मंगलम पाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण

काठमाडौं। नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले गत श्रावण १३ गते शुक्रबार रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी असार १८ गते पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन...


म्यूजिक नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । म्यूजिक नेपालले साधारण शेयर (आईपीओ) निष्कासन गर्नेभएको छ । नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो । एनआईसी एशिया क्यापिटलले “आईडिया टु आईपीओ” सेवा अन्तर्गत म्यूजिक नेपाललाई संस्थागत परामर्श सेवा सहित...


पाँच दलिय गठबन्धनका बिच संघ र प्रदेशमा चुनावी तालमेल (विज्ञप्ती सहित)

काठमाडौं । वर्तमान समयमा सरकारमा रहेका सबै ५ वटा दलहरुले अगामि संघ र प्रदेशको चुनावमा तालमेल गरेर अगाडी बढ्ने भएको छ । आज प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले अगामी मुसिर ४ गते आउने...


स्मार्टडोकोले ह्याप्पी रक्षा बन्धन अफर ल्याउदै

काठमाडौं । यो रक्षा बन्धन स्मार्टडोको नेपालको नम्बर १ अनलाइन मेगास्टोरले ‘ह्याप्पी रक्षा बन्धन’ अफर ल्याउने भएको छ। आईएमएस समूहले अधिग्रहण गरेदेखि नै ई–कम्पनीलाई नेपालमा सबैभन्दा उच्च मूल्यांकन गरिएको ई–कमर्स एपका रुपमा पनि मान्यता दिइएको छ। कम्पनीले हरेक अर्डरमा...


मर्जरमा जाँदा बीमा कम्पनीका कर्मचारी सेवा सुविधाबारे सम्बोधन नभएकोमा आपत्ति, बित्तिय संस्था कर्मचारी संघले निकाल्यो बक्तव्य

काठमाडौं ।बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जान नियामक बीमा समितिले सैद्धान्तिक सहमति दिइरहेका बेला बिमाका कर्मचारीलाई भने जागिर खोसिने डर पैदा भएको छ । ४८ वटा बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुका प्रतिष्ठानस्तरका ट्रेड यूनियनले मर्जर  को कर्मचारीले...


आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं ।लगातार उतारचढावमा देखिइरहेको सेयर बजारमा शुक्रबार आधा दिनको कारोबारमा पनि गिरावट आएको छ। सेयर कारोबार शुक्रबार बन्द हुनुपर्ने आवाज उठिरँदा बजारले लगानीकर्ताको साथ पाएको छैन। शुक्रबार ३४.८५ अंकले घटेर बजार २११३.३० बिन्दुमा झरेको छ। जहाँ २ अर्ब ६२...


नेप्सेमा ३४ अंकको गिरावट, बीमा र लघुवित्त समूह सर्वाधिक घट्दा २ अर्बमाथिको कारोबार

काठमाडौं । शुक्रबार शेयरबजारमा गिरावट आएको छ । नेप्से परिसूचक आज ३४.८५ अंकले घटेर २११३ को विन्दुमा कायम हुन पुगेको छ । उतारचढावकाबीच आज शेयरमार्केटमा उच्च अंकको गिरावट आएको हो । नेप्सेमा सूचीकृत २१३ कम्पनीको ६४ लाख १६ हजार...


आज यी कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं । लगातार उतारचढावमा देखिइरहेको सेयर बजारमा शुक्रबार आधा दिनको कारोबारमा पनि गिरावट आएको छ। सेयर कारोबार शुक्रबार बन्द हुनुपर्ने आवाज उठिरँदा बजारले लगानीकर्ताको साथ पाएको छैन। शुक्रबार ३४.८५ अंकले घटेर बजार २११३.३० बिन्दुमा झरेको छ। जहाँ २ अर्ब...


नबिल बैंकमा होम्मिए लगानीकर्ता, शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शुक्रबार शेयरबजारमा गिरावट आएको छ । नेप्से परिसूचक आज ३४.८५ अंकले घटेर २११३ को विन्दुमा कायम हुन पुगेको छ । उतारचढावकाबीच आज शेयरमार्केटमा उच्च अंकको गिरावट आएको हो । शुक्रबारको शेयरबजारमा २ अर्ब ६२ करोडमाथिका मात्रै कारोबार...


नेप्सेमा हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन हाइड्रोपावरको साधारण शेयर (आइपीओ)सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एचएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकितमूल्य १०० रुपैयाँ दरका १ करोड ९ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो...


सिटिजन लाइफद्धारा संस्थापक शेयरधनीलाई थप ५०% रकम जम्मा गर्न आग्रह

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वाततको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीको गत साउन ६ गते सम्पन्न भएको विशेष साधारण सभाले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी...


अर्थमन्त्री शर्माको प्रेस बिज्ञमा जनादेशका पूर्व सम्पादक धिताल नियुक्त

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रेस बिज्ञको रुपमा जनयुद्धकालमा जनताका बीचमा चर्चित जनादेश साप्ताहिकका पूर्व सम्पादक मनऋषि धिताललाई नियुक्त गरेका छन् । २०५२ सालदेखि २०६२ सालसम्म चलेको १० वर्षे जनयुद्धमा तत्कालिन नेकपा माओवादीको मुख पत्र जनादेश भूमिगत शैलीमा...


गरिमा विकास बैंकको १६ प्रतिशत बोनस हितग्राही खातामा जम्मा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले गत बर्ष चैत्र ३ गतेसम्म शेयर अभौतिकीकरण गराएका बैंकका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको छ । सो मिति पश्चात्...


सर्जन बिक प्रकरणमा बाँके प्रहरीको गम्भिर त्रुटी, रिलायन्स लाइफले घट्ना शंकास्पद रहेको भन्दै पत्र पठाउँदा समेत अनुसन्धान गरिएन

काठमाडौं । बीमा दावी भुक्तानी लिने उद्देश्यले नेपालका अदालतदेखि प्रशासनसम्म र बीमा कम्पनीलाई झुक्याएर अपराधीहरुको समुहले बीमा दावी भुक्तानी लिनुमा बाँके जिल्ला प्रहरी कार्यालयको गम्भिर त्रुटी देखिएको छ । तत्कालिन बाँके जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा रहेको...


आइसीएफसी फाइनान्सको विरतणयोग्य मुनाफा ११ करोड ८४ लाख रुपैयाँ, नाफा र लाभांश क्षमता कति ?

काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको असार मसान्तसम्म २० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २०.२१ प्रतिशतले घटेको छ...


सूर्या लाइफको विशेष साधारण सभा सम्पन्न, प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत अनुमोदन गर्ने निर्णय

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा विराटनगरमा सम्पन्न भएको छ । सभामा कम्पनीका शेयरधनी, संचालक, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । साधारणसभामा नियमनकारी निकायको निर्देशन तथा समयानुकुल...


गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको केही कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति...


आम्दानीसँगै समिट लघुवित्तको खुद नाफा २१ प्रतिशतले बढ्यो

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १४ करोड ५३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आवको...


तत्कालै ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने सहमति गरेको छ । संघको आज बसेको बैठकले अहिलेको लागि ब्याजदर यथावत राख्ने सहमति गरेको हो ।‘अहिले ब्याजदर परिवर्तन गर्न मिल्ने भएपनि १० दिनको लागि यथावत राख्ने सहमति भएको छ,’संघका एक...


यसकारण घट्यो गुराँस लघुवित्तको नाफा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड २७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो...