साना किसान लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति?
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले व्यवस्थापन तर्फ १ जना र फिल्ड कोर्डिनेटरमा ५ जना कर्मचारी माग गरेको...
महालक्ष्मी विकास बैंकले संस्थापक शेयरधनीको शेयर बेच्ने
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । कम्पनीले संस्थापक शेयरधनी नाममा...
स्वाभिमान लघुवित्तको सवा एक लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । कम्पनीले संस्थापक...
नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक समूहको शेयर बिक्री गर्ने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम नेशनल लाइफ इन्स्योरेन्सले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो...
एनएमबि क्यापिटलले साउन २६ गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्ने
काठमाडाौं । एनएमबि क्यापिटल लिमिटेडले यहि साउन २६ गतेदेखि म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो । यसअघि क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरिसकेको...
एभरेष्ट बैंकको खुद नाफामा उल्लेख्य सुधार, इपिएस ७ रुपैयाँ बढ्दा लाभांश दिने क्षमता कति ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ...
मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको कम्पनीको उक्त आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६...
रिलायबल नेपाल लाइफले बीमा अभिकर्ता तालिम दिने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै जीवन बीमा अभिकर्ता टे«निङ संचालन गर्न लागेको हो । । इन्स्योरेन्सले ‘बीमा अभिकर्ता असिमित आम्दानी गर्ने विश्व कै सर्वोकृष्ट पेशा...
अपर तामाकोशी हाइड्रोपावरद्धारा साधारण सभा सूचना पुनः प्रकाशित, समेटियो हकप्रद निष्काशनको प्रस्ताव
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४ औँ वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीले यसअघि प्रकाशित गरेको नोटिस सच्याएर पुनः एजिएम नोटिस प्रकाशित गरेको हो । कम्पनीले सच्याएर प्रकाशित गरेको सूचनामा हकप्रद शेयर निष्काशनको प्रस्ताव समेटिएको छ,...
नेपाल क्लियरिङ हाउसले माग्यो विभिन्न पदमा कर्मचारी, यसरी दिनुस आवेदन
काठमाडौैं । नेपाल क्लियरिङ हाउसले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको हो । क्लियरिङ हाउसले जाभा डेभलोपर (फुल स्ट्याक), जुनियर जाभा डेभलोपर र बिजिनेस डेभलभमेन्ट एक्ज्युकेटिभका लागि २–२ जना कर्मचारी माग गरेको छ ।...
मन्दाकिनी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन?
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा १ अर्ब ३४ करोड २४ लाख ४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज ५ः०४ बजेसम्ममा १० लाख ९३ हजार ७४९ जनाले १ करोड ३४ लाख २४ हजार ४० कित्ताका लागि...
एकैदिनमा ५६४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार...
लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षको शपथ ग्रहण
काठमाडौं । लुम्बिनी विकास बैंकको संचालक समितिले प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी...
आइसिटी अवार्डमा दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको प्रतिस्प्रधा हुने
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणमा दक्षिण एसियाली देशहरुको स्टार्टअपहरुबिच प्रतिस्प्रधा हुने भएको छ । साउथ एसिया स्र्टाअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन आज बुधवारदेखि खुल्ला भएको छ...
जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एण्ड टेक्निकलबीच नगद रहित सेवा सम्बन्धी सम्झौता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा।लि, बुटवल बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र...
टाटा नेक्सन ईभीको प्रथम वर्ष सफलतापूर्वक पूरा
सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ भएको प्रथम वर्ष आज सफलतापूर्वक पूरा गरेको छ । यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्स्द्वारा गरिएको हो । नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति...
१५ अर्बको जीवन बीमा कोषसहित दरिलो उपस्थिति जनाउँदै सूर्या लाइफ, मर्जरमा कस्तो होला प्रभाव ?
काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये पछिल्लो समय सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले तीव्र प्रगति गर्दै अघि बढिहेको छ । पछिल्लो दुई वर्षमा कम्पनीले व्यवसायमा उल्लेख्य रुपमा बृद्धि मात्रै गरेको छैन, रि–ब्राण्डिङमार्फत आक्रामक व्यवसाय विस्तार गर्दै आएको छ । सूर्या...
नेप्सेमा विन्ध्यबासिनी हाइड्रोपारको आइपीओ सूचीकृत, कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘बिएचडिसी’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १ करोड कित्ता सूचीकृत गराएको हो । कम्पनीले...
ओम मेगाश्री फर्मास्यूटिकल्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । उक्त आइपिओको निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड बीच आज बुधबारका दिन...
एसईईको नतिजा सार्वजनिक, यसरी हेरौं रिजल्ट
काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार ४ लाख ९५ हजार ५५१ सहभागी भएका थिए । परिक्षामा ९ हजार ६३३ जना विद्यार्थीले...



















