ग्लोबल आइएमईले बिओके क्यापिटल मार्केटलाई गाभ्ने प्रयोजनका लागि बोलाइएको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बिओेके क्यापिटल मार्केटलाई गाभ्ने प्रयोजनका लागि बोलाइएको विशेष साधारणसभा सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंक लि.को सहायक कम्पनी ग्लोबल आइएमई क्यापीटल लि.ले कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई नेपाल धितोपत्र बोर्डबाट अनुमति...


नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

काठमाडौ । नागरिक लगानी कोष र खल्ती प्रा.लि बीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र...


बीमा क्षेत्रको उपसूचकमा उछाल, आज कुन बीमा कम्पनीको शेयर मूल्य कतिमा बन्द भयो? (सूची सहित)

काठमाडौं । सेयर बजारमा दुई सातापछि पुनः आधा शतभन्दा बढीले बढेको छ ।  एक सातादेखि सकारात्मक रहेको शेयर बजार आज ५२ अंकले बढेर २०८४.३३ को बिन्दुमा कायम भएको छ । आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि...


घोराही सिमेन्टको आईपीओमा ४ लाख बढीको आवेदन

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओमा २.४९ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०५ बजेसम्ममा ४ लाख ४५ हजार ८९० जना आवेदकबाट ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५० रुपैयाँ...


पूर्वबैंकर रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाधिँदै

काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठले लगनगाँठो कस्दै छिन् । उनले प्रेमी स्टुआर्ट एलेक्जेन्डर च्यामानसँग विवाह गर्न लागेकी हुन् ।यसैबीच शनिबार निकट साथीभाई तथा आफन्तकाबीच उनले मेहेन्दी लगाएकी छिन् । उनका साथीभाईले सामाजिक संजालमा पोष्ट गरेका तस्बिरमा उनी...


संसदमा डा. तोसिमा कार्कीको प्रश्न–स्वास्थ्य बीमाबाट भुक्तानी हुन्छ भन्दैमा नागरिकलाई ठग्न मिल्छ ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रमलाई धरासायी बनाउन सरकारी संस्थाले नीतिगत रुपमै ठगी गरेको बताएकी छिन् ।प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रले डायलाइसिस गराइरहेका बिमितसँग अत्यधिक रकम असुल गरेको आरोप...


माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन बचत खातामा कति ?

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० र अधिकतम ८.४० प्रतिशतसम्म...


‘आइएमई पे’ मा आयो एअरलाइन्स टिकटमा क्यासब्याकको बहार

काठमाडौं । ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ । कम्पनीले यसै सन्दर्भमा, यो हप्ता असार ३ देखी आइएमई पे ले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गर्दैछ । एक...


नेप्सेमा युनिक नेपाल लघुवित्तको एफपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप एक कम्पनीको शेयर सुचीकृत गरेको छ । आज नेप्सेले युनिक नेपाल लघुवित्तको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ सुचीकृत गरेको हो । कम्पनीले हालसालै सर्वसाधारणको लागि एफपीओ बिक्री गरेको थियो...


शेयर बजार भारी अंकले उकालो लाग्दा जीवन निर्जिवन बीमा र अन्य सूचकको बढोत्तरी, यस्तो छ कारण

काठमाडौं। साताको पहिलो दिन आइतबार शेयर बजार भारी अंकले उकालो लागेको छ। बजार आज ५२.२६ अंकले बढेर २०९४.३३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.१८ अंकले बढेर ३९०.५६ को विन्दुमा पुगेको छ। कारोबार...


राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा बिशेष छुट दिने, कति प्रतिशतसम्म पाईन्छ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा बिशेष छुट दिने भएको छ। बैंकले यस महिनामा ब्याज भुक्तानी ५ प्रतिशतसम्म छुट दिने भएको छ। असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी...


नेप्सेमा थप तीन कम्पनीको बोनस शेयर सुचीकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा थप तीन कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । नेप्सेमा आज नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनश शेयर बापतको ५ लाख ७६ हजार ४५० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । त्यस्तै, नेप्सेमा साना किसान विकास...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार आज ५२.२६ अंकले बढेर २०९४ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि केही कम्पनीहरुको...


नेप्से ५२।२६अंकले बढ्यो, कारोबार साढे ४ अर्ब माथि

काठमाडौं । नेप्से ५२।२६ अंकले बढ्दा २०९४।३३ को विन्दुमा कायम भएको छ। २८० सूचीकृत कम्पनीको १२ करोड ९५ हजार ९ सय ६६ कित्ता शेयर खरिद बिक्रि हुँदा ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नेप्सेमा...


आइतबार ८ कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार आज ५२.२६ अंकले बढेर २०९४ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै नेप्सेमा कारोबार...


शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ता झुम्मिए, यी हुन् अन्य सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरीयाली छाएको छ। आज शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ता भुम्मिएको छ । कम्पनीको आज ३५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आइजीआई पु्रडेन्सियल, सोल्टी होटल, नेपाल लाइफ,नेपाल टेलिकम, हिमालयन डिष्टिलरी,...


शाओमीले ल्यायो दुई शक्तिशाली डेस्कटप मोनिटर

काठमाडौं । शाओमीले आम जनताको सेवालाई मध्य नजर गर्दै आफ्ना नवीनतम उत्पादन एमआई २३.८ इन्चको डेस्कटप मोनिटर १सी र एमआई डेस्कटप मोनिटर २७ इन्ज लन्च गरेको छ । कम्पनीले यी अत्याधुनिक मोनिटर अद्भुत फिचर र अत्याधुनिक प्रविधिको साथ डेस्कटप...


पुरानो र नयाँ ब्रोकरबीच जुहारी, पुराना ब्रोकरले दिएको १७ पाने पत्र बोकेर हिड्दै मेटमणी

काठमाडौं । अर्थ समितिले नयाँ ब्रोकर लाईसेन्स दिने प्रक्रिया अघि बढाउने गरी आगामी मंगलबार बैंठक बोलाएको छ । समितिले नयाँ ब्रोकर लाईसेन्स दिदा अपनाएका प्रक्रिया र मापदण्ड बारे धितोपत्र बोर्डसँग छलफल गर्ने भन्दै आगामी मंगलबारलाई बैंठक बोलाएको हो ।...


एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरु

काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै...


लक्ष्मी बैंकको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको विशेष साधारण सभा आज सम्पन्न भएको छ । बैंकका अध्यक्ष रमन नेपालको अध्यक्षतामा सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा आज सम्पन्न भएको हो । सभाले बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि विशेष...