प्रधानमन्त्री प्रचण्डद्वारा खप्तड क्षेत्रको अवलोकन, प्रतिष्ठान बनाउने घोषणा

काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड खप्तड क्षेत्रको अवलोकन गर्नुभएको छ । पहिलो खप्तड अन्तराष्टिय अध्यात्मिक सम्मेलनको उदघाटन गर्न खप्तड क्षेत्र पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रलाई अन्तर्राष्टिय महत्वको पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।...


अपर लोहोरे खोला हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न सेबोनको अनुमति

काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ९८ हजार ४० कित्ता बराबरको २४ करोड ९८ लाख ४ हजार रुपैयाँको आइपीओ निष्कासन गर्ने...


आइएमई लाइफ इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न बोर्डको अनुमति

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइएमई लाइफलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न अनुमति प्रदान गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ...


सफा हिमाल अभियान २०२३ सफलतापूर्वक सम्पन्न

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करणले उल्लेखनीय सफलता हासिल गरेको छ । विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा होटल हायात प्लेसमा एक समापन कार्यक्रम...


युनाईटेड अजोड इन्स्योरेन्सको सिईओमा श्रवण रावल नियुक्त, बीमा प्राधिकरणले दियो स्वीकृति

काठमाडौं । युनाइडेट अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा श्रवण कुमार (एसके) रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले आज रावललाई अनुमति दिने निर्णय गरेको छ । केही समयअघि आईएमई जनरल इन्स्योरेन्ससँग मर्जरमा गएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ तथा हाल...


महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम बैंकलाई

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच उपाधि प्राइम बैंकका...


नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष कुमुद कुमार दुगडको अध्यक्षतामा आइतबार काडठमाडौंको नक्साल स्थित म्यारियट होटलमा सम्पन्न भएको हो । सभाले कुमुद कुमार दुगडको अध्यक्षताका १७ जनाको नयाँ कार्यसमिति...


नेप्सेमा थपियो १० लाख ३५ हजार कित्ता बोनस शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कालिका पावर कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १५ प्रतिशत दरका कुल १० लाख ३५...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र निसर्ग हस्पिटलबीच नगद रहित स्वास्थ्य बीमा संचालन गर्ने सम्झौता

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र निसर्ग हस्पिटल प्रालि धनगढी, कैलालीबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा बीमा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ र हस्पिटलको तर्फबाट हस्पिटलका कार्यकारी...


जन्मदिनमा आमालाई सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा आफ्ना नजिकका व्यक्तिलाई उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा कल्याणपुर ७ निवासी करिश्मा श्रेष्ठले आफ्नी आमा उर्मिला श्रेष्ठलाई जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसि उपहार दिएकी...


नेपालमा बजाजको २५ वर्ष लिडरशिप योजना सम्पन्न

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको “नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन” सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्ना उपभोक्ताहरुलाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने...


पेशागत बीमा अभिकर्ता संघद्धारा नियामावलीमा बीमाको बुँदाहरु सच्चाउन प्राधिकरणलाई सुझाव, अर्थमन्त्रालयमा पत्र पठाउने तयारी

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघद्धारा नियामावलीमा बीमाको बुँदाहरु सच्चाउन नेपाल बीमा प्राधिकरणलाई सुझाव दिएको छ । हिजो पेशागत बीमा अभिकर्ता संघले नेपाल बीमा प्राधिकरणमा बीमा नियामावीमा अभिकर्ता ऐनमा सुधार गनुपर्ने बिषयहरुमा सुुझाव दिएको हो । बीमा नियामावलीको लागि...


सिटिजन्स बैंकका ग्राहकलाई नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकले काठमाण्डौको नयाँबानेश्वस्थित नयाँबानेश्वर मल्टीप्लेक्स सेन्टर प्रालिमा विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले नयाँबानेश्वर मल्टीप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समाण्डु, मल्टी ब्रान्ड नेपाल, ओरिफ्लेम, जोकी, सिद्धार्थ फार्मेसी, प्रिज्म...


नेपाली विद्यार्थीहरु हल्ट प्राइज प्रतियोगितामा भाग लिन मेलबर्न प्रस्थान

काठमाण्डौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले हालै सामाजिक उद्यमशीलतालाई बढावा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड सम्पन्न गरेको छ। यस कार्यक्रमले नयाँ सामाजिक उद्यमशीलता अवधारणाहरु प्रयोग गरी विश्वव्यापी चुनौतीहरुलाई सम्बोधन गर्न विद्यार्थी, उद्यमी र सल्लाहकारहरुको...


एक वर्षमा बीमा व्यवसाय ३ प्रतिशतले मात्रै बृद्धि, सरकारले अनिवार्य गरेपछि वैदेशिक रोजगार जीवन बीमालेख संख्या ह्वात्तै बढ्यो

काठमाडौं । बीमा कम्पनीहरुको व्यवसाय ३.६७ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वैशाख महिनासम्मको विवरणको आधारमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ४६ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका...


मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार २५.६६ को अंकले बढेर १९२७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले बढतापनि सेन्चुरी डिभेन्चर २०८८ को...


दोहोरो अंकले बढ्यो शेयरबजार, सबै उपसूचकमा हरियाली छाउदा झण्डै दुई अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले बढेर १९२५ विन्दुमा कायम हुन पुगेको छ । अर्थन्त्री डा. प्रकाश शरण महतद्वारा आम शेयर लगानीकर्ताहरुको माग सम्बोधन पछि शेयरबजारमा आक्रामक सुधार...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार २५.६६ को अंकले बढेर १९२७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले बढेसँगै केही कम्पनीहरुको शेयरमूल्य बढेको...


सोल्टी होटलमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले बढेर १९२५ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सुधार देखिएसँगै आज एक अर्ब ९८ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ...


सर्लाहीमा मिटरब्याजी विरुद्धको उजुरी बढ्दै, सबैभन्दा बढी मलङ्गवा नगरपालिकामा

काठमाडौं । सर्लाही जिल्ला मलङ्गवा नगरपालिकामा सबैभन्दा धेरै मिटरब्याजी विरुद्धको उजुरी परेको छ । मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले गरेको रिसर्चअनुसार सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका १ हजार ९ सय २० उजुरीमध्ये सबैभन्दा धेरै मलङ्गवा नगरपालिकाबाट परेका हुन् । आयोगका अनुसार जिल्लाभरबाट एक...