बैंक तथा वित्तीय संस्थामा साढे ३ खर्ब निक्षेप संकलन, कर्जा परिचालन १ खर्बमा सीमित

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ (३.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ४८...


७.४१ प्रतिशतले बढ्यो मूल्यवृद्धि, सबैभन्दा बढी काठमाडौंमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तीय तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार समिक्षा अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको...


धितोपत्र बजार पुँजीकरण २६ खर्ब ५७ अर्बमा कायम, पौने ३५ अर्ब रुपैयाँको बोनस शेयर सूचीकृत

काठमाडौं । चालु आर्थिक वर्षको बैशाख मसान्तमा धितोपत्र बजार पँुजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको १० महिनासम्मको वित्तीय तथ्याङ्कअनुसार धितोपत्र बजार पुँजीकरण साढे २६ खर्बमा...


१० महिनामा व्यापार घाटा १६ प्रतिशतले घट्यो, देशको आर्थिक अवस्था सुध्रिदै

काठमाडौं । चालु आवको १० महिनामा देशको वैदेशिक व्यापारमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको १० महिनाको वित्तीय विवरण अनुसार आयात देशको बैदेशिक व्यापार घाटामा दोहोरो सुधार देखिएको हो । विवरण अनुसार आयात १६.८...


विदेशी विनिमय संचिति २० प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को दश महिनासम्ममा विदेशी विनिमय संचिति २०.९ प्रतिशतले बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको वित्तीय तथ्याङ्कअनुसार दश महिनासम्ममा विदेशी विनिमय संचिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको...


दश महिनामा १ खर्ब ५ अर्व रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तिय तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार समिक्षा अवधिमा विप्रेषण प्रवाह २३.४ प्रतिशतले बढेर एक खर्ब ५ अर्व १८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको...


२५९ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको १० महिनासम्मको वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार सो अवधिसम्म २५९ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल भएका छन् । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा...


शोधानान्तर स्थिति सवा २ खर्ब बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तिय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब...


सेजन पूर्वअध्यक्ष सापकोटाको उपन्यास ‘सेयरपुर’ सार्वजनिक

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुर सार्वजनिक गरिएको छ । बिहीबार सेजनद्वारा आयोजित सेयरपुर पुस्तक माथिको विमर्श कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका...


Building Resilience of Insurance Towards Emerging Risks: F.M. Dr. Mahat

I extend my warm greetings to all of you gathered here today at this esteemed conference Asian Insurance Meet 2023 with the theme “Building Resilience of Insurance towards emerging risks”. I feel honoured to address you as the Finance...


एशियन बीमा सम्मेलन २०२३ काठमाडौंमा सुरु, प्राकृतिक प्रकोप न्यूनिकरणमा बीमाको उल्लेखनीय भूमिका रहने अर्थमन्त्री डा. महतको विश्वास

काठमाडौं । आजदेखि काठमाडौंमा दुई दिने एशियाली बीमा सम्मेलन सुरु भएको छ । अर्थमन्त्री डा. रामशरण महतले दुई दिने एशियाली बीमा सम्मेलनको आज काठमाडौंमा उद्घाटन गरेका छन् । एशियाका २५ देशका बीमा सम्बन्धी नियामकीय निकाय लगायतको उपस्थिति रहने सम्मेलनको...


सिटिजन्स बैंकद्वारा क्युआर कोडसहितको आधुनिक चन्दा बाकस वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेश अन्तर्गत देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवीघाट, नुवाकोट स्थित श्री जल्पा देवी मन्दिर लाई  क्युआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ । बैंकको देवीघाट शाखाले बिहीबार एक समारोहकाबीच...


श्रृजनशील लघुवित्तको वार्षिक साधारण सभा असार १५मा, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको जेठ १८ गते बसेको संचालक समितिको निर्णयले सभा असार १५ गते संस्थाको केन्द्रिय कार्यालय गोलबजार नगरपालिका ७ चोहर्वा (सिराहा)मा आह्वान गरेको हो ।...


सूर्यज्योति लाइफकोे व्यतित बीमालेख नविकरण गर्दा छुट पाउने अब ३ दिन बाँकी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा यही जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म नविकरण गराउँदा बिलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने भएको हो । कुनै कारणवस बीमाशुल्क भुक्तानी गर्न बाँकी...


इसेवाद्वारा सञ्चालित ‘मेरो डिजिटल देश’ अभियानका विजेता पुर्ण बहादुर श्रेष्ठलाई बधाई ज्ञापन

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्ण बहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन् । लुलु एक्स्चेन्ज र ईसेवा मनि ट्रान्सफरको समन्वयमा जेठ २४ (बुधबार) लुलु शाखा,सारजाहमा विशेष कार्यक्रम गरी...


बीमा कम्पनीहरुको विदेशमा शाखा खोल्न के छ नीतिगत प्रक्रिया ?

काठमाडौं । बीमा कम्पनीहरुले अब विदेशमा पनि शाखा वा सम्पर्क कार्यालय स्थापना गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा जारी गरिएको बीमा नियमावली २०८० को मस्यौदामा बीमकले विदेशमा शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नका लागि विभिन्न कागजात तथा...


ह्वातै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँ र चाँदीको मुल्य४० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा आठ सय...


नेपाल रेमिट र कोरियाको रेमिट्यान्स् कम्पनी हानपासबीच सम्झौता, नेपालीले सहजै रकम पठाउन सक्ने

काठमाडौं । नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिने कोरियामा अब्बल मानिएको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै कोरियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन अत्यन्तै सहज...


मुक्तिनाथ विकास बैंकद्वारा १० लाख रुपैयाँसम्मको बीमा सु्विधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्न बन्द

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संचालन गर्दै आइरहेको ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ खोल्न बन्द गरेको छ । बैंकले मृत्यु तथा स्थायी पूर्ण अशक्तता भएमा १० लाख रुपैयाँ सम्मको बीमा सहितको सुविधा प्रदान गर्ने गरी संचालन गर्दै आइरहेको उक्त...


कामना सेवा विकास बैंकद्वारा शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले आफ्नो ११औं वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन भनेको हो । बैंकले आव २०७३।७४ को नगद लाभांश हालसम्म पनि बुझिलिन...