एक कप चिया खाने पैसा जोगाएर बीमा गरे भविष्य सुनिश्चित हुन्छ: अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा यही माघ १९ गते बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक...


‘अब अभिकर्ताले नयाँ लाईसेन्सको लागि उपत्यका धाउनु पर्दैन’, प्रदेश कार्यालयबाटै पाउने व्यवस्था गरिदै

काठमाडौं । बीमा अभिकर्ताको लाईसेन्स अब बीमा प्राधिकरणको प्रादेशिक कार्यालय मार्फत पनि पाउने भएको छ। यसअघि लाईसेन्स प्रादेशिक कार्यालयले नविकरण गर्न पाउने व्यवस्था मात्रै रहेको थियो । अब भने प्रादेशिक कार्यालयलाई वितरण गर्ने अधिकार समेत दिने तयारी भएको छ...


दक्षिण कोरियामा ‘नेपाल इनभेष्टमेन्ट सेमिनार’ सम्पन्न

काठमाडौँ । दक्षिण कोरियामा नेपाल इनभेष्टमेन्ट सेमिनार सम्पन्न भएको छ । नेपाली राजदूतावासको आयोजना र एनआरएनएको सहकार्यमा सम्पन्न कार्यक्रममा कोरियाका ५० भन्दा बढी व्यवसायीहरु सहभागी भएका थिए । नेपालका लागि कोरियाका राजदूतको ज्योति प्याकुरेलले जिम्मेवारी समालेको ४ महिनापछि लगानी...


एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार...


एनआइसी एशिया बैंकको ७५ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको ७५ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य ७०६...


किसान लघुवित्तद्वारा सम्बन्धित शेयरधनीलदाई बोनस शेयर वापतको कर तिर्न अनुरोध

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरणका लागि सम्बन्धित शेयरधनीहरुलाई कर तिर्न अनुरोध गरेको छ । संस्थाले शेयरधनीहरुलाई बोनस शेयर प्रस्ताव गरेकोमा सो वापतको कर तिर्न भनेको हो । कम्पनीले एक सूचना प्रकाशित गरी २०७७ भदौ...


लाभांश र मर्जर प्रस्तावसहित ज्योति विकास बैंकले डाक्यो साधारण सभा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १५औं बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा फागुन १४ गतेका दिन त्रिभुवन आर्मी क्लव भद्रकालि, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।...


सप्तकोशी डेभलपमेन्ट बैंकको सिइओमा दिनेश कुमार पोखरेल नियुक्त

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिनेश कुमार पोखरेल नियुक्त भएका छन् । कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई माघ ९ गतेदेखि नै लागू हुनेगरी सिइओ पदमा आगामी ४ वर्ष कार्यकालका लागि...


सानिमा लाइफ इन्स्योरेन्सद्वारा पाँचौ साधारण सभा आह्वान, रिलायन्स लाइफसँगको मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठले पाँचौ सभा फागुन १२ गते कुण्डलीनी दरबार बैंक्वेट, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...


मर्जर प्रस्ताव सहित रिलायन्स लाइफको साधारण सभा फागुन १२ गते, शेयर संरचना परिवर्तन गर्ने मुख्य प्रस्ताव

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालन समितिको बैठकको निर्णयले सभा फागुन १२ गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बोलाएको हो । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७।७८ को...


ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४।८५’ निष्काशन गर्न लागेको हो ।   बैंकले प्रतिऋणपत्र एक हजार अंकित...


कामना सेवा विकास बैंकका सिईओसहितका चार जना रिहा

काठमाडौं । कामना सेवा विकास बैंकका निवर्तमान सिईओ प्रबिन बस्नेतसहितका चार जनालाई आज प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ । कर्जा अपचलन मुद्दामा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेका चन्द्र बहादुर थापा, हरेन्द्र दाहाल र बीरेन्द्रसिंह भण्डार तथा प्रहरी समक्ष...


मौद्रिक नीतिको समीक्षामा १२ करोडको सीमा हटाउन माग

काठमाडौं । लगानीकर्ताहरुको छाता संगठनहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकलाई सुझाव दिएका छन् । तीन लगानीकर्ताका संगठनले आज चार बुँदे मागसहित राष्ट्र बैंकलाई सुझाव दिएका हुन् । तीन लगानीकर्ताका संगठनले शेयर धितो कर्जामा १२ करोडको सीमाले शेयर...


दोस्रो त्रैमाससम्ममा कुन जीवन बीमा कम्पनीले कति बीमा शुल्क आर्जन गरे ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीले साढे ७१ अर्बमाथि बीमा शुल्क...


शेयरधितो कर्जा कायमै रहेको १२ करोडको सीमा हटाउने पक्षमा राष्ट्र बैंक सकारात्मक

काठमाडौं । मौद्रिक नीतिमार्फत लागू गरेको शेयरधितो कर्जा कायमै रहेको १२ करोडको सीमा हटाउने पक्षमा सरकार र राष्ट्र बैंक सकारात्मक देखिएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिमा शेयर बजारलाई कडाइ गर्न मार्जिन प्रकृतिको शेयर धितोकर्जामा ४र१२...


मंसिरको तुलनामा पुष महिनामा ५६ प्रतिशतले बढ्यो निर्जीवन बीमा ब्यवसाय, शिखर र हिमालयन एभरेष्ट सबैभन्दा अगाडी (तथ्याङ्कसहित)

काठमाडौं । पुष महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १० करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार निर्जिवन बीमा कम्पनीहरुको ब्यवसाय एक महिनामा ५६.६५ प्रतिशतले बढेको हो । मंसिर...


समयमा वित्तीय विवरण नबुझाउने १० बीमा कम्पनीलाई बीमा प्राधिकरणको सचेत पत्र, हिमालयन रिले पायो पहिलो पत्र

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले समयमा वित्तीय विवरण नबुझाउने १० बीमा कम्पनीलाई सचेतपत्र पठाएको छ । बीमा प्राधिकरणले पहिलो पटक हिजो हिमालयन रि इन्स्योरेन्स कम्पनीसहितका बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको हो । प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पहिलो...


गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको शेयर मूल्य समायोजन

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ६।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ । फाइनान्सको बिहीबारको अन्तिम कारोबार मूल्य ३६५ रुपैयाँलाई आधार मानेर यसको मूल्य...


दोहोरो अंकले घट्यो नेप्से, १३ वटै सूचक राताम्य हुँदा जीवन बीमा सूचक सर्वाधिक घट्यो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा २२ अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकको सुधार देखिएको शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको हो । नेप्से सूचक आज २२.१२ अंकले घटेर २०९४ विन्दुमा कायम भएको छ ।...


यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार २२ अंकले घटेर २०९४ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा ओरालो लागेसँगै सपोर्ट माइक्रोफाइनान्सको सबैभन्दा बढी प्रतिशतले शेयर मुल्य घटेको छ...