बनेको हो। युनाइटेड इन्स्योरेन्स विगत लामो समयदेखि सञ्चालनमा रहेको ३२ वर्षीय पुरानो र अनुभवी...


बढ्दै बजारमा फाइबर सिमेन्ट बोर्डको माग, आइएमई समूहको कम्पनीले गर्‍यो ६ महिनामा झण्डै ५ करोडको व्यापार

काठमाडौँ । आइएमई ग्रुपको लगानीमा स्थापना भएको एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योगले ६ महिनामा नै झण्डै ५ करोडको व्यापार गरेको छ । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योगले आर्थिक वर्ष २०८१।०८२ को ६ महिनामा...


म्याग्दी हाइड्रोपावरको आईपीओ निष्कासनको प्रस्ताव संशोधन

काठमाडौँ । म्याग्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताप पारितका लागि विशेष साधारण सभा बोलाएको हो । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २९ गते बुटवलमा रहेको महाराजा...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपाल वाल सेवा फाउन्डेसनलाई २ लाख ४० हजार आर्थिक सहयोग

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ वानेश्वरमा अबस्थित नेपाल वाल सेवा फाउन्डेसनका बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ । संस्थाले सञ्चालनको सुरु समय देखि विभिन्न जिल्लाका अनाथ, असहाय वालवालिकाहरुको सेवा गर्दै हाल ४५ जना बालबालिकाहरुको संरक्षण गरिरहेको छ ।...


सुनको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी तोलामा...


२४ घण्टामै २ हजारभन्दा बढी चालक कारबाहीमा, ट्राफिक जरिवानाबाट राज्यकोषमा २२ लाख राजस्व

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकमाथि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ५५ सवारीचालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख...


स्वास्थ्य बीमा बोर्डद्वारा २१७ अस्पताललाई १ अर्ब ३ करोड भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले २१८ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार ८०२ रुपैयाँ भुक्तानी गरेको छ। स्वास्थ्य बीमा बोर्डको जेठ १२ गतेको निर्णयअनुसार हाललाई स्वीकृत भएको रकम सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको...