आँखुखोला जलविद्युतको वार्षिक साधारण सभा असार २२मा, यस्ता छन् प्रस्ताव
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आफ्नो १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको निर्णयले सभा आउँदो असार २२ मा काठमाण्डौको नयाँबानेश्वरस्थित अर्पण ब्यांक्वेटमा आयोजना गरिएको हो । सभा विहान ११ बजेदेखि सुरु...
श्रृजनशील लघुवित्तको चौथो वार्षिक साधारण सभा असार १५ गते , यस्ता छन् एजेण्डाहरु
काठमाडौं । श्रृजनशील लघुवित्तको चौथो वार्षिक साधारण सभा असार १५ गते श्रृजनशील लघुवित्तको चौथो वार्षिक साधारण सभा असार १५ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, गोलबजार नगरपालिका(७, चोहर्वा सिराहामा उक्त दिन बिहान ११ बजे शुरु गर्ने...
नेशनल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा शत प्रतिशतसम्म विलम्ब शुल्क छूट
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा शत प्रतिशतसम्म विलम्ब शुल्क छूट दिने भएको छ । कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म विलम्ब शुल्क छूट पाउने भएका छन् । कम्पनीबाट जारी गरिएका तथा नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेका...
एशियाली बीमा सम्मेलन सम्पन्न, बीमाको अन्तराष्ट्रिय अभ्यास र उदयमान जोखिम रक्षावरण गर्न प्रयत्नशील छ: अध्यक्ष सिलवाल
काठमाडौं। तीन दिने एशियाली बीमा सम्मेलन आज सम्पन्न भएको छ । जीवन बीमा कम्पनीहरुमा अभ्यास, अवसर र चुनौती, रिक्स वेस सुपरिवेक्षकको बारेमा छलफल गर्दै आज सम्मेलन भएको हो ।आज जीवन बीमा व्यवसायको अभ्यास अवसर र चुनौती विषयमा जीवन बीमक...
वाणिज्य बैंकहरुको शेयरमूल्य घट्दै, लगानीकर्तालाई लगानीको अवसर (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अन्तिम दिन शेयर बजार ७.२७ अकले बढेर १९३९ को बिन्दुमा कायम भएको छ ।बिहीबार शेयर बजार सामान्य अंकले बढेतापनि बैंकिङ्ग उपसूचक चाँही घटेको छ ।...
साताको शेयर बजारः नेप्से बढेपनि कारोबार रकम सुधार हुन सकेन, कुल बजार पूँजीकरण ४ प्रतिशतले बढेर कति पुग्यो ?
काठमाडौं । यस साता नेप्से परिसूचक ३.९३ प्रतिशतमा पुगेको छ। गत साता १८६६.३४ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.९३ प्रतिशत अर्थात ७३.२७ अंक बढेर १९३९.६१ विन्दुमा पुगेको छ।यस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ४ कारोबार दिन उकालो...
यस साता लघुवित्त संस्थाहरुको शेयरमूल्यमा ग्रोथ, १० को शेयरमूल्य हजार रुपैयाँमाथि (एलटीपीसहित)
काठमाडौं । धितोपत्र दोस्रो बजारमा लघुवित्त वित्तीय संस्थाहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो देखिन्छ । प्रायजसो लघुवित्तको शेयर लगानीकर्ताहरुको रोजाइमा पर्ने गर्दछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये लुघवित्त संस्थाहरुको शेयरमूल्य बढी हुने गर्दछ । नेप्सेमा यस्ता संस्थाहरुको धितोपत्र...
हात मुख जोर्न गाँजा बोकेर जेल परेका युवाहरुलाई तत्काल जेलमुक्त गर्न सांसद बर्तौलाको माग
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा मकवानपुर क्षेत्र नं २ का सांसद महेश कुमार बर्तौलाले हातमुख जोर्न गाँजा बोकेर जेल परेका सबै युवाहलाई तत्काल रिहा गर्न माग गरेका छन् । यही जेठ १५ गते संसदमा प्रस्तुत गरिएको बजेटमाथि छलफलमा...
काठमाडौंमा जारी एशियाली बीमा सम्मेलनः जलवायु परिवर्तनको असरबाट हुने जोखिमदेखि साईबर सुरक्षा जोखिमसम्म छलफल
काठमाडौं । तीन दिने एशियाली बीमा सम्मेलन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । हिजो एशियाली बीमा कम्पनीहरुको नियामक निकायसँग भएको बैठकमा पश्चात् आज उद्घाटन भई सुरु भएको बीमा सम्मेलन प्यानल डिस्कसन चलिरहेको छ । नेपाल बीमा प्राधिकरण (एनआईए) को...
नागरिक स्टक डिलर कम्पनीको औपचारिक रुपमा सेयर दलाल सेवा सञ्चालनमा
काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले औपचारिक रुपमा सेयर दलाल सेवा सञ्चालन गरेको छ ।नेप्सेले डिलर कम्पनीलाई सदस्यता नम्बर ६० प्रदान गरेको छ । कम्पनीले जेठ २५ गतेबाट औपचारिक रुपमा नयाँ बानेश्वर स्थित कार्यालय (नागरिक लगानी कोषको पुरानो भवन)...
नेपाल रिपब्लिक मिडियाको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?
काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा पहिलो दिनमै एक लाख ९९ हजार ७९९ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा झण्डै दुई लाख आवेदकको आवेदन परेको हो । कम्पनीको आइपीओमा...
गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच आज भेटवार्ता सम्पन्न भएको छ । गभर्नरको कार्यालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास...
डिसहोम र ओएसआर डिजिटलबीच सहकार्य
काठमाडौं । नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिसहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ । ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिसहोमले लिएको छ । ओएसआर डिजिटलका...
यस साता बीमा कम्पनीहरुको शेयरमूल्यमा बढोत्तरी, कुनको कति ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अन्तिम दिन शेयर बजार ७.२७ अकले बढेर १९३९ को बिन्दुमा कायम भएको छ । बिहीबार बढेको शेयर बजारले निर्जिवन बीमाको क्षेत्रको सकारात्मक सुधार देखिएको छ...
प्रभु लाइफको साधारण सभा सम्पन्न, लाभांश र मर्जरसम्बन्धी प्रस्ताव पारित
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको हो । सो सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ...
नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग छुटको लागि सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्ट मार्फत सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय...
महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौ साधारण सभा सम्पन्न, मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल अकामा, धुम्बाराही, काठमाडौंमा सम्पन्न भएको हो । सो सभामार्फत सभाले महालक्ष्मी लाइफ र प्रभु लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया...
संसदमा समाजवादीको आक्रोस, बजेट फेल गरिदिने चेतावनी
काठमाडौं । सत्तारुढ दलभित्रैका माधव नेपाल समुह सम्बद्ध एकीकृत समाजवादी पार्टीले बजेट पास नगर्ने कडा चेतावनी दिएको छ । आज प्रतिनिधि सभामा बजेटमाथि टिप्पणी गर्दै समाजवादीका नेता तथा बाराबाट प्रतिनिधि सभामा निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठले आफ्नै सरकारविरुद्धमा कडा...
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्ण पाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । यसका साथै समिक्षा अवधिसम्म २५९ बैंक तथा वित्तीय...
नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाको १५ प्रतिशत दरका कुल ८...


















