३ मिनेटमै ५५ करोडको कारोबार, यी कम्पनीहरुको भयो सर्वाधिक खरिद–बिक्री
काठमाडौं । निर्वाचन पछिको पहिरो कारोबारको दिन शेयर बजार तेस्रो पटक सर्किट ब्रेक भएर बन्द भएको छ । आज नेप्से परिसूचक ६ प्रतिशत अर्थात १६२.९३ अंकले बढेर २८७५.४३ को बिन्दुमा कायम भएको छ । करिव तीन मिनेट कारोबार भएको...
राजनीतिक स्थिरताको आशा मार्केटमाः ३ पटक सर्किट ब्रेक लाग्दा कारोबार बन्द, अझै यी कारणले आउनेछ बुल!
काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनपछि राजनीतिक स्थिरताको आशा बढेसँगै सोमबार शेयर बजारमा उत्साह देखिएको छ । बजार खुलेको केही मिनेटमै तीव्र उकालो लागेपछि दिनमै तीन पटक सर्किट ब्रेक लाग्दै अन्ततः आजका लागि कारोबार पूर्ण रूपमा बन्द भएको हो ।...
६ बैंकमा ऋण नतिर्ने किशोरी साहको पक्षमा निर्वाचन आयोगको बलजफ्ती
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धनुषा–१ मा उम्मेद्वार बनेका किशोरी साहले विभिन्न समयमा ६ बैंकमा ऋण तिर्न नसक्दा कालोसूचीमा परेका छन् । प्राप्त विवरण अनुसार २०८० सालयता ६ पटक उनी कालोसूचीमा परेका हुन् । रास्वपाको लहर आएकै बैला...
सर्किट ब्रेकमा पनि रिलायन्स मिल्सको शेयर मूल्य मात्रै राताम्य
काठमाडौँ । शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । शेयरबजार ५ प्रतिशतले बढेपछि पुनः ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको हो । बजारमा रौनक आइरहेको बेला रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य भने घटी रहेको छ । लगानीकर्तालाई महङ्गोमा...
स्थायी रास्वपा सरकारलाई बजारको स्वागतः मार्केटमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द
काठमाडौं । शेयरबजार ५ प्रतिशतले बढेपछि पुन ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको छ । नेप्से परिसूचक कारोबार सुरु भएको १ मिनेट मै ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । बजार पुनः ५ प्रतिशतले बढेर...
एक मिनेटमै शेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित
काठमाडौँ । शेयर बजारमा सकारात्मक सर्किट लागेको छ। बजार खुलेको १ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको हो । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमतसहित दुई तिहाई नजिक...
सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता,...
नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्द लाल संघईद्वारा राजिनामा, नयाँ अध्यक्षमा को नियुक्त ?
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले राजिनामा दिएका छन् । कम्पनीको फागुन २४ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । साथै रिक्त हुन गएको संचालक पदमा बाँकी पदावधिका लागि संस्थापक शेयरधनी...
देशका विभिन्न क्षेत्रमा बदली, पहाडी र हिमाली भूभागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न भूभागमा बादल लाग्ने र केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना...
ब्रिटिश गोर्खा र सिंगापुर प्रहरीमा भर्ती खुला
काठमाडौं । ब्रिटिश आर्मी अन्तर्गतको गोर्खा र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा रेक्रुट इन्टेक २०२७ का लागि नेपाली युवाहरूबाट भर्ती खुला भएको छ। भर्ती प्रक्रिया योग्यता आधारित हुने र उत्कृष्ट उम्मेदवारलाई मात्र छनोट गरिने जनाइएको छ। इच्छुक उम्मेदवारले अनलाइन...
समानुपातिक मतगणना जारी, कुन–कुन क्षेत्रमा सकियो ?
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ ८ निर्वाचन क्षेत्रको मतगणना बाँकी रहेको जनाएको छ । आयोगका अनुसार, संखुवासभा, इलाम १, अछाम २, बाजुरा, गोरखा १ र २, तथा धनुषा १ र २ मा मात्रै समानुपातिकको मत गणना शुरु हुन बाँकी...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले लाभांश नदिने
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको फागुन २४ गते आइतबार बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट शेयरधनीलाई कुनै लाभांश (नगद तथा बोनस शेयर) वितरण नगर्ने...
मकर जितुमाया सुरी हाइड्रोपावरको लकइन अवधि सकिंदै
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको ६० लाख ३० हजार ६२८ कित्ता शेयरको लकइन अवधि चैत २८ गतेबाट समाप्त हुने भएको छ। कम्पनीको संस्थापकतर्फको ५३ लाख २० हजार कित्ता, कर्मचारीतर्फको ३२ हजार २८ कित्ता र स्थानीय बासिन्दातर्फको ६...
समानुपातिकमा ८० लाख मतगणना, रास्वपाले ४८% ल्याउँदा कांग्रेसको १६%
काठमाडौं । प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ ८० लाख ३३ हजार ८१० मत गणना भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ। यस अवधिसम्म रास्वपाले ३८ लाख ६५ हजार ५२० मत अर्थात ४८.१२ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले...
यस्तो छ आज फलफूल र तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २५ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, रातो आलु २४ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली २५...
समानुपातिक तर्फको ७५% मतगणना सम्पन्न, रास्वपाले ३८ लाख ल्याउँदा अन्य दलको कति?
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकमा खसेको कुल मतमध्ये हालसम्म ७८ लाख ७३ हजार १६८ मतगणना सम्पन्न भएको जानकारी दिएको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले ३८ लाख ४ हजार ७६० मत (४८.३२ प्रतिशत) प्राप्त गरी अग्रस्थानमा रहेको छ...
एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन नपरेपछि म्याद थप
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि निष्काशन गरिरहेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख १० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीदभाउ १४६.४९ रुपैयाँ र बिक्रीभाउ १४७.०९ रुपैयाँ तोकिएको छ। त्यस्तै एक साउदी अरेबियन रियालको खरीददर ३९.०३ रुपैयाँ र...
खाडीमा पानी संकटको संकेत: इरानी ड्रोन आक्रमणपछि बहराइनका नुनिलो पानी प्रशोधन केन्द्र निशानामा
काठमाडौँ । इरानी ड्रोनले बहराइनको नुनिलो पानी प्रशोधन केन्द्रमा प्रहार गरेको बहराइनले पुष्टि गरेको छ। घटनामा भौतिक क्षति भए पनि आपूर्तिमा अवरोध नभएको र कोही हताहत नभएको बताइएको छ। तर यदि आक्रमणको क्रम जारी रह्यो भने अबको हताहतको विवरण यथार्थ...
दुईतिहाइ तिर लम्किंदै रास्वपाः प्रत्यक्षमा १२५ सिट पुग्ने पक्का, कांग्रेस र एमालेको भने हरिबिजोक
काठमाडौँ । २०८२ सालको निर्वाचनको प्रारम्भिक तथा अद्यावधिक नतिजाले नेपालको राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तनको संकेत दिएको छ। हालसम्म सार्वजनिक विवरण अनुसार नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रतामा देखिएको छ भने परम्परागत ठूला दलहरू नेपाली...



















