नेको इन्स्योरेन्सद्धारा ७ महिनामा ७ हजार १३६ दावी भुक्तानी, बीमितले पाए ७२ करोड

काठमाडौं । दावी भुक्तानी प्रक्रियालाई चुस्त दुरुस्त बनाउने अभियान चलाएको नेको इन्स्योरेन्स कम्पनीले चालु आवको ७ महिनामा सात हजार १३६ वटा दावी भुक्तानी प्रक्रिया सम्पन्न गरेको छ । दावी भुक्तानीको लागि अण्डरराईटिङलाई बलियो पार्दै विशेष अभियान सञ्चालन गरेकोक कम्पनीले...


माधव कुमार नेपाल एमालेमा फर्कदै, भैरहवामा वार्ता जारी

काठमाडौं । राष्ट्रपति पाउने भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमालेमा फर्कने लगभग निश्चित भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै माधव कुमार नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेपछि माधव कुमार नेपाल आफ्ना १० जना सांसदसहित एमालेमा...


चिनियाँ चेतावनीपछि प्रम प्रचण्डको भाषा फेरियो, वाम गठबन्धनकै पक्षमा उभिने माओवादी निर्णय

काठमाडौं । भारतीय विदेश सचिवसँगको विशेष मन्त्रणा र भारतीय एजेन्टहरुसँगको घुलमिलपछि वर्तमान सत्ता गठबन्धन भत्काएरै भएपनि भारतीय झुकाव भएकालाई राष्ट्रपति बनाउन हौसिएका माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड अन्ततः युटर्न गर्दै वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाउने निर्णय गर्न बाध्य भएका...


सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड वीरेन्द्रनगर शाखाले बीमितलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ।वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका बिमित स्वर्गीय जगतबहादुर शाहीको परिवारलाई सिटिजन शुभारम्भ योजना अन्तर्गत १० लाख अर्थात् पाँच पाँच लाखका दुईओटा विमा पोलिसी बिमांक रकम र काजकिरिया...


अर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो...


मैलुङ हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । मैलुङ हाइड्रोपावरको आइपीओमा माग भन्दा बढीको आवेदन परेको छ । कम्पनीो आइपीओमा १ अर्ब २८ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्मा ११ लाख ४४ हजार १२९ जनाले १ करोड...


आईएमई लाइफको लम्की शाखाद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

आईएमई लाइफले लम्की शाखाले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । लम्कीचुहा नगरपालिका– ३ चिसापानी का विमित स्वर्गिय रवि लिगलकी श्रीमती लक्ष्मी लिगल लाई आज एक कार्यक्रमका बिच ईन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी अन्र्तगत ८४ हजार रुपैयाँ प्रदान...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले सान्ति त्रिवेणी गाउँपालिका वडा नं. १ कालिकोट निवासी मृतक बीमित उमेश...


खल्तीबाट सवारीको इएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यास्ब्याक जित्ने मौका

काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘इ एम आई डन – १०० % रिटर्न’ अफर पूनः ल्याएको छ । यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले आफ्नो सवारीको इ एम आई भुक्तानी गर्दा हरेक हप्ता एक जनाले १००% क्यास्ब्याक (५ हजार...


मनकामना दर्शनद्धारा शहिद लखन गाँउपालिकालाई ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण

काठमाडौं । मनकामना दर्शन प्रा.लि.ले फोहोर व्यवस्थापन गर्नको लागि शहिद लखन गाँँउपालिकालाई १ थान ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको छ । कम्पनीले आज आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वव (सिएसआर) अन्तर्गत शहिद लखन गाउँपालिकालाई १ थान ट्याक्टर र हाइड्रोलिक ट्रेलर...


बीमा प्राधिकरणको बीमा दावी भुक्तानी वर्ष नारामै सीमित, दोस्रो त्रैमासमा ५ प्रतिशतको मात्रै वृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरुको खुद  बीमा दाबी भुक्तानीमा सामान्य वृद्धि मात्रै देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्ष २०७९।८०को दोस्रो त्रैमासिको ६ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २६ अर्व ७२ करोड रुपैयाँ खुद  बीमा...


एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा उत्कृष्टता सम्मान प्रदान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई शुक्रबार (फागुन ५) एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ । यस कार्यक्रम अन्तर्गत सिभिल,...


आँबूखैरेनीमा नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले फागुन ७ गते आइतबार गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नागरिकका जोखिम...


नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, बुधबार कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । ङादी ग्रुप पावर, स्वावलम्बन लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी तीनवटै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार...


नेप्सेमा दुईवटा विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको दुईवटा विकास ऋणपत्र सूचीकृत भएको छ । केन्द्रीय बैंकको २०८४ ‘झ’ नामक ५ वर्षे अवधि रहेको ८ अर्ब रुपैयाँ बराबरको ९.५० प्रतिशत ब्याजदर रहेको विकास ऋणपत्र र २०८४ ‘ञ’ नामक...


समायोजनपछि ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आईएमई बैंकको शेयर सूचीकृत भएको छ । बैंक अफ काठमाण्डूलाई प्राप्तिपश्चात् कायम हुन आएको शेयर सूचीकृत भएको हो । बीओकेको ११ करोड २६ लाख १४ हजार ३ सय ३७ दशमलव १७ कित्ता...


तीन दिनपछि खुलेको शेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार खुम्चियो

काठमाडौं । उतारचढावकाबीच नेप्से सूचक आज २३ अंकले घटेर २०४६ को इन्डेक्समा झरेको छ । तीन दिनपछि खुलेको शेयरबजार आज १.१४ प्रतिशतले घट्दा लगानीकर्ताहरु निरुत्साही बनेका छन् । नयाँ सरकार गठनसँगै उकालो लाग्न थालेको शेयबजार केही दिनयता लगातार घट्न...


यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमवार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार २३ दशमलव ६० अंकले घटेर २०४६।८१ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा गिरावट आएसँगै जिवन विकास लघुवित्तको...


एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, ४४ कम्पनीको शेयर उकालो लाग्यो

काठमाडौं। नेप्सेमा २३।६० अंकको गिरावट आउँदा ४४ कम्पनीको शेयर उकालो लागेको छ । शेयर बजार ओरालो लाग्दा राप्ती हाईड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ। दोर्दी खोला, एनएमबी हाईब्रिड फण्ड १, कालिका पावर, एनएमबी ५०, एनआईसी एशिया डिभेञ्चर ८२,८३, स्वाधिमान...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । तीन दिनपछि खुलेको शेयबजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६ विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर १ अर्ब ९७ करोडमा सीमित हुन पुगेको छ ।...