बीमा समितिद्धारा संचालक समितिलाई जानकारी नै नदिई १० पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स वितरण

काठमाडौं। बीमा समितिले संचालक समितिलाई जानकारी नै नदिई १० पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स वितरण गरेको छ। समितिले निर्देशन विपरित लाईसेन्स वितरण गरेको भन्दै बोर्डका एक संचालकले आपत्ति जनाएको छ । बीमा ऐन अनुसार बीमा समितिले गर्ने काम कार्वाही आफूखुसी...


मूल्य समायोजनपछि नागरिक लगानी कोषमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ४५ अंकको भारि गिरावट आएको नेप्से परिसूचक आज ५.११ अंकले घटेर २०५७ को विन्दु्मा पुगेको छ । नेप्से घटेसँगै आज कारोबार समेत घट्न पुगेको...


मेगा बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै पाँच वर्ष भन्दा पुरानो लाभांश लिन आग्रह गरेको हो । सो बैंकमा विभिन्न मितिमा साविक पश्चिमाञ्चल डेलभपमेन्ट बैंक लिमिटेड,...


नेप्सेमा थप २ करोड २८ लाख कित्ता बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिमालय बैंक लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको २१.३८ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । बैंकले सो प्रतिशत दरका २ करोड २८ लाख ४३...


अर्ब क्लबमा रहेका निर्धन उत्थान र छिमेक लघुवित्तलाई दाँजेर हेर्दा, कुन वित्तिय सूचकको अवस्था कस्तो (तथ्याङ्कसहित)

काठमाडौं । हाल संचालनमा ४० भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । २७ लघुवित्तले वित्तिय विवरण सार्वजनिक गर्ने बाँकि रहेका छन् । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा छिमेक लघुवित्त...


बालाजु बाईसधारामा भिषण आगलागी, क्षतिको बिवरण आउन बाँकी

काठमाडौं । राजधानीको बालाजु बाइसधारामा भीषण आगलागी भएको छ । जुत्ता कारखानाबाट सुरु भएको आगलागी निभाउन प्रहरी र स्थानीयहरुलाई हम्मेहम्मे परिरहेको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी...


सानिमा बैंकलाई आइएफसीबाट २ करोड डलर ऋण प्राप्त

सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (एफसीबाट २ करोड उत्तर विदेशी ऋण प्राप्त गरेको छ। तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा ले सानिमा बैंकले आइएफसीसम सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो । नेपाल...


बैंकहरुको सीडी रेसियो बढ्न थाल्यो, एकैदिन बाहिरियो ९ अर्ब निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिनमा ९ अर्ब निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको साउन २३ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप एकैदिनमा ९ अर्ब घट्न पुगेको हो । केन्द्रीय बैंकका अनुसार बैंकहरुको निक्षेप साउन २३ गतेसम्ममा...


सनराइज बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौं । सनराइज बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । कमपनीले आइटि डिपाटमेन्ट म्यानेगेरियल लेभल र आइटि डिपाटमेन्ट अन्तरगत सिबिएस । एमआइएस एडमिनीस्ट्रेटरमा १ जनाका दरले कर्मचारी माग...


हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेस नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरि आफ्ना दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याएको छ । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष...


ज्योति विकास बैंकद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । ज्योति विकास बैंक लिमिटेठले हेड सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरमा, रिलेसनसिप म्यानेजर र जुनियर एसिस्टेन्ट पदहरुमा केहि संख्यामा...


सुनको मुल्यमा सामान्य बृद्धि, कतिमा हुदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँलै घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार...


रिलायबल नेपाल लाइफद्धारा सातै प्रदेशबाट कर्मचारी माग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । रिलायबल नेपाल लाइफले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका लागि एरिया ब्रान्च म्यानेजर, सातै प्रदेशका लागि ब्रान्च इन्चार्ज।मार्केटिङ एक्ज्युकेटिभ, रिजनल...


अर्थमन्त्रालयले सामान्य विवेक नपुर्याउँदा आम जनताले स्वास्थ्य बीमा नपाउने जोखिम

काठमाडौं । जेठ १५ गते बजेट बक्तव्य बाचन गर्नुअघि अर्थमन्त्री जनार्दन शर्मा, अर्थसचिव मधुकुमार मरासिनीले राम्रोसँग बजेट बक्तव्य अध्ययन गरेर यसले के दुरगामी असर पार्छ भनेर मात्रै अध्ययन गरिदिएको भए स्वास्थ्य बीमा आज जटिल संवेदनशील मोडमा आईपुग्ने थिएन ।...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रीदर १२७ रुपैयाँ ७६ पैसामा...


गुराँस लघुवित्तको स्वतन्त्र संचालक प्रकाश चन्द्र गौतमको पदावधि समाप्त

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक प्रकाश चन्द्र गौतमको पदावधि समाप्त भएको छ । २०७५ साल साउन २४ गते नियुक्त भएका गौतमको पदावधि यहि साउन २४ गते समाप्त भएको कम्पनीले जनाएको छ ।


डिप्रोक्स लघुवित्तको यस्तो देखियो चौथौ त्रैमास

काठमाडौं ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष को चौथो त्रैमासिक वित्तीय विवरण र सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गत आवको सोही अवधिमा १२ दशमलव १२ प्रतिशत घटेको...


लक्ष्मी लघुवित्तको मुनाफामा देखियो गिरावट, अन्य सूचक कस्तो ?

काठमाडौं । लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १८ दशमलव ४८ प्रतिशत घटेको छ । अघिल्लो...


गोरखाका कमल बने इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा बम्पर उपहार विजेता

काठमाण्डौं । इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल कमर बम्पर उपहार विजेता बनेका छन् । मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमूलक तथा सेवाग्राहीमैत्री...


गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्न सम्झौता

काठमाण्डौं । नेपाल एसबिआई बैंक लिमिटेडले गेट वे पेमेन्ट सर्भिस प्रालिसँग अन्तरआबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल)को नेटवर्क नेपालमा विस्तार गर्न सम्झौता गरेको छ। सम्झौतामा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद...