सगरमाथा इन्स्योरेन्सको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले एकदिने बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रम्भा गाउपालिकाको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । बुटवल रिजन प्रमुख गोपाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा रम्भा गाउपालिका अध्यक्ष बिष्णु प्रसाद...


आम्दानीसँगै साल्ट ट्रेडिङको नाफा घट्यो, इपीएस कति ?

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ३ करोड ७७ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २१.१५ प्रतिशतले घट्न पुगेको हो...


विद्युत बिक्री आम्दानी बढेसँगै युनाइटेड इदी मार्दीको नाफा र इपीएस दुबै बढ्यो

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको छ...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानी योग्य रकम एक वा दुई वर्षे मुद्दती निक्षेपमा राख्नका लागि बैंकहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो । क र ख वर्गका बैंकहरुले लिन...


ह्वातै घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले र चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९५ कायम...


पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजना विकासका लागि लगानी बोर्ड र एनएचपीसीबीच सम्झौता

काठमाडौँ । पश्चिम सेती जलविद्युत परियोना र सेती नदी–६ जलविद्युत परियोजना विकासका लागि लगानी बोर्ड र भारतीय स्वामित्वको सरकारी कम्पनी एनएचपीसीबीच सम्झौता भएको छ । बिहिबार होटल सोल्टीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शुसिल भट्ट र एनएचपीसीका चेयर...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १३ पैसा र विक्रीदर १२७ रुपैयाँ ७८ पैसामा...


मानुषी लघुवित्तले खुलायो रोजगारीको अवसर, एसएलसी उत्तिर्णलाई समेत अबसर

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अबसर खुलाएको छ । संस्थाले सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । लघुवित्तले कनिष्ट सहायक (प्रशिक्षार्थि) पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदको लागि एसएलसी उत्तिर्ण...


भर्खरै आइपीओ निष्काशन गरेको अभियान लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले एक करोड...


सोल्टी होटलको आम्दानी २०२ प्रतिशतले बढ्यो, खुद नाफा ४५ करोडमाथि

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ३७ करोड १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको आम्दानी अघिल्लो आवको तुलनामा बढ्न पुगेको...


हकप्रद निष्काशन गर्न राधी विद्युत् कम्पनीले तोक्यो बुकक्लोजको मिति

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले १ः४७५२ अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थको लागि यहि भदौ १२ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ भदौ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र...


नेशनल लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, बीमितले सबैभन्दा उत्कृृष्ट बोनस पाउने

काठमाडौं । नेशनल लाइफ इन्स्योन्स कम्पनीले आव २०७७।०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भई बोनसदर समेत स्वीकृृत भएपछि आज नयाँ बोनसदर सार्वजनि गरेको हो । कम्पनीले घोषणा...


प्रभु बैंक छिरेको पाँच वर्षमै कर्पाेरेट अफिसर, सात वर्षमा चिफ अपरेटिङ अफिसर बनिन् रश्मी पन्त

काठमाडौं । प्रभु बैंकमा एकै पटक एक हजार कर्मचारीको बढुवा गरेपछि मर्जर प्रक्रियामा रहेको अर्को बैंक सेन्चुरीमा हलचल मच्चिएको छ तर यो भन्दा बढि हलचल प्रभु बैंकमै मच्चिएको छ । कारण केही वर्षअघि बैंक छिरेकी एक महिला कर्मचारीको अस्वाभाविक...


सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । सिद्धार्थ बैंकको १०.७५ एस.बि.एल. डिबेन्चर २०८९ नेप्सेमा सूचीकृत भएको छ । मंगलबारका दिन १० वर्षे अवधि भएको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा थपिएको हो । उक्त सूचीकरण सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद...


पिपुल्स पावर कम्पनीको आइपीओमा १ अर्ब बढी आबेदन

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा १ अर्ब २२ करोड ६४ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार बिहीबार आज साँझ ५ः०३ बजेसम्ममा १० लाख ६७ हजार १८० जनाले १ करोड २२ लाख...


माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण

काठमाण्डौं । माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले सो क्यूआर कोड हस्तान्तरण गरेको हो। डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र...


एमसीसीको अनुदान परियोजना अझै एक बर्ष नआउने, विविध अवरोधपछि प्रसारण लाइनको रुट परिवर्तन गर्ने तयारी

काठमाडौं ।  एमसीसीको अनुदान अन्तर्गत बन्ने विकास परियोजनाहरुको काम एक वर्षपछि कार्यान्वयनको चरणमा जाने (एमसीए) नेपाल विकास समितिले जनाएको छ । परियोजना अन्तर्गत बन्ने प्रसारण लाइन र सडक मर्मत सम्भारका लागि एक वर्षभित्र सबै पूर्वतयारी सकेर २०२३ अगस्टबाट निर्माण...


एनएमबि बैंकले ल्यायो ‘एनएमबि स्मार्ट नारी बचत खाता’, ५ हजारसम्म क्यासब्याक पाउने

काठमाडौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना एनएमबि स्मार्ट नारी बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप सो योजना...


निर्जीवन बीमा कम्पनीहरुको लगानीबाट आर्जन शुल्क ११% ले बढ्यो, दुई कम्पनीको घट्यो, शिखर इन्स्योरेन्स अगाडि

काठमाडौं । १८ निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । २० कम्पनीमध्ये नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनीले भने गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छैनन् ।निर्जीवन बीमा कम्पनीहरुले...


उतारचढावकाबीच २७ अंकले बढ्यो शेयरबजार, सबै सूचकमा हरियाली छाउदा हाइड्रोपावर र विकास बैंक चम्किए

काठमाडौं । बिहिबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घट्न पुगेको नेप्से परिसूचक आज २७.७२ अंकले घटेर २०६८ विन्दुमा कायम भएको छ । नेपाल बैंकर्स संघले भदौ महिनामा बैंकहरुको ब्याजदर नबढाउने विषय र बैंकहरुमा निक्षेप थपिँदै...