विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको ‘बृहत वृक्षरोपण’ सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडल ‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना तथा प्रवर्न गर्ने हेतुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार काठमाण्डौको शान्तिनगरमा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न...


नेपाल राष्ट्र बैंकद्वारा आगामी आवको लागि राय सुझाव माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०–८१ मौद्रिक नीतिका लागि राय–सुझाव पेश गर्न अनुरोध गरेको छ । केन्द्रीय कार्यालयले आज एक सूचना प्रकाशित गरी आगामी आवको लागि सुझाव माग गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८...


नेपाल लाइफ इन्स्योरेन्सको न्युरोड शाखा कार्यालय उद्घाटन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले जेठ २२ गते पोखराको न्यूरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको हो । कम्पनीका संस्थापक समूहतर्फको संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख...


सिभिल लघुवित्तद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमादावी भुक्तानी गरेको छ । कम्पनीको पर्सास्थित शाखा कार्यालय बिरुवागुठीले बीमा दावी रकम भुक्तानी गरेको हो । पर्साको वीरगन्ज महानगरपालिका–२८ बगही टोलमा रहेको केन्द्र नं. ३३ की सदस्य लालकुमारी देवीको मृत्युपश्चात निजका...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा...


सामसङको नयाँ सर्भिस सेन्टर मध्य बानेश्वरमा

काठमाण्डौं । सामसङले मध्य बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सर्भिस सेन्टरको उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आईएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी...


असोज दोस्रो साता राजधानीमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने

काठमाडौं ।  आगामी असोज दोस्रो साता राजधानीको भृकसटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ गतेसम्म तदनुसार सेप्टेम्बर २७ देखि अक्टूबर १ सम्म एक्स्पो आयोजना गर्न...


आज सर्वाधिक कारोबार भएको शिवम् सिमेन्टको शेयरमूल्य कतिले घट्यो, अन्य कुनको कतिले घट्यो ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १७.३८ को अंकले घटेर १९०१ को विन्दुमा कायम भएको छ । आज सर्वाधिक कारोबार भएको शिभम् सिमेन्ट्को शेयरमूल्य ४.५० प्रतिशतले सर्वाधिक...


नेप्से १७।३८ अंकले घटयो, सबै उपसूचक राताम्मे

काठमाडौं। हिजो ५० अंक माथि पुगेको शेयर बजार आज घटेको छ। आज शेयर बजार १७।३८ अंकले घटेर १९०१।९९ को विन्दुमा कायम भएको छ।आज २२७ सूचीकृत कमपनीका ५६ लाख लाख २० हजार ३८१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ९७...


एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १७.३८ को अंकले घटेर १९०१ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि रिभर फल्स पावर लिमिटेडको शेयरमा सर्किट...


शिवम् सिमेन्ट्समा लगानीकर्ता झुम्मिए, अन्य कुनको सर्वाधिक कारोबार भयो ?

काठमाडौं। हिजो ५० अंक माथि पुगेको शेयर बजार आज घटेको छ। आज शिवम् सिमेन्ट्स र आइजीआई पुड्रेन्सियल इन्स्योरेन्स,र चिलिमे हाईड्रोपावरको शेयरमा लगानीकर्ता झुमिएको देखिएको छ । शिव्म सिमेन्ट्समा सबैभन्दा धेरै लगानीकर्ता झुमिएका छन् कम्पनीको यस समयसम्मा १९ करोड ८९...


नेपाल रि स्वतन्त्र कर्मचारी युनियन नामको पहिलो आधिकारिक संगठन गठन, अध्यक्षमा हरि प्रसाद निरौला

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नयाँ कर्मचारी संगठन दर्ता भएको छ। थापाथलीमा केन्द्रिय कार्यालय रहेको नेपाल पुनर्बीमाको पहिलोपटक कर्मचारी संगठन गठन भएको हो । कम्पनीको श्रम तथा रोजगार कार्यालयमा नेपाल रि स्वतन्त्र कर्मचारी युनियन नामको पहिलो आधिकारिक संगठन गठन...


महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का थप १२ खेल सम्पन्न

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो । लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन् । तीन दिन चल्ने लिगको...


नेशनल लाइफको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित, सहायक कम्पनी स्थापना गर्ने प्रकृया अगाडि बढाइने

काठमाडौं। नेशनल लाइफको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको घछ औं वार्षिक साधारण सभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।सभामा अध्यक्षले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र...


नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको गृहकार्यमा, असार अन्तिम साता आउने

काठमाडौं। सरकारले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेपछि नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको छ । बजेटपछि केन्द्रिय बैंक आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीतिको तयारी सुरु गरेको हो।असार अन्तिम सातासम्ममा सार्वजनिक गर्ने गरी मौद्रिक नीति ल्याउन...


डोटीको केआईसिंह गाउँपालिकाद्वारा अन्तर्जातिय विवाह गर्ने जोडी प्रमाणपत्र सहित सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा डोटीको केआईसिंह गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको छ । समाजमा हुने जातिय विभेदलाई अन्त्य गर्ने र गैह्र दलितहरु बिच सम्बन्ध स्थापित गर्ने उदेश्यले गाँपपालिकाले पहिलो पटक अन्तरजातिय विवाह गर्ने...


ऋण तिर्नको लागि बीमा रकम हात पार्न आफ्नै श्रीमानको हत्या

काठमाडौं। सप्तरीमा बीमाको नाममा फेरी अर्को हत्या भएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणले बीमामा अपराध घटना नहेस् भन्दै कडाई गरेपनि बीमाको अपराध अझै रोक्न सकिएको छैन । बीमा कम्पनीको पोलिसी बिक्रिदेखि अभिकर्ताको योग्यता र अन्डरराईटिङ प्रकृयामा...


शिवम् सिमेन्ट्स, आईजीआई प्रुडेन्सियल सानिमा माई र चिलिमे हाईड्रोपावरको शेयरमा लगानीकर्ता झुम्मिए

काठमाडौं । हिजो ५० अंक माथि पुगेको शेयर बजार आज घटेको छ। आज शिवम् सिमेन्ट्स र आइजीआई पुड्रेन्सियल इन्स्योरेन्स, सानिमा माई र चिलिमे हाईड्रोपावरको शेयरमा लगानीकर्ता झुमिएको देखिएको छ । शिव्म सिमेन्ट्समा सबैभन्दा धेरै लगानीकर्ता झुमिएका छन् कम्पनीको यस...


विन नेपाल लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाडौं । विन नेपाल लघवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको जेठ २१ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा असार ११ गते फिस स्टेशन एण्ड रिसोर्ट, बनेपा, काभ्रेपलाञ्चोकमा बोलाएको हो । सभा विहान...


नेपाल लाइफको व्यतित बीमालेख नविकरण गराउँदा छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका...