युनिक नेपाल लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.५६ को अंकले घटेर २०६४ को बिन्दुमा कायम भएको छ । मंगलबार शेयर बजार दोहोरो अंकले घटेसँगै युनिक नेपाल लघुवित्तको शेयरमा नकरात्मक सर्किट...
तीन कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.५६ को अंकले घटेर २०६४ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।...
निफ्राको शेयरमा लगानीकर्ताको आकर्षण, यी हुन् आज टप १० कारोबार गर्ने कम्पनी
काठमाडौं । प्रि– सेसनमा नेप्से सुधारको बाटोतर्फ जाने संकेत गरेपनि आज ओरालो लागेको छ। नेप्सेमा आज भारी अंकको गिरावट आएको छ।आज निफ्राको शेयरमा खरिदबिक्रिको चाप बढी भएको छ। कम्पनीको शेयरमा खरिदबिक्रिको चाप बढ्दा २० करोड ५७ लाख रुपैयाँ बराबरको...
मेन्छियाम हाईड्रोपावरको बिद्युत उत्पादन र आपुर्तिको कार्य बन्द, यस्तो छ कारण
काठमाडौं। बाढीले भौतिक संरचना क्षतिग्रस्त भएपछि मन्छियाम हाइड्रोपावरको विद्युत उत्पादन र आपूर्ति बन्द भएको छ। हाईड्रोपावरले संखुवासभा जिल्लाको पिलुवाखोलामा निर्माण गरी राष्ट्रिय प्रशारण लाईनमा जोडेर संचालनमा ल्याएको माथिल्लो पिलुवाखोला २ जलबिद्युत आयोजना (४.७२ मे.वा) पुर्ण क्षमतामा संचालनमा रही आएको...
बीमा अभिकर्तालाई ‘कुलिङ पिरियड’ लागु गर्दै बीमा प्राधिकरण, बीमा कम्पनीसँग मागियो सुझाव
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई पनि ‘कुलिङ पिरियड’ लागू गर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले सम्पूर्ण जीवन बबीमा कम्पनीहरुलाई पत्र पठाउदै अभिकर्ताहरुलाई कुलिङ पिरियड लागू गराउने जानकारी दिएको छ । नेपाल बीमा प्राधिरणले बीमा अभिकर्ताहरुसँग छलफल नै...
निफ्राको शेयरमा खरीद चाप सर्वाधिक
काठमाडौं । नेप्सेमा आज सुधारको संकेत देखिएको छ। शेयर लगानीकर्ताहरुलाई राष्ट्र बैंकले बुझाएको सुझावमा नेपाल राष्ट्र बैंकको सुझाव र ब्रोकर लाईसेन्सको बाटो खुल्ला गरिदिएको कारण आज शेयर बजार हरीयालीतर्फ अघि बढ्ने शेयर बिश्लेषकहरु बताँउछन् । आज निफ्राको शेयर सर्वाधिक...
मर्जर प्रक्रियामा रहेका प्रभु र महालक्ष्मी लाइफका सिइओले कति बुझे तलव भत्ता ?
काठमाडौं । मर्जर प्रक्रियामा रहेको महालक्ष्मी लाइफ र प्रभु लाइफले पाँचौं वार्षिक साधारण सम्पन्न गरेको छ । दूवै कम्पनीहरुले आफ्नो पाँचौं वार्षिक साधारण सभाबाट मर्जर र कम्पनीको वित्तीय विवरण प्रस्ताव पारित गरेका छन् । महालक्ष्मी लाइफले पारित गरेको वित्तीय...
रोक्का गरेको ब्रोकर लाइसेन्स प्रक्रिया अर्थ समितिले खोल्यो, अर्थ समितिले बोर्डको बाटो नछेक्ने
काठमाडौं । आवश्यक मापदण्ड पूरा गरेर ब्रोकरहरुलाई लाईसेन्स दिने बाटो खुल्ला भएको छ। प्रतितिनिधि सभाको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र (लाइसेन्स) दिन स्वीकृति दिएको छ। मंगलबारको बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश...
कृषि बीमाको पोलिसी बिक्री सुचारु, सरकारले अनुदान नदिए पुनः बन्द गर्ने बीमक संघको चेतावनी
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले बन्द गरेका कृषि सम्बन्धी बीमालेख पुनः जारी गर्ने भएका छन् । गत जेठ ७ गतेदेखि बन्द गरिएको उक्त बीमालेख करिब एक महिनापछि सुचारु भएको छ। बीमक संघले आज एक परिपत्र जारी गर्दै यस्तो जानकारी...
कारोबारको पहिलो दिनमै इङ्वा हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट
काठमाडौं । मंगलबार शेयर बजार सूरु भएसँगै आजदेखि कारोबारमा आएको इङ्वा हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेसंगै २९.१० रुपैयाँले बढेर ३२०.९० रुपैयाँमा कारोबार भैरहेको छ ।
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको काराबार ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको...
धितोपत्र बोर्डद्वारा साना किसान विकास र आरएमडिसी लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति प्रदान
काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तललाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । संस्थाहरुले जेठ ३० गते गाभ्न गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिको लागि संयुक्त रुपमा बोर्डलाई निवेदन दिएको थियो । साना...
पिपुल्स हाइड्रोपावरद्वारा दुई जना संचालक नियुक्त
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले थप दुई जना संचालक नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारण समूहको तर्फबाट रामशरण अधिकारी र केशव प्रसाद भण्डारीलाई संचालकमा नियुक्त गरेको छ । कम्पनीको असार ४ गते सम्पन्न भएको १५औं वार्षिक साधारण सभाले...
युनिक नेपाल लघुवित्तको एफपीओ हितग्राही खातामा जम्मा
काठमाडौं । युनिक नेपाल लघुवित्त संस्था लिमिटेडले एफपीओको साधारण शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले कम्पनीको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो...
राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत ‘विकास ऋणपत्र २०८६ ङ (६ वर्षे)’ बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले बिक्री गर्ने सो ऋणपत्र आज दिउँसो ३ बजेसम्म...
एक लघुवित्तको बोनश शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले एक कम्पनीको बोनश शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । क्यापिटलले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१.७५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ । कम्पनीले आर्थिक वर्ष...
कुथेली बुखरी हाइड्रोपावरको आइपीओमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १...
बाढीले दर्जनौं विद्युत आयोजनामा क्षति
काठमाडौं । पूर्वी नेपालमा आएको बाढीका कारण १३ जलविद्युत् आयोजनामा क्षति र श्रमिककको निधनसमेत भएको छ । कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधीन तथा निर्माण सम्पन्न भएका १५० मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजनामा अपूरणीय क्षति पुराएको...
थ्रीस्टार हाइड्रोपावरको आइपीओ बिक्रि खुल्ला, क– कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएका छ । कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।...
आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन?
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आज चौथो दिनसम्ममा १९ करोड ६३ लाख १० हजार ७ सय ३३ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज १० हजार ५६८ जना आवेदकले ८ लाख २८ हजार६ सय ३० कित्ताका लागि आवेदन...



















