विकास बैंकहरुको नाफा ४ अर्ब माथिः मुक्तिनाथ विकास बैंक शिर्ष स्थानमा, पछ्याउदै गरिमा र शाईन रेसुंगा बैंक, पाँच घाटामा (तथ्यांक सहित)

काठमाडौं । विकास बैंकहरुले बैंशाख मसान्तसम्ममा ४ अर्ब २९ खुद मुनाफा अर्जान गर्न सफल भएका छन् । नोपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले १० महिनाको अवधिमा उक्त मुनाफा आर्जंन गर्न सफल भएका हुन् ।नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस आर्थिक...


राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत ‘विकास ऋणपत्र २०८६ ङ (६ वर्षे)’ बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले बिक्री गर्ने सो ऋणपत्र भोलि दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत खरिद आवेदन...


वाणिज्य बैंकहरुको खुद मुनाफा ५७ अर्बमाथि, नबिल ग्लोबल आइएमई र एनआईसी एशिया टप थ्रीमा, कृषि विकास बैंक सबैभन्दा पछाडि

काठमाडौं। वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। चालु आर्थिक वर्षकोे १० महिनासम्ममा वाणिज्य बैंकहरुले उक्त रकम वापत खुद मुनाफाजर्आन गर्न सफल भएका हुन् ।नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउन देखि...


समय तालिका बनाएर प्रशासनिक सेवा चुस्त बनाउन चेम्बरको सुझाव

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । नवनियुक्त मुख्य सचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयवद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवं...


नेप्सेमा ईङ्वा हाइड्रोपावरको ६० लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा ईङ्वा हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । कम्पनीको ६० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुको लागि (बैदेशिक रोजगारीमा रहेका नेपाली,सामुहिक लगानी कोष,स्थानीय बासिन्दा र कर्मचारीहरु) समेत १८ लाख कित्ता र...


नबिल बैंकको थप एक शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नविल बैंक लिमिटेडले शाखा कार्यालय स्थान्तरण गर्ने भएको छ । बैंकले हालको स्थानबाट स्थानान्तरण भई नयाँ परिसरबाट असार १० गतेदेखि संचालनमा आउने भएको हुँदा सूचना प्रकाशित गरी सेवाग्राहिलाई जानकारी गराएको हो । बैंकले हाल ललितपुर जिल्ला, ललितपुर...


हिमालयन लाइफ इन्स्योरेन्सले तीन वर्षसम्मको बीमाशूल्कको ब्याज शतप्रतिशत मिनाहा गर्दै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखहरुमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा असार ४ (आज) देखि असार १५...


बीमा प्राधिकरण र बीमा कम्पनीको पक्षमा बनाइयो बीमा नियमावली, सरोकारवालासँग छलफल नै नगरी मन्त्रालयमा बुझाइयो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बहुपक्षीय र सबै सरोकारवालासँग छलफल नै नगरी बीमा नियमावली २०८० तयार पारेका कारण समग्र बीमा क्षेत्रमा समस्या आउने देखिएको छ । बीमा प्राधिकरणका कोठामा केही व्यक्तिहरुको स्वार्थ राखेर बनाइएको र बीमा ऐन २०७९ को...


बैंक तथा वित्तीय संस्थाहरुले नाफाको दुई प्रतिशत रकम सीएसआरमा छुट्याउनुपर्ने, नगरे २५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाफाको दुई प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्नु पर्ने व्यवस्था लागू गर्ने भएको छ।राष्ट्र बैंकले सीएसआर सम्बन्धि कानुनको मस्यौदा तयार गरेर बैंक वित्तीय संस्थाले नाफाको दुई प्रतिशत खर्च...


नेपाल एसबिआई बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले रिक्त रहेको पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ट्रेनी कस्टोमर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुुपर्ने बैंकले...


नेशनल माइक्रोफाइनान्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशब प्रसाद आचार्यको अध्यक्षतामा धादिङ्ग क्रिक रिसोर्ट, धादिङमा असार ३ गते सम्पन्न भएको हो । सभाले नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त एक आपसमा...


विपिडब्लु लघुवित्त, मन्छियाम हाईड्रोपावर र सिटि होटलको शेयरमा सकारात्मक सर्किट, किन बढ्यो कम्पनीको शेयर मूल्य?

काठमाडौं । विपिडब्लु लघुवित्त, मन्छियाम हाईड्रोपावर र सिटि होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ। विपिडब्लु लघुवित्तले चौथौ बार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा मार्फत सामुदायिक लघुवित्तसँग गाभ्ने अख्तियारी समेत दिँदैछ । मन्छियाम हाईड्रोपावरको हिजोदेखि दोस्रो बजारमा शेयर बजारमा...


मेरो शेयरको पोर्टफोलियोमा देखियो समस्या, यस्तो छ कारण

काठमाडौं। मेरो शेयरको पोर्टफोलियोमा समस्या देखिएको छ । सीडिएस एण्ड क्लियरिङको मेरो शेयर पोर्टफोलियो फिचरमा नयाँ बजार मूल्य आधारमा मूल्य परिमार्जन नहुने समस्या आएको हो । नेप्सेको पाईसिङमा समस्या आएको कारण यस्तो देखिएको सिडिएसले जनाएको छ। बजारको सूचक बढेसँगै...


समीट लघुवित्तद्वारा लेखापरीक्षक नियुक्त

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९।८० को बाह्य लेखापरीक्षण गर्नको लागि चार्टर्ड एकाउण्टेन्ट्स संस्था केजे एण्ड एसोसिएट्स, कुपण्डोल ७, ललितपुरलाई नियुक्त गरेको छ । संस्थाको असार ३ गते सम्पन्न...


सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य आइतबारको तुलनामा स्थिर रहेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको आंशिक वा पुरा शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक...


समीट लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र एफपीओ प्रस्ताव पारित

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष तिर्थराज ढकालको अध्यक्षतामा अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमामा असार ३ मा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष ०७८÷७९ को वार्षिक प्रतिवेदन...


घोराही सिमेन्ट इण्डस्ट्रीको आइपीओमा असार १४ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । घोराही सिमेन्ट इण्डस्ट्री लिमिटेडको आइपीओमा आवेदन दिन समथ थप गरेको छ । कम्पनीले प्रकाशित गरेको सूचना अनुसार कम्पनीको आइपीओमा असार १४ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ९७ करोड १९...


मर्जर प्रस्तावसहित बिपिडब्लु लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथों वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको असार ३ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा यहि असार २६ गते होटल ले बगैचाको सभा हल जावलाखेल ललितपुरमा आह्वान गरेको...


पूर्वी नेपालमा बाढीबाट दर्जनौं बेपत्ता, अर्बौको क्षति, सुपर हेवाखोला हाइड्रोपावरमा कार्यरत १७ जनालाई बाढीले बगायो

काठमाडौं । विगत तीन दिनदेखि परेको भिषण बर्षासँगै आएको बाढीका कारण ताप्लेजुङ, तेह्रथुम, संखुवासभा लगायतका जिल्लाहरुका दर्जनौं मानिसहरुलाई बगाएर बेपत्ता बनाएको छ । संखुवासभाको हेवाखोलामा निर्माणाधिन सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...