मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने भएको छ। मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बिहान ११ बजे बसेको संचालक समितिको बैठकले यी दुई संस्थालाई गाभ्ने निर्णय गरेको हो । प्राप्तिको लागि दुवै संस्थासँग...


अमेरिकामा कार्गाे विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । अमेरिकाको मायामी अन्तर्राष्ट्रिय विमानस्थलमा एमजन एअरको कार्गाे विमान धावनमार्गमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार दिउँसो करीब २ बजे अवतरण गर्ने क्रममा धावनमार्ग कटेर अगाडि पुगेको...


नारायणगढ–मुग्लिन सडकखण्ड अबदेखि आंशिक बन्द, यस्तो छ सवारी खुल्ने समयतालिका

काठमाडौं । तुइन खोला क्षेत्रमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले नारायणगढ–मुग्लिन सडकखण्ड आज (सोमबार) बिहानदेखि आंशिक रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय, चितवनले आइतबार एक सूचना जारी गर्दै उक्त सडकखण्डमा सवारी आवागमनको नयाँ समयतालिका सार्वजनिक गरेको हो। प्रशासनका...


प्रभु महालक्ष्मी लाइफको एजेन्सी लिडरसिप डेभलपमेन्ट क्याम्पेन सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको इलाम शाखाले अभिकर्ताहरूको नेतृत्व क्षमता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘एजेन्सी लिडरसिप डेभलपमेन्ट क्याम्पेन’ आयोजना गरेको छ। इलामस्थित ग्रिनभ्यु होटलमा आयोजित कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई बीमा व्यवसायसँगै नेतृत्व विकास, प्रभावकारी कार्यसम्पादन तथा...


एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि इक्विटी अपर्चुनिटी फण्ड निष्काशन गर्ने

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत नयाँ बन्दमुखी योजना ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड’ असोज ७ गतेदेखि निष्काशनमा आउने भएको छ। एनआईसी एशिया बैंक प्रवद्र्धक रहेको उक्त फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्कासनमा आउनेछ।...


आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज भदौ २२ गते चार प्रदेशमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। आज दिउँसो देशको हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मध्यसम्म वर्षा तथा...


बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन?

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुलाएको छ। कम्पनीले सर्वसाधारणतर्फ ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १० लाख ४० हजार कित्तामध्ये बिक्री...


नबिल म्युचुअल फण्डका योजनाहरूको लाभांश घोषणा, बुक क्लोज कहिले?

काठमाडौं । नबिल बैंक लिमिटेडको कोष प्रवद्र्धन तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्डअन्तर्गतका योजनाहरूले आर्थिक वर्ष २०८२/८३ को प्रतिफल घोषणा गरेका छन्। योजना व्यवस्थापकको सञ्चालक समितिको १३१औं बैठकले नबिल ब्यालेन्स फण्ड–२ का इकाईधनीलाई ३.५...


नबिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौँ  । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५% बोनस शेयर र १०.८०% नगद लाभांश गरी  १५.८०%...


असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड–२ निष्काशनमा आउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक प्रवद्र्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडले १० वर्षे बन्दमुखी म्युचुअल फण्ड योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्ने भएको छ। क्यापिटलले सर्वसाधारणका लागि योजनाको इकाई निष्कासन प्रक्रिया अघि बढाएको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका...


सोनापुर मिनरल्स एण्ड आयलको १ करोड ८४ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता शेयरको लकइन अवधि असोज २३ गतेबाट सकिने भएको छ। नेपाल धितोपत्र बोर्डमा दर्ता तथा सूचीकृत भएको कुल ३ करोड ७ लाख ५० हजार ५००...


भदौ १० गतेको बाढीमा ज्यान गुमाएकाको सम्झनामा राष्ट्रिय शोक मनाइँदै, झण्डा आधा झुकाइने

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्युवरण गरेका व्यक्तिहरूको सम्झनामा आज भदौ २२ गते राष्ट्रिय शोक मनाइँदैछ। भदौ १८ गते बसेको मन्त्रिपरिषदको बैठकले भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा १३औं पुण्यतिथीको...


बाढीपीडित व्यवसायीलाई सरकारको राहत प्याकेज, भन्सार छुटदेखि सस्तो कर्जासम्म

काठमाडौं । विनाशकारी बाढीबाट आर्थिक क्षति व्यहोरेका उद्योगी, व्यापारी तथा व्यावसायिक प्रतिष्ठानलाई सरकारले राहत तथा सहुलियत प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको प्याकेजअन्तर्गत प्रभावित व्यवसायीलाई भन्सार, कर, कर्जा तथा बीमामा विभिन्न सुविधा उपलब्ध गराइने...


भारी गिरावट आइरहेको नेप्सेमा सरकारको नजर, शेयर बजार उकास्न आउँदै नयाँ प्याकेज

काठमाडौं । लामो समयदेखि स्पष्ट गति लिन नसकेको नेपालको शेयर बजार पछिल्लो समय झन् दबाबमा परेको छ । बजारमा लगानीकर्ताको विश्वास कमजोर बन्दै जाँदा नेप्से परिसूचक लगातार ओरालो लागि रहेको हो । आर्थिक गतिविधिमा आएको सुस्तता, लगानीकर्ताको घट्दो मनोबल...


बाढीपीडितको ठाउँमा पुग्दै म्याद गुज्रेका खाद्यवस्तु, अनुगमनमा खुल्यो यस्तो त्रुटि

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि पठाउने तयारीमा राखिएका राहत सामग्रीको गुणस्तरमा गम्भीर त्रुटि भेटिएको छ । पीडितलाई वितरण गर्न छुट्याइएका खाद्यवस्तुमध्ये केहीको उपभोग्य अवधि सकिएको र केही सामग्री वितरणयोग्य नरहेको अनुगमनका क्रममा पत्ता लागेको हो । खाद्य...


कृष्णभीर पहिरोको भित्री भागमा सोचेभन्दा बढी दरार, स्थायी समाधानका लागि दुई विकल्प

काठमाडौँ । सडक विभागले धादिङको कृष्णभीरमा पुनः सक्रिय भएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन विकल्पको अध्ययन अघि बढाएको छ । विभागले तत्काल यातायात सञ्चालनमा ल्याउने कामसँगै पहिरोको स्थायी समाधानका लागि सुरुङमार्ग निर्माण वा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक...


सिडिओ घिमिरे र नगरप्रमुख बलायरको टोलीद्वारा सेती नदी तटीय क्षेत्रको अनुगमन

काठमाडौँ । भदौ २१ गते प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको नेतृत्वमा शिखर नगरपालिकाका नगरप्रमुख दीर्घ बलायरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सम्मिलित संयुक्त टोलीले सेती नदी तटीय क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । टोलीले...


बेनी हाइड्रोपावरले भोखिदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणतर्फ ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १० लाख...


मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ। प्रशासनले आइतबार सूचना जारी गर्दै यात्रा तयारीमा रहेका तथा पदमार्गमा रहेका सबैलाई अर्को सूचना जारी नभएसम्म यात्रा रोक्न अनुरोध गरेको हो। प्रशासनका अनुसार...


राष्ट्रिय जीवन बीमा कम्पनीका महेश रिमाल कर्जा सुरक्षण कोषको सीईओ बन्ने दौडमा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत महेश रिमाल निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने दौडमा परेका छन् । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले छनोट गरेका ६ जना उम्मेदवारको...