घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख ११...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले रिक्त रहेका पदहरुमा रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उच्च तहका ४ पदमा कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले असिस्टेन्ट देखि असिस्टेन्ट म्यानेजरसम्मका पदमा रोजगारको...


सूर्योदय वोमी लघुवित्तको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १ लाख ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको १ लाख ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो उक्त शेयरमा संस्थापक शेयरधनीहरुसहित अन्य...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, जुनियर अफिसर, असिस्टेन्ट म्यानेजर, आईटी, डिजिटल...


सानिमा रिलायन्स लाइफले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको बीमा गर्ने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाबीच सहकारी संस्थाको लघुबित्त कार्यक्रममा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी जिबन बीमाका लागी सम्झौता सम्पन्न भएको छ । सरल तथा सहज बीमाका लागी भरपर्दाै बीमा कम्पनीका रुपमा...


घोराही सिमेन्टको आईपीओ १० लाख कित्ताका दरले यी १२ आवेदकले खाता खाली हुँदा भरे आइपीओ

काठमाडौंं । घोराही सिमेन्टको आईपीओमा १० लाख कित्ताका दरले १२ जनाले आवेदन दिएको पाइएको छ ।कम्पनीको आईपीओ भर्दा ४३ करोड ३५ लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिने १२ जनाको आवेदनको खाता खाली नै भएको कारण रद्य भएको...


नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा आकर्षण छुट

काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्‍याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा...


घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासन प्रक्रियामा धितोपत्र बोर्डका अध्यक्ष हमालमाथि लागेको भ्रष्टाचारको आरोप छानबिन गर्न माग

काठमाडौं । स्वतन्त्र पुँजीबजार सुधार संघले घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासन प्रक्रियामा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालमाथि लागेको भ्रष्टाचारको आरोपको छानबिन गर्न माग गरेको छ। अध्यक्ष हमालले घोराही सिमेन्टको आईपीओ निकाष्सन गर्दा भ्रष्टाचार गरेको आरोप शंकाको घेरामा रहेको...


प्रभु लाइफद्धारा १० दिनमै बीमा दाबी भुक्तानी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको १० दिनमै बीमा दावी भुक्तानी गरेको हो । कम्पनीमा २०७९ जेठ २७ गते बीमा गराएकी नवलपरासी...


नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थको लागि भोलि असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज...


२० मेगावाटको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने

साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ । कुमारी बैंक र साझा पावर डेभलपमेन्टबीच मंगलबार वित्तिय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो । साझा पावार...


सरकारको सम्पूर्ण वेबसाइट डाउन

काठमाडौं । नेपाल सरकारका सम्पूर्ण वेबसाइट डाउन भएका छन् । आज बेलुकादेखि डट जीओभी डट एनपी डोमेन भएका सरकारी वेबसाइट एक्कासी खुल्न छोडेका हुन् । सिंहदरबारभित्र रहेको नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर बिस्फोट भएपछि सरकारको एकीकृत डेटा सेन्टर लगायतको सिस्टम...


बझाङमा भएको गाडी दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन

काठमाडौं । बझाङमा भएको गाडी दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ।सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको हो । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै...


सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने बैंकले जनाएको...


हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारीमाथि ज्यादती, भिआरएस सुविधा विभेदपूर्ण

काठमाडौं । तीन वटा बीमा कम्पनी मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुमाथि व्यवस्थापनले विभेदपूर्ण व्यवहार गरेको छ । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सिईओ मनोजलाल कर्ण सहितका...


फाइनान्सको वित्तीय विवरण:सबैभन्दा बढी नाफा कमाउनेमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, नेपाल फाइनान्स पछाडि, तीन घाटामा

काठमाडौं ।  चालु अर्थिक बर्षको १० महिनासम्मको वित्तिय विवरण सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंंकले फाइनान्स कम्पनीहरुको वित्तिय विवरण सार्वजनिक गरेको तथ्यांक अनुसार यसअवधिमा ३ वटा फाइनान्स नोक्सानीमा रहेको छ । राष्ट्र बैंकका अनुसार यस अ अवधिमा १७...


सुदुरपश्चिम प्रदेशका कानून मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना

काठमाडौं । सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको...


कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड २.०’ अफर सार्वजनिक

काठमाडौं । कनेक्ट आईपीएसले ‘फिर अ फ्रेन्ड २.०’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन् । यस अफरअन्तर्गत आज असार ५ गतेदेखि असार ३१ गतेसम्म...


वाइकोको सिस्टममा समस्या, आज शेयर खरिदबिक्रिमा लगानीकर्तालाई सास्ती

काठमाडौं । आज शेयर कारोबार भइरहेको समयमा वाइकोको सिस्टममा समस्या देखिएको छ । शेयर लगानीकर्ताले खरिद बिक्री गर्दा एक पटक राखेको अर्डर इडिट गर्न नमिल्लने भएपछि लगानीकर्ताहरु समस्यामा परेको भन्दै गुनासो गरेको थियो । सिस्टममा आएको समस्या समाधानका लागि...


शेयर बजार ओरालो लाग्दा पनि नेप्से २ हजार विन्दु तल झरेन, तीन उपसूचक बाहेक सबै राताम्मे

काठमाडौं । प्रि– सेसनमा सुधारको बाटोतर्फ जाने संकेत नेप्से ओरालो लागेको छ । नेप्से आज २६। ५६ अंकले घटेर २९८४ काृ विन्दुमा कायम भएको छ।२६८ सूचीकृत कमपनीको १ करोड ७ लाख ९२ हजार ७ सय ४२ कित्ता शेयर खरिदबिक्रि...