‘निजीक्षेत्रमैत्री वातावरण बनाऔँ, लगानी निरुत्साहित नगरौँ’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजीक्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले देशको आर्थिक विकासका...
निक्षेप खाता ६ करोड नाघ्दा कर्जा खाता पनि २० लाख पार
काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय कारोबार गर्ने ग्राहकको संख्या निरन्तर विस्तार भइरहेको देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा बैंकिङ क्षेत्रमा खोलिएका निक्षेप खाताको संख्या ६ करोड ३४ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार...
बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको झट्का, १२ लाख ७८ हजार क्षतिपूर्ति भराउन आदेश
काठमाडौँ । आकर्षक विज्ञापनमार्फत ७ देखि १० वर्षसम्मको वारेन्टी दिने भन्दै बिक्री गरिएको बर्जर पेन्ट्सको रङ गुणस्तरहीन भएको भन्दै क्षतिपूर्ति माग गरेका तीन उपभोक्ताको पक्षमा उपभोक्ता अदालतले फैसला गरेको छ । अदालतले बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि. र...
वैकल्पिक मार्गबाट काठमाडौं भित्रियो ८७ हजार सिलिन्डर ग्यास
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि काठमाडौंमा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ । नेपाल आयल निगम लिमिटेडका अनुसार काठमाडौंका विभिन्न उद्योगका ग्यास सिलिन्डर तराईका जिल्लामा रहेका उद्योगमा रिफिल गरी...
जीवन बीमा कम्पनीको एकल प्रिमियम ४८ प्रतिशतले बढ्योः हिमालयन, सिटिजन र आईएमईको आक्रामक वृद्धि
काठमाडौं । जीवन बीमा कम्पनीहरूको एकल बीमा शुल्क अर्थात् सिंगल प्रिमियमबाट हुने व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्म सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब १६ करोड २४ लाख रुपैयाँ एकल बीमा...
विन नेपाललाई गाभेर स्वरोजगार लघुवित्तले थाल्यो एकीकृत कारोबार
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेसँगै आजदेखि संयुक्त रूपमा वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ। ‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्ने क्रममा आवश्यक सबै कानुनी तथा...
नुवाकोटका राहत शिविरमा बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क वाइफाइ
काठमाडौँ । बाढी प्रभावित परिवारहरूलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क वाइ-फाइ इन्टरनेट सेवा उपलब्ध गराएको छ। नुवाकोट, विदुर–८, हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयको विपद् राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी...
कर्जा उठाउन ऋणीको घर–घर जाने बैंकका कर्मचारीलाई पक्राउ गर्न गृहको परिपत्र
काठमाडौं । ऋण असुलीका क्रममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक यातना दिने, दुर्व्यवहार गर्ने वा गैरकानूनी दबाब सिर्जना गर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कारबाही गर्न गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिपरिषद्को गत...
जाजरकोटका १८८ भूकम्प प्रभावितलाई घर निर्माणको पहिलो किस्ता प्रदान
काठमाडौं । जाजरकोटका १८८ भूकम्प प्रभावित परिवारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताबापतको अनुदान पाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीको बैंक खातामा प्रतिपरिवार ५० हजार रुपैयाँका दरले रकम पठाइएको हो।...
अविरल वर्षापछि बाजुराको बडीमालिकामा पहिरो, सात घर–गोठमा क्षति
काठमाडौं । बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि खसेको पहिरोले सात वटा घर तथा गोठमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति ८ बजेदेखि परेको अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा बडीमालिका नगरपालिका–८ कोठ्याराका नरे रावल तथा...
गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित ८ जना क्यासिनोबाट पक्राउ
काठमाडौँ । वीरगञ्जमा क्यासिनो प्रवेश गरी जुवा खेलिरहेको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित आठ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल रहेका छन्। जिल्ला प्रहरी...
बीमा अभिकर्तालाई प्राधिकरणको चेतावनी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी गलत, भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार नगर्न बीमा अभिकर्ता तथा सम्बन्धित पक्षलाई चेतावनी दिएको छ। इजाजतपत्र प्राप्त बीमा मध्यस्थकर्ताले विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार गरेको भन्दै...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ३०० रुपैयाँ कायम भएको छ। सुनको...
२३ अर्ब नतिरेपछि युटिएलको लाइसेन्स खारेज
काठमाडौँ । दूरसञ्चार सेवाप्रदायक युनाइटेड टेलिकम लिमिटेड (युटिएल)को आधारभूत टेलिफोन सेवाको अनुमतिपत्रको म्याद सकिएको छ । अनुमतिपत्र नवीकरणका लागि तोकिएको अन्तिम समयसम्म आवश्यक शुल्क नबुझाएपछि युटिएलको अनुमतिपत्र स्वतः समाप्त भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले युटिएललाई २० भदौ २०७३...
बाढी–पहिरोले देशभरका दर्जनौं सडक प्रभावित, यात्राअघि हेर्नुहोस् रोडको अवस्था
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख तथा ग्रामीण सडक प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एक लेनबाट मात्रै यातायात सञ्चालन भइरहेको छ। सडकको अवस्थासम्बन्धी...
आज ३८ जिल्लामा बाढीको जोखिम, भोटेकोशी र त्रिशूली नदीको बहाव उल्लेख्य बढ्ने
काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज भदौ २१ गते ३८ जिल्लामा बाढीको जोमिख रहेको छ। महाशाखाका अनुसार यसदिन दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी...
यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ २१ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा २८ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी यसदिन लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली...
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ३४० नाघ्यो, ४ हजार ४४ जना अझै बेपत्ता
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३४० जना पुगेको नेपाल प्रहरीले जानकारी दिएको छ। भदौ २० गते साँझ ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार ५२३ जना पुरुष, ३२४ जना महिला...
गोरखाको चुमनुब्रीमा राति आएको बाढीले चार घर र झोलुङ्गे पुल बगायो
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा राति आएको बाढीले चारवटा घर बगाएको छ। बाढीले वडा नम्बर ४ र २ जोड्ने फलामको पुलसमेत बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आइतबार बिहान करिब ३ बजेतिर नाम्रुङ खोलामा अचानक...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २१ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५०.८८ रुपैयाँ र बिक्रीमूल्य १५१.४८ रुपैयाँ तोकिएको छ। त्यसैगरी १० जापानिज येनको खरीददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८...




















